शुक्रबार, कार्तिक २ २०७५ | Fri, October 19, 2018
नेपालको समय: २१:३० | UK Time: 16:45

दशैँघरमा फूलपाती भित्रयाइयो

काठमाडौँ, ३० असोज – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्रयाइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा...

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

सोल, २९ असोज – उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको...

जापानी प्रधानमन्त्री युरोप प्रस्थान

टोकियो, ३० असोज (रासस-सिन्ह्वा) – जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ । प्रधानमन्त्री आबेले यसै...

मिसेस नेपाल यूकेको दोश्रो संस्करण अन्तिम चरणमा, उत्साहित छन् प्रतियोगी

लन्डन । ‘मिसेस नेपाल यूके’ को दोश्रो संस्करण नजिकिंदै गर्दा प्रतिष्पर्धीहरु निकै उत्साहित छन् । उपाधि पाउनु नपाउनु भन्दा यसले अनेक अनुभव बटुल्न पाएको बताउंछन् १३ प्रतिष्पर्धीहरु । प्रतियोगिता आगामी २४ अक्टोबर सांझ हयारो...

चर्चित गायिका अमात्यको दशैँ शुभकामना – सांगीतिक कोशेली (म्यूजिक भिडियो सहित)

लण्डन  । दशैँ – तिहारको पावन उपलक्षमा गायिका मिलन नेवारद्वारा स्वरबद्ध  सांगीतिक कोसेली हालै नयाँ भिडियोको रुपमा लोकार्पित भएको छ । ‘दशैँ -तिहार’ नामक उक्त गीतको लेखन तथा संगीत डुकुना नेवारले गरेकी हुन् भने संगीत...

लण्डनमा हँसाउन व्यस्त शैलेन्द्र सिंखडा

लन्डन । बेलायतको व्यस्त र व्यवस्थित जीवन । त्यसमाथि आफ्नै कामको चटारो । तैपनि मनोरन्जनप्रतिको आकर्षण । त्यो आकषर्णका केन्द्र थिए हाँस्य कलाकार शैलेन्द्र सिंखडा । सामाजिक र राजनीतिक विकृति माथिको व्यंग्यात्मक प्रस्तुति एकैसाथ सुन्न तथा...

राष्ट्रपतिले यसवर्ष पनि विजयादशमीको टीका लगाइदिने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते अपराह्न १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व...

मातृभूमिमा लगानी गर्ने एनआरएनको प्रतिबद्धता

काठमाडौँ । गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यहाँ आइतबार सम्पन्न गैरआवासीय नेपालीविज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजक समितिले आज...

सवारी दुर्घटनामा एकै परिवारका तीनको मृत्यु

बनेपा । सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष...

रजनी भइन् तेस्रो युके डान्स अफ

लण्डन । यसवर्षको युके डान्स अफको उपाधि रजनी गुरुङले जितेकी छिन् । अल्डरसटको प्रिन्सेस हलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा १२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । उनले पब्लिकको भोट पनि सबैभन्दा धेरै...

लण्डनमा आयोजित अवैध व्यापार निराकरण सम्बन्धी सम्मेलनमा मन्त्री बस्नेत

लण्डन । वन तथा वातावरण मन्त्री बस्नेत शक्ति बहादुर बस्नेतले संयुक्त अधिराज्य सरकारको आयोजनामा लण्डनमा भएको बन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी द्धिदिवसीय सम्मेलनलाई सम्बोधन गरेका छन् ।  उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै वन तथा वातावरण...

‘नेपाल अन डिमान्ड’ एप सार्वजनिक, अब बेलायतमा कान्तिपुर टिभी पनि हेर्न पाइने

लण्डन – नेपालको  लोकप्रिय कान्तिपुर टिभी अब एउटा मोबाइल एप मार्फत बेलायतवासी नेपालीहरुले सजिलै हेर्न पाउने भएका छन् । म्युजिक नेपालले सुरु गरेको नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा ‘नेपाल अन डिमान्ड’ नामक मोबाइल एप...
फेसबुक