शनिबार, साउन ४ २०७६ | Sat, July 20, 2019
नेपालको समय: १३:१५ | UK Time: 08:30

बाढी पहिरोमा परी देशभर २८ को मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो डुबानमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढीपहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११...

प्रधानमन्त्री टेरेजा मेले १० दिनमा डाउनिङ स्ट्रिट छाड्ने

लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले २४ जुलाइमा प्रधानमन्त्री मन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ छाड्ने भएकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नयां नेता २३ जुलाइमा घोषणा भएको भोलिपल्ट मेले प्रधानमन्त्री कार्यालय छाड्ने भएकी हुन्...

इंग्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा

लण्डन- इंग्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आयोजक इंग्ल्यान्डले बिहीबार दोस्रो सेमिफाइनलमा पाँचपल्टको विजेता अस्ट्रेलियालाई ८ विकेटले सजिलै पराजित गरेपछि आइतबार लर्डसमा हुने फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यी...

बेलायती युवराजद्वारा ४० गोर्खालाई मेडल

लन्डन । बेलायती युवराज चार्लसले ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका सैनिकहरुलाई तक्मा प्रदान गरेका छन् । ७० वर्षीय युवराजले लन्डन नजिकै केन्टमा रोयल गोर्खा राईफल्सको २५ औं वार्षिकोत्सव अवसरमा मंगलवार रोयल गोर्खा राईफल्सको पहिलो बटालियनका...

भिक्टोरिया क्रस विजेता गोरखाहरुको सम्झनामा फुटबल

लन्डन । गोर्खा नेपलिज कम्युनिटी, लन्डन वरो अफ हन्स्लोले १० औँ भिसी कप आयोजना गरी भिक्टोरिया क्रस तक्माबाट विभूषित बहादुरहरूका पनि बहादुर १३ वीर गोर्खालीलाई सम्झना गरेको छ । फेल्थाम कम्युनिटी कलेजको फुटबल मैदानमा...

बेलायतमा आनी छोइङको च्यारिटी भव्य, ४५ हजार 
पाउण्ड संकलन

लन्डन । गायिका आनी छोइङ डोल्माको च्यारिटी नाइटबाट करिब ४५ हजार पाउण्ड संकलन भएको छ । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले रेडिङमा बुद्धिष्ट गुम्बा निर्माण सहयोगार्थ गरेको च्यारिटीमा करिब ९ सय मानिस सहभागी भएका थिए...

लन्डनको रेल स्टेशनभित्र नेपाल प्रवर्धन

लन्डन । सिटी अफ वेष्ट मिनिस्टर बरोभित्र पर्ने सेन्ट जोन्स् उडको आफ्नै ख्याति छ । कारण, ‘दि होम अफ क्रिकेट’ भनिने लर्डस् 
मैदान यसकै आसपासमा छ, जहां कयौं अन्तर्राष्ट्रिय खेल भइरहन्छ । आउंदो १४...

ज्ञान र दर्शनले जागृत पार्ने ‘समय’

पूर्वीय दर्शनको महत्व, जीवनको सार्थकता, मानवताको उद्धेश्य, राजनीतिक संदेश लगायत जीबन दर्शनका अनेक ज्ञानको भण्डारको खुलासा साहित्यकार बलदेव मजगैयाँले हालै प्रकाशित उपन्यास ‘समय’ मार्फत गरेका छन् । मानिसको चिन्तन, सामाजिक परिवेश, समयक्रममा भएको बिकास...

लन्डनमा कोसेलीको ३३ औं वार्षिक उत्सव

लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले लन्डनमा भव्य सांस्कृतिक समारोहबीच ३३ औं वार्षिक उत्सव मनाएको छ । ग्रीनफोर्ड टाउनहलमा शनिबार वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कोसेलीको बेलायतमा...

लन्डनमा भानु जयन्ती

लन्डन । बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले लन्डनमा २०६ औं भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाएको छ । वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा आयोजित उक्त समारोहलाई सम्वोधन गर्दै...

क्याट यूकेमा समाजसेवी जीवन सेन निर्वाचित

लन्डन । चितवन एड ट्रस्ट यूके (क्याट) यूकेको अध्यक्षमा समाजसेवी जीवन सेन निर्वाचित भएका छन् । साउथइस्ट लन्डनमा आइतवार भएको निर्वाचनमा प्रतिस्पर्धी यादव श्रेष्ठलाई पराजित गर्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् । दुवैजना अघिल्लो...

शेर सुनारद्वारा एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी घोषणा

लन्डन । एनआरएनए यूकेको छवी उकास्ने र विश्वकै नमुना एनसीसी बनाउने अठोटसहित वर्तमान उपाध्यक्ष शेरबहादुर सुनारले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित एक घोषणासभामा उनले आफ्ना १५ बुंदे...
फेसबुक