बिहीबार, असोज ४ २०७५ | Thu, September 20, 2018
नेपालको समय: १५:१४ | UK Time: 10:29

सहमतिको उपाय खोज्ने जिम्मा कोइराला र दाहाललाई

काठमाडौं। स‌विधानसभाका प्रमुख चार राजनीतिक शक्तिले नयाँ संविधानका विवादित अन्तर्वस्तुमा विषयमा सहमति खोज्ने जिम्मा प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख चार...

जनआन्दोलनका योद्धा मैनालीलाई बचाउन बेलायतमा अभियान

लन्डन । २०६२, ६३ को जनआन्दोलनका एकजना योद्धा अधिवक्ता गणेश मैनालीलाई बचाउन बेलायतमा एउटा अभियान शुरु गरिएको छ। हालै काठमाण्डौमा मैनालीलाई भेटेर सक्दो सहयोग गरि फर्किएकी समाजसेवी सुष्मा राईले मैनाली वचाउ अभियानमा सक्रियता बढाएकी हुन् । मैनालीको उपचारका...

संघीयता सहमति खोज्न चार पक्षीय वार्ता

काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा सहमति खोज्न संविधानसभाको चार पक्षबीच शनिबार वार्ता हुने भएको छ। सत्तारुढ दल र विपक्षी मोर्चाबीच वार्ता हुन लागेको हो। शुक्रबार मात्रै संविधानको अन्तर्वस्तुमाथि द्विपक्षीय वार्ता भएको थियो। नेकपा एमाले र...

मिस नेपालमा भिड्दै मिस यूके नेपाल २०१२ दुर्गा

लन्डन । लन्डन बस्दै आएकी सन् २०१२ की मिस यूके नेपाल दुर्गा गुरुङ मिस नेपालको २० औं संस्करणमा प्रतिष्पर्धा गर्दैछिन् । दि हिडेन ट्रेजरले महिना दिनपछि आगामी १७ अप्रिलमा गर्न लागेको ‘फेन्टा दि हिडेन...

दलहरुबीच संघीयताको गाँठो फुकाउने कोसिस

काठमाडौं। प्रमुख राजनीतिक दलहरुबीच नयाँ संविधानको अन्तर्वस्तुमा सहमति खोज्न शुक्रबार वार्ताहरु भएपनि सहमति जुट्न सकेन। नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेतृत्वबीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा तथा नेपाली कांग्रेस र...

यति नेपाली एशोसिएशन युकेले चेपाङलाई घर बनाउन मद्दत गर्ने

लण्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा पुरानो संस्था यति नेपाली एसोसिएसन युकेले चितवनका चेपाङ् परिवारलाई एउटा घर निर्माणमा सहयोग गरिदिने भएको छ। सन् १९६० मा स्थापना भएको उक्त संस्थाले प्रत्येक वर्ष नेपालमा सहयोग पठाउँदै आएको...

गुल्मीको झापकमा खेलकुद मैदान बनाउन युकेबाट सहयोग

लण्डन । गुल्मी जिल्लाको हरेबा गाविस वडा नम्बर १ झापकमा खेलमैदान निर्माणका लागि युकेमा रहेका झापकबासीहरुले आर्थिक सहयोग गरेका छन् । झापकमा जन्मिई हाल बेलायतमा बसोबारस गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा प्रथम...

स्कटिस बलरले चढेको होइन रहेछ सगरमाथा

काठमाडौं। जारी विश्वकप क्रिकेटमा स्कटल्यान्डका अल राउन्डर इयान वार्डल स्कटल्यान्डको ओपनिङ बलर मात्रै नभएर विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको रुपमा चिनिने गर्दथे । उनले सन् २०१२ मा सगरमाथा आरोहण गरेको दाबी गर्दै अाएका थिए।...

अल्डरसटमा ‘आमा’ को नारी दिवस

लन्डन । बेलायतमा महिला हकहितका लागि गठित एउटा स्वयंसेवी संस्था एसियन महिला एसोसिएसन (आमा) ले पहिलो पटक १०५ औं अन्तर्राष्टिय नारी दिवस मनाएको छ । गत मार्च ८ तारिखका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित...

बेलायतको राष्ट्रिय जिम्नाष्टिक प्रतिस्पर्धामा भिड्दै गोरखाली छोरी

लण्डन । बेलायतमा जन्मे हुर्केका नेपाली नयाँपुस्ताले ‘अवसर पाए अरुभन्दा हामी पनि कोहीभन्दा केही कम छैनौँ’ भन्ने देखाउन थालेका छन् । यस्तै एक उदाहरण बनेकी छिन् पूर्व गोरखा सैनिक सुवास जवेगू र मनमाया शेर्मा...

कांग्रेस एमालेले शनिबार माओवादीसँग निर्णायक वार्ता गर्ने

काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चासँग नयाँ संविधानको विषय बस्तुमा शनिबारबाट निर्णायक वार्ता शुरु गर्ने भएका छन्। उनीहरुले वार्ता सबैभन्दा विवादित विषय राज्य पुनर्संरचनामा केन्द्रित भएर केही...

विद्युत प्रणालीमा समस्या आएपछि विमानस्थल बन्द

काठमाडौं। विद्युत प्रणालीमा समस्या देखिएपछि नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। रनवेको विद्युत सर्किट सर्ट भएपछि बन्द भएको विमानस्थललाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। राति १० बजेबाट विमानस्थल बन्द भएको...
फेसबुक