शनिबार, मंसिर २१ २०७६ | Sat, December 07, 2019
नेपालको समय: १७:१२ | UK Time: 11:27

कतारी हिरासतमा ९ दिन बिताउंदा…

  लन्डन । मानवअधिकार कार्यकर्ता कृष्णप्रसाद उपाध्याय (५१) एक जना सञ्चारकर्मी गुणदेव घिमिरेका साथ कतारमा पक्राउ परेपछि विश्वभर एकाएक चर्चाको केन्द्रमा रहे । कतारमा कार्यरत नेपाली श्रमिकबारे अध्ययन एवं वृत्तचित्त बनाउने क्रममा उनीहरुको गिरफ्तारीले...

कृष्णप्रसादको हत्या आरोपी नर्दन आयरल्यान्डमा लुकेको श‌ङ्का

काठमाडौं। कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न देखिएपछि रेड कर्नर नोटिस जारी गरिएका चितवनका रुद्र आचार्यलाई पक्राउ गर्ने विषयमा ठोस प्रगती नभएपछि सरकारको आलोचना शुरु भएको छ। आचार्य सन् २०१० देखि नै नर्दन आयरल्यान्डमा लुकेर बसेको...

एशियाड: १७ बलमै नेपालले क्रिकेट जित्यो

काठमाडौं । नेपालले इन्चोन एसियाडमा शनिबार भएको पहिलो खेलमा कुवेतलाई प्रस्तुत गरेको २० रनको लक्ष्य १७ बलमा पार गरेको छ । प्रतिउत्तर व्याटिङ गरेको नेपालले १७ बलमा एक विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गरेको थियो ।...

‘अधिकारीको मृत्युले अन्याय उजागर’

काठमाडौं। अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरु इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे) र ह्युमन राइट वाच(एचआरडब्ल्यु)ले छोराका हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै अनसनमा बसेका नन्दप्रसाद अधिकारीको मृत्युले नेपालमा जारी अन्याय उजागर गरेको बताएका छन्। दुवै संस्थाले नेपाल...

एनआरएनलाई राजनीतिक अधिकार बिहिन विशेष नागरिकता

काठमाडौं। नयाँ बन्ने संविधानमा गैर आवासीय नेपाली लागि विशेष नागरिकताको व्यवस्था हुने भएको छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समन्वय समितिको शुक्रबार सम्पन्न बैठकमा गैर आवासीय नेपालीका लागि विशेष नागरिकता दिने विषयमा सहमति भएको हो।...

सवा लाख नेपाली पासपोर्ट इन्टरपोलको निगरानीमा

नेपालका करिव सवा लाख पासपोर्टमाथि प्रहरीकाे अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले निगरानी राख्ने भएको छ। नेपाल सरकारले पठाएको विवरणको आधारमा इन्टरपोलले यस्तो निगरानी राख्ने छ। हराएको वा चोरी भएका यस्ता पासपोर्ट आतंककारी लगायतले दुरुपयोग गरिरहेको आशंकामा...

दूतावासको दशैं शुभकामना आइतबार

लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो परम्परा धान्दै यस वर्ष २८ सेप्टेम्बर आइतबार दशैं शुभकामना कार्यक्रम गर्ने भएको छ । दूतावास भवनमा दिउसो एक देखि ५ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी हुन दूतावासले यूके,...

गुप्ताको भ्रष्टाचार मुद्दा पुनरावलोकन हुने

काठमाडौं । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताको मुद्दा पुनरावलोकन हुने भएको छ । गुप्ताले सर्वोच्चको फैसलाविरुद्ध दर्ता गरेको पुनरावलोकन निवेदनमाथि सर्वोच्चका न्यायाधीशहरू गोपाल पराजुली,...

डेढ महिनामा २७ महिलाको हत्या

काठमाडौँ । महिलामाथि हुने हिंसाका कारण डेढ महिना अवधिमा २७ महिलाको ज्यान गएको छ । सञ्चारिका समूह नेपालले साउन १६ देखि भदौ ३१ गतेसम्म विभिन्न सञ्चारमाध्यममा बलात्कार, यौन दुर्व्यहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन,...

बैतडीले फेरि जित्यो यु-१९ राष्ट्रिय क्रिकेट

काठमाडौ। क्षेत्र नम्बर ६ बैतडीले यु–१९ नेशनल च्याम्पियनको उपाधि दोस्रो पटक जितेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले पराजित गर्दै बैतडीले उपाधि उचालेको हो ।...

चितवनमा गोली चल्यो, एकको मृत्यु, एक गम्भीर

काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जभित्रमा आज्ञत व्यक्तिले गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घाइते भएका व्यक्ति माडी बघौडाका त्रिलोक महतो भएको...

ज्याकीले बोली फेरेपछि भूपू गोर्खाहरु सशंकित

लन्डन । गोर्खाहरुका विद्यमान समस्या एवं गुनासाबारे अध्ययन गर्न गठित सर्वदलीय समितिकी अध्यक्ष ज्याकी डोयल प्राइसले एकाएक बोली फेरेपछि भूपू गोर्खाहरु सशंकित भएका छन् । दुःख पाएका भूपू गोर्खाहरुको अवस्था बुझ्न नेपाल गएका बेला...
फेसबुक