बुधबार, असार ४ २०७६ | Wed, June 19, 2019
नेपालको समय: १७:०३ | UK Time: 12:18

डाटफोर्ड काउन्सिलमा नेपाली उम्मेदवार

लन्डन । लन्डन साउथ इष्टस्थित केन्टको डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलर पदका लागि नेपाली मूलका बच्चुकैलाश कैनी उम्मेदवार छानिएका छन् । लण्डनस्थित एक अस्पतालका व्यवस्थापक कैनीलाई डार्टफोर्ड निर्वाचन क्षेत्रको लेबर पार्टीको शुक्रबार सम्पन्न बैठकले उम्मेदवारमा...

बेलायतमा नेपाली मिडिया सर्भे

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायमाझ बेलायती नेपाली सञ्चारमाध्यमप्रति पाठकहरुको अनुभव, रुचि र आवश्यकताका बारेमा सर्भेक्षण शुरु गरेको छ । बेलायतका नेपाली मिडिया र पत्रकारहरुलाई पाठकको अभिरुचि बुझी सो अनुसार...

यूकेका दुई कांग्रेस दुवै अवैधानिक

वर्षदेखि तीव्र विवादमा फंसेका कांग्रेसको दुई प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत दुवै अवैधानिक देखिएका छन् । माउ पार्टी नेपाली कांग्रेस दुवै संगठनका बारेमा मौन बस्दै उनीहरुलाई आधिकारिता नदिएपछि अवैधानिक भएका हुन् । निर्वाचित...

महयात्राले बिर्सियो बद्री पंगेनीलाई

लन्डन । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) लगायत कलाकार सम्मिलित मह यात्रामा सहभागी लोकगायक बद्री पंगेनीलाई आयोजकले हेपेका छन् । बेलायतमा आयोजित मह यात्रामा गायिका अन्जु पन्तको भिसा नलागेपछि उनको ‘रिप्लेस्मेन्ट’ मा बोलाइएका...

एनआरएनए बाग्मतीमा उद्यान बनाउन तयार

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बाग्मती नदी किनारस्थित शंखमुल घाटमा एउटा वातावरणमैत्री उद्यान (पार्क) बनाउने भएको 
छ । बात्मती नदीको उत्तरी किनार बंगलामुखी जाने पुलदेखि पूर्व झण्डै ३२ 
रोपनी क्षेत्रमा उद्यान...

दलहरुबीच एकताका लागि प्रवासीको दवाव आवश्यक : देव गुरुङ

लण्डन । क्रान्ति र विद्रोह नै समाज रुपान्तरणको एक मात्र मार्ग । त्यो पनि जनविद्रोह, जनअदालत र सडकबाट जनसंविधान घोषणा भन्दा तल्ला भाषण गरेर नथाक्ने देव गुरुङ सोमवार एकाएक वुद्धिजिवी जस्ता देखिए । दुई...

टेन डाउनिंग स्ट्रिटमा खुकुरीको शक्ति

लन्डन । ब्रिटेनका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री अलान डंकनले सन् २०१० मेमा मन्त्री भए यता पांचौं पटक नेपाल भ्रमण गरिसके । पहिलो पटक नेपाल जांदा उनले सानो तर उनकै शव्दमा ‘धारिलो’ खुकुरी किनेर प्रधानमन्त्री डेभिड...

सुस्त एमआरपी सेवाबारे मन्त्रीसँग गुनासो

लन्डन । बेलायतस्थित प्रवासी नेपाली समुदायले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन परराष्ट्र मन्त्री डा. महेन्द्रबहादुर पाण्डेसँग आग्रह गरेका छन् । ‘यौनहिंसा अन्त्यका लागि विश्व सम्मेलन’ मा भाग लिन लण्डन...

बेलायती विश्वविद्यालयमा नेपालबारे पढाइ

लन्डन । बेलायतको सेफिल्डस्थित ‘युनिभर्सिटी अफ सेफिल्ड’ मा नेपाल सम्वन्धि पढाइ शुरु भएको छ । अक्सफोर्ड लगायत विभिन्न बेलायती विश्वविद्यालय र अनुसन्धानकर्ताले नेपाल सम्वन्धि अध्ययन अनुसन्धान गरेपनि ‘मोड्युल’ नै राखेर पढाइ थालेको सम्भवतः यो...

लन्डन दूतावास एमआरपी फाराम बटुल्न टोल टोलमा

लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाली समुदायमाझ गएर आफैं मेसिन रिडेवल पासपोर्ट (एमआरपी) फाराम संकलन गर्ने अभियान अन्तर्गत एकै दिन चारसय पचास फाराम संकलन गरेको छ । जुन एकबाट शुरु अभियानमा पहिलो पटक आइतबार...

मिस यूके नेपाललाई युवती पाइएनन्

लन्डन । सहभागिता न्यून भएपछि अघिल्लो वर्ष स्थगित ‘मिस यूके नेपाल’ 
प्रतियोगिता यस पटक पनि हुने सम्भावना झिनो छ । आइतबार जुन १ तारिख अल्डरसटस्थित निरमाया रोधीघरमा चौंथो मिस यूके नेपालका लागि भएको पहिलो...

बेलायतमा घरको मूल्य निरन्तर बढ्ने

लन्डन । बेलायतमा अर्कोवर्षसम्म घरको मूल्य निरन्तर वृद्धि हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै एक तथ्यांक सार्वजनिक गर्दै सो अनुमान गरेको हो । कार्यालयका अनुसार आगामी वर्षसम्म बैँक ब्याज नबढ्ने भएकाले घरको...
फेसबुक