बुधबार, असार ४ २०७६ | Wed, June 19, 2019
नेपालको समय: २३:११ | UK Time: 18:26

हङ्स्लोबाट हराइरहेका यी भूपू गोर्खालाई देख्नु भएको छ कि ?

लन्डन । ६५ वर्ष हाराहारीका एक भूपू गोर्खा चलकबहादुर राई हिजो बुधवार बिहानदेखि हङ्स्लोबाट 
हराइरहेको प्रहरीले जनाएको छ । पेन्सन क्रेडिटमा यहां बसिरहेका ती वृद्धको स्मरण शक्ति 
कमजोर र अंग्रेजी भाषा समस्या भएकाले कहां पुगे...

सहमति खोज्न दलहरुबीच बिहीबार दिनभर छलफल

काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुटाउन प्रधानमन्त्री सुशील कोइरालाले चारपक्षीय बैठकअघि सबै पक्षसँग छुट्टाछुट्टै वार्ता गरी सहमतिको प्रयास गरेका छन्। बिहान साढे ८ बजे प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष दाहालबीच वार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री...

हिन्दु अधिराज्यको माग गर्दै राप्रपा नेपालको रथयात्रा

काठमाडौं। नेपाललाई हिन्दु अधिराज्य घोषणा गरिनुपर्ने मागसहित राप्रपा नेपालले झापाबाट मेची–महाकाली रथयात्रा थालेको छ। हजारौं कार्यकर्ताको बीचमा पार्टी अध्यक्ष कमल थापाले बुधबार रथयात्रा शुभारम्भ गरे। काँकडभिट्टास्थित मेची नदीबाट पूजाआजासहित सुरु भएको यात्रा महाकालीसम्म पुग्नेछ...

अन्टार्टिकाको हिमाल आरोहणसँगै नेपाली महिला टोलीको कीर्तिमान

काठमाडौँ। पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ। विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण टोलीले मङ्गलबार दिउँसो ३ बजे अन्टार्टिका...

किन आउँदैछन् चिनियाँ विदेशीमन्त्री?

शरच्चन्द्र भण्डारी चीनका विदेशमन्त्री वाङ यीको बिहीबारदेखि हुने तीनदिने सद्भावना भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ अध्यायको थालनी हुने अपेक्षा गरिएको छ। नेपाल र चीनमा राजनीतिक नेतृत्वसँगै सरकार परिवर्तनपछि विदेशमन्त्री तहमा पहिलोपटक हुन लागेको यो भ्रमणलाई...

लण्डनमा बितेका अनिलको शब नेपाल पठाइयो

लण्डन । हृदयघातबाट लण्डनमा निधन भएका अनिलजंग थापाको शव अन्त्येष्ठीका लागि आज नेपाल पठाइएको छ । थापाको शवलाई जेट एयरवेजको आज बिहान १० बजेको उडानबाट नेपाल पठाइएको पारिवारिक स्रोतले जनाएको छ । थापाको पशुपति...

‘कतारमा दिन विराएर नेपाली कामदारको मृत्यु’

काठमाडौं । कतार सरकारले कार्य वातावरण सुधार्ने बाचा गरेपनि ‘विश्व कप फुटबल २०२२’ को भौतिक पूर्वाधर निर्माणमा संलग्न नेपाली कामदारको सन् २०१४ मा एक दिनको अन्तरमा निधन हुने गरेको भेटिएको छ। बेलायतबाट प्रकाशित हुने...

लेखनमा जम्दैछन् लाहुरे स्रष्टाहरु

लाहुरे भन्नासाथ काँधमा राइफल, कम्मरमा गोला, बारुद बोकेर युद्ध मैदानमा शत्रुसित घम्साघम्सी गरिरहेको चित्र नेपाली समाजले देख्छ । वीर, बहादुर यस्तै संज्ञा देशी विदेशी लेखकहरुले सैन्य सेवामा रहेका नेपालीहरुलाई दिएका छन् । समाजमा माहौल...

डिभिजन टुको खेल तालिका सार्वजनिक, युगान्डासँग नेपालको पहिलो खेल

काठमाडौं। आइसिसी डिभिजन टु क्रिकेटमा नेपालले पहिलो खेल युगान्डासँग खेल्ने भएको छ। नेपालले युगान्डालाई पराजित गर्दै डिभिजन थ्री च्याम्पियन बनेको हो। नामिबियामा जनवरी १७ देखि २४ सम्म हुने प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको...

हत्या आरोपमा मलेसियामा ५ नेपाली पक्राउ

काठमाडौं। मलेसियाली प्रहरीले हत्या आरोपमा पाँच नेपालीलाई पक्राउ गरेको छ। सेरेम्बान जिल्लाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै सहकर्मी मारेको आरोपमा ५ नेपालीलाई पक्राउ गरेको स्थानीय स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। पक्राउ पर्ने नेपालीहरुको उमेर २०...

संविधान निर्माण प्रक्रिया छाडेर दलहरु सडकमा

काठमाडौं। दोस्रो संविधानसभा निर्वाचनमा भाग लिँदा एक वर्षभित्र संविधानको वाचा गरेका राजनीतिक दलहरुले निर्धारित समय नजिकिदै जाँदा उनीहरुको प्राथमिकता सदन नभै सडकमा देखिएको छ। संविधानसभा निर्वाचनमा जाँदा सबै दलले जनतासँग सहमति नभए एक वर्षभित्र...

प्रचण्ड नेतृत्वको मोर्चाद्वारा आम हड्तालको घोषणा

काठमाडौ। एमाओवादी नेतृत्वमा रहेको मोर्चाले आम हड्तालसहित आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। सिंहदरबारमा सोमबार बसेको संविधानसभा भित्रका १९ र बाहिरका ११ दलको बैठकले आन्दोलन घोषणा गरेको एकीकृत नेकपा माओवादीले जनाएको छ । माओवादी अध्यक्ष...
फेसबुक