आइतबार, वैशाख ८ २०७६ | Sun, April 21, 2019
नेपालको समय: ००:२९ | UK Time: 19:44

पाटन स्वास्थ्य विज्ञानको उप कुलपतिमा भण्डारी पुनर्स्थापित

काठमाडौं। सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा संगीता भण्डारीलाई निरन्तरता दिन परमादेश जारी गरेको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भण्डारीलाई हटाएर जयनारायण साहलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई गैर...

स्वीस बैंकमा खाता खोल्न ‘राष्ट्र बैंकले स्वीकृति दिएको छैन’

काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो प्रारम्भिक अनुसन्धानमा स्विस बैंकमा रकम रहेको भनि सार्वजनिक भएका व्यक्तिलाई खाता खोल्न अनुमति दिएको नदेखिएको जनाएको छ। संसदमा अर्थ समितिमा बोल्दै राष्ट्र बैकका गभर्नर युवराज खतिवडाले नाम सर्वजनिक भएका...

दुलहाले आफ्नै जीवनसंगिनीको नाम भुलेपछि…

लन्डन । ससुरालीतिरको तीन पुस्ते थाहा नहुनु स्वभाविकै हो । तर, आफ्नै श्रीमतिको नाम बिर्सिएपछि नक्कली बिहेको योजना छताछुल्ल भएर एक जोडी जेल जानुपरेको छ । होम अफिसका अनुसार, पाकिस्तानी नागरिक जुवेर खान (२८)...

आहा ! रारा गोल्ड कप थ्रि स्टारलाई

काठमाडौं। विजय धिमालले पहिलो हाफमा गरेको गोलको मद्दतमा पोखरामा सम्पन्न तेह्रौं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ। शनिबार दिउँसो पोखरा रंगशालामा भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई...

क्रिकेट संघको कार्यवाहक अध्यक्षमा कोइराला

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक अध्यक्षमा दीपक कोइराला चयन भएका छन्। क्यान कार्य समितिको चार दिनसम्म चलेको बैठकले उपाध्यक्ष कोइरालालाई कार्यबाहक अध्यक्षमा नियुक्त गरेको हो । कार्यवाहक अध्यक्ष रहेका तारणीविक्रम शाहको निधनपछि...

नेपाली महिलाको बलात्कारपछि हत्या गर्ने एक फरार आरोपीद्वारा आत्महत्या

काठमाडौं। भारतको हरियाणा राज्यस्थित रोहतक जिल्लामा नेपाली महिलाको बलात्कारपछि हत्यामा संलग्न एक आरोपीले आत्महत्या गरेका छन्। ती व्यक्ति फरार रहेका थिए । सो घटनामा संलग्नहरु पक्राउ परेको केही घण्टापछि नै फरार व्यक्तिले आत्महत्या गरेको...

नेपालले क्रिकेट लिग च्याम्पिनशीपमा तीन देशसँग घरेलु मैदानमा खेल्ने

काठमाडौं। नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपका तीन खेल घरेलु मैदानमै खेल्ने भएको छ। आईसीसीले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पपुवा न्यूगिनी, नामिबिया र केन्याविरुद्धका खेलहरु घरेलु मैदानमा खेल्ने भएको हो। नेपालले अप्रिलदेखि जुनको...

सत्ता र विपक्षीबीच वार्ता, अन्तर्वस्तुमा छलफलअघि प्रक्रिया स्थगितको सर्त

काठमाडौं। सत्तारुढ दल र विपक्षी दलबीच शनिबार वार्ता भएपनि तत्काल सहमति हुने संभावना भने देखिएको छैन। विभिन्न संवैधानिक निकायमा नियुक्तिको बारेमा प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा विपक्षी गठनको अध्यक्ष...

गोरखा भर्तीको दुई शताब्दीका अवसरमा गोरखाहरुले सगरमाथा चढ्ने

लण्डन । गोरखाहरुले बेलायती राजमुकुटको सेवा गर्न शुरु गरेको दुई शताब्दी पूरा भएको अवसरमा गोरखाहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । गोरखा अन द एभरेष्ट नाम दिएको सो आरोहण यही मार्चबाट...

बेलायतमा मनाइयो नेपाली जनयुद्ध दिवश  

लण्डन ।  बेलायतमा रहेका नेपाली माओबादी समर्थकहरुले संयुक्त रुपमा नेपाली जनयुद्ध दिबश मनाएका छन् । बेलायतको एल्थामस्थित याक एण्ड यति रेस्टुरेन्टमा भएको सो कार्यक्रमको सभापतित्व नेपाली जनएकता समाज बेलायतका संयोजक पूर्ण लोक्समले गरेका थिए...

पासा पुच गुठी यूके सेमिनारमा दश नेवाः पेशेवरहरुको प्रस्तुति

लन्डन । पासा पुच गुठी यूकेले गत ८ फेब्रुअरीका दिन दोश्रो गुठी सेमिनार सम्पन्न गरेको छ । स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (सोआस) मा आयोजित उक्त सेमिनार बेलायती समकालिन समाजमा नेवाः विषयमा केन्द्रित...

नेपाली रेष्टुरेन्टले जित्यो बेष्ट बाइट्स अवार्ड

लण्डन । एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङको फार्नब्रोस्थित गोरखा प्यालेस रेष्टुरेन्टले प्रथम बेष्ट बाइट्स प्रतियोगिता जित्न सफल भएको छ । स्थानीय न्युज एण्ड मेल पत्रिकाले आयोजना गरेको सो प्रतियोगितामा अन्य रेष्टुरेन्टहरुलाई पछि पार्दै...
फेसबुक