शनिबार, साउन ४ २०७६ | Sat, July 20, 2019
नेपालको समय: १३:१५ | UK Time: 08:30

भूपू गोर्खाहरुको कष्टकर जीवन

लन्डन । भाषा मिल्दैन्, सांस्कृतिक विविधता छ । रहनसहन विल्कुल फरक । आय श्रोत नहुंदा जीवनस्तर ज्यादै कष्टकर छ । समान पेन्सन पाए यो कष्टकर जिन्दगी जिउनुभन्दा बरु स्वदेश फर्कन चाहन्छन् स्थायी आवासीय अधिकार...

किन मिल्दैनन् गोर्खा संगठन?

लन्डन । बेलायतको आवासीय अधिकार पाएपनि बेलायती समकक्षी सो सरह समान पेन्सन, १८ वर्ष नाघेका आफ्ना सन्तानलाई समेत आवासीय अधिकार दिइनु पर्ने लगायतका माग राखेर भूपू गोर्खाहरुको आन्दोलन जारी छ । सदन देखि सडकसम्म गोर्खा संगठनहरुले...

लन्डनमा क्रस कल्चरल म्यूजिक कन्सर्ट

लन्डन । नेपाली कलाकारले नेपाली गीत गाउनु बजाउनु नौलो भएन । नेपालीले कन्सर्टतिर विदेशी गीत पनि गाएकै छन् । तर, शनिवार सांझ मध्य लन्डनको लिभर पुल स्ट्रिटस्थित एउटा ऐतिहासिक गिर्जाघरमा पृथक सांगीतिक कार्यक्रम भयो...

साहित्य सन्ध्यामा श्रष्टाहरुको जमघट

लन्डन । बेलायती समय, नीति नियम र वाध्यता बडो कठोर छ । तर, यो कठोर 
परिवेश छिचोलेर बेलाबेला कोमल नेपाली साहित्यिक मनहरु पनि छचल्किरहन्छ । उनीहरु फुर्सद मिल्नासाथ कुनै कुनामा बसेर आफ्ना मनका वह,...

वर्क परमिटको लोभमा ठगिंदै

लन्डन । मास्टर्स लगत्तै कि घर फर्कनु पर्ने, कि त विद्यार्थीबाहेक अन्य कुनै रुटबाट बेलायत अडिनुपर्ने विकल्प रहेपछि एक दम्पत्तिले वर्क परमिट (टियर टु) नै उत्तम बाटो देखे । कम्पनी खोज्ने काम अघि बढ्यो...

क्षेत्रीलाई प्रशंसै प्रशंसा

दौरा सुरुवाल, नेपाली ढाका टोपी, कालो कोटमा सजिसजावट । हेर्दा सामान्य तर हसिलो मुहारका एक जना मानिस सबैका आकषर्ण थिए । उनकै प्रसंसा हुदै थियो सातौ गणतन्त्र दिवसमा । ‘काम गर्न इच्छा शक्ति चाहिन्छ,...

शर्मा बेलायतमा पहिलो नेपाली उपमेयर

लन्डन । बेलायतमा पहिलो पटक एक जना नेपाली उपमेयर निर्वाचित भएका छन् । फिजिओथेरापिष्ट डा. जगन्ननाथ शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलका उप मेयर निर्वाचित भएका हुन् । शर्मा यसअघि उक्त काउन्सिलमा करिव चार...

बेलायतमा गुञ्जंदै नेपाली बाजा

लन्डन । डिजिटल प्रविधिको विकासले नेपालमा लोकबाजा लोपोन्मुख हुंदै गर्दा ति पुराना बाजाको ध्वनी बेलायतमा गुञ्जने भएको छ । दशक अघि स्थापित व्याण्ड ‘कुटुम्ब’ ले बेलायतका विभिन्न शहरमा नेपाली लोक धुन प्रस्तुत गर्ने भएको...

डाटफोर्ड काउन्सिलमा नेपाली उम्मेदवार

लन्डन । लन्डन साउथ इष्टस्थित केन्टको डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलर पदका लागि नेपाली मूलका बच्चुकैलाश कैनी उम्मेदवार छानिएका छन् । लण्डनस्थित एक अस्पतालका व्यवस्थापक कैनीलाई डार्टफोर्ड निर्वाचन क्षेत्रको लेबर पार्टीको शुक्रबार सम्पन्न बैठकले उम्मेदवारमा...

बेलायतमा नेपाली मिडिया सर्भे

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायमाझ बेलायती नेपाली सञ्चारमाध्यमप्रति पाठकहरुको अनुभव, रुचि र आवश्यकताका बारेमा सर्भेक्षण शुरु गरेको छ । बेलायतका नेपाली मिडिया र पत्रकारहरुलाई पाठकको अभिरुचि बुझी सो अनुसार...

यूकेका दुई कांग्रेस दुवै अवैधानिक

वर्षदेखि तीव्र विवादमा फंसेका कांग्रेसको दुई प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत दुवै अवैधानिक देखिएका छन् । माउ पार्टी नेपाली कांग्रेस दुवै संगठनका बारेमा मौन बस्दै उनीहरुलाई आधिकारिता नदिएपछि अवैधानिक भएका हुन् । निर्वाचित...

महयात्राले बिर्सियो बद्री पंगेनीलाई

लन्डन । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) लगायत कलाकार सम्मिलित मह यात्रामा सहभागी लोकगायक बद्री पंगेनीलाई आयोजकले हेपेका छन् । बेलायतमा आयोजित मह यात्रामा गायिका अन्जु पन्तको भिसा नलागेपछि उनको ‘रिप्लेस्मेन्ट’ मा बोलाइएका...
फेसबुक