बिहीबार, साउन ३ २०७५ | Thu, July 19, 2018
नेपालको समय: ०२:०४ | UK Time: 21:19

विद्रोहीको निहुँमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएन

बेरुत, २ साउन – सिरियाका विद्रोहीको निहुंमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । विद्रोहीको बलियो पकड रहेको दक्षिण सिरियामा भएको एक हवाई कारबाहीका क्रममा १२ सर्वसाधारण मारिएका छन् । यद्यपि सो हवाई कारबाही रुस...

किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा

जाकार्ता, २ साउन – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा नियन्त्रणा गर्नुभएको छ । आउँदो महिना हुने एसियन खेलकुद प्रतियोगिताको उद्घाटन...

एसियाली खेलकूदमा नेपालको तयारी, चार नयाँ खेल छनोटमा

काठमाडौँ, २ साउन – एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् । इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

काठमाडौँ-मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आयोजना गर्ने ‘मिस टुरिजम–२०१८’ का लागि आजदेखि देशभर आवेदन खुल्ला गरिएको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी...

साउदी अरबमा ३८ नेपाली अलपत्र

खोटाङ-वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको...

जिप दुर्घटनामा ७ को मृत्यु, ४ जना घाइते

सुर्खेत-रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् । सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नंको जिप...

नेपाली क्रिकेट टोली बिहीबार बेलायत आउंदै, नेदरल्यान्ड्ससँगको खेलपछि शक्तिको सन्यास

लण्डन -बेलायतको लर्ड्समा एमसीसी, नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्सविरुद्ध हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न आउने नेपाली क्रिकेट टोलीलाई बुधबार विदाई गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै...

देउवा सरकारले पेश गरेको अध्यादेशअनुसारको विधेयक ल्याउन कांग्रेसको आग्रह

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले...

नयाँ सांगठनिक संरचनाअनुसार स्वास्थ्यका कर्मचारीलाई जिम्मेवारी, कसले के जिम्मेवारी पाए ?

काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसारको नयाँ संगठन संरचनाअनुसार मन्त्रालय र मातहतका कार्यालयका प्रमुखहरुको जिम्मेवारी तोकेको छ । ती कर्मचारीलाई मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्रदेशमा जिम्मेवारी दिइएको हो । स्वास्थ्य सचिव पुष्पा...

डा केसीको जायज माग सम्बोधन गर्न राजपाको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा र जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै...

ब्रिटिस आर्मीमा अब नेपाली महिलालाई पनि भर्ती लिइने

लन्डन – दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा...

सगुनद्वारा एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई एक लाख डलरको शेयर दिने घोषणा

लन्डन । सोसियल इ-कमर्स साइट ‘सगुन’ ले आफ्नो एक लाख डलर मुल्य बराबरको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ । सो सम्बन्धि सम्झौतापत्र (एमओयू) सोमबार अल्डरसटमा आयोजित एक कार्यक्रमबीच...
फेसबुक