मंगलबार, भदौ ३१ २०७६ | Tue, September 17, 2019
नेपालको समय: ०६:५२ | UK Time: 02:07

सवा लाख नेपाली पासपोर्ट इन्टरपोलको निगरानीमा

नेपालका करिव सवा लाख पासपोर्टमाथि प्रहरीकाे अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले निगरानी राख्ने भएको छ। नेपाल सरकारले पठाएको विवरणको आधारमा इन्टरपोलले यस्तो निगरानी राख्ने छ। हराएको वा चोरी भएका यस्ता पासपोर्ट आतंककारी लगायतले दुरुपयोग गरिरहेको आशंकामा...

दूतावासको दशैं शुभकामना आइतबार

लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो परम्परा धान्दै यस वर्ष २८ सेप्टेम्बर आइतबार दशैं शुभकामना कार्यक्रम गर्ने भएको छ । दूतावास भवनमा दिउसो एक देखि ५ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी हुन दूतावासले यूके,...

गुप्ताको भ्रष्टाचार मुद्दा पुनरावलोकन हुने

काठमाडौं । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताको मुद्दा पुनरावलोकन हुने भएको छ । गुप्ताले सर्वोच्चको फैसलाविरुद्ध दर्ता गरेको पुनरावलोकन निवेदनमाथि सर्वोच्चका न्यायाधीशहरू गोपाल पराजुली,...

डेढ महिनामा २७ महिलाको हत्या

काठमाडौँ । महिलामाथि हुने हिंसाका कारण डेढ महिना अवधिमा २७ महिलाको ज्यान गएको छ । सञ्चारिका समूह नेपालले साउन १६ देखि भदौ ३१ गतेसम्म विभिन्न सञ्चारमाध्यममा बलात्कार, यौन दुर्व्यहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन,...

बैतडीले फेरि जित्यो यु-१९ राष्ट्रिय क्रिकेट

काठमाडौ। क्षेत्र नम्बर ६ बैतडीले यु–१९ नेशनल च्याम्पियनको उपाधि दोस्रो पटक जितेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले पराजित गर्दै बैतडीले उपाधि उचालेको हो ।...

चितवनमा गोली चल्यो, एकको मृत्यु, एक गम्भीर

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जभित्रमा आज्ञत व्यक्तिले गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घाइते भएका व्यक्ति माडी बघौडाका त्रिलोक महतो भएको...

ज्याकीले बोली फेरेपछि भूपू गोर्खाहरु सशंकित

लन्डन । गोर्खाहरुका विद्यमान समस्या एवं गुनासाबारे अध्ययन गर्न गठित सर्वदलीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसले एकाएक बोली फेरेपछि भूपू गोर्खाहरु सशंकित भएका छन् । दुःख पाएका भूपू गोर्खाहरुको अवस्था बुझ्न नेपाल गएका बेला...

एआइजिपी दरबन्दी सात, १३ को बढुवा

काठमाडौं। नेपाल प्रहरीमा सात दरबन्दी रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजीपी) को बढुवामा नौ जना बढुवा गरेर सर्वत्र अलोचना भएको समयमा सर्वोच्च अदालतले थप चार जनालाई बढुवा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपकराज...

टेलिकमका कर्मचारी आपसमै लडे

काठमाडौँ। नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीका इन्जिनियरिङ र गैर इन्जिनियरिङ कर्मचारीबीच झडप भएको छ। गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको विरोधमा आन्दोलनरत इञ्जिनियरकै विरुद्धमा बुधबार प्रशासनतर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप...

बेलायत काँग्रेसमा जन्मियो तेस्रो गुट

लण्डन । नेपाली काँग्रेसको प्रवासस्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति बेलायतमा दुई गुटबाट तेस्रो गुट देखा पर्न लागेको छ । आफूलाई अध्यक्षको दाबी गर्दै आएका लोकबहादुर गुरुङ र चेतनाथ खनाललाई पन्छाउँदै साउथ वेष्ट लण्डनमा स्वर्गीय...

हात्ती सधाउने महिला

चितवन । अजङ्गको हात्ती। देख्दै डरलाग्दो। परिचितबाहेक अरू मानिस हात्तीको नजिक जान पनि डराउँछन्। छुन पाइयो भने स्वर्ग पुगेजस्तो महसुस गर्छन् आगन्तुकहरू। चढ्न पाए त जिन्दगीकै अविष्मरणीय र ऐतिहासिक अवसर मान्छन्। हात्तीलाई बस् भन्दा...

आयरल्याण्डमा नेपाली महोत्सव

लन्डन । नेपालको संस्कृति र पर्यटन प्रबर्धन गर्ने उद्देश्यले गत सेप्टेम्बर २१ मा आयरल्याण्डको डब्लिन स्थित फोनिक्स पार्कमा नेपाली महोत्सव (नेपाल डे)  सम्पन्न भयो । महोत्सवको संयुक्त अधिराज्य र सहप्रमाणिकरण आयरल्याण्डका लागि कार्यबाहक नेपाली राजदूत तेज बहादुर क्षेत्री एवं डब्लिन...
फेसबुक