
पर्यटन मन्त्री लन्डनमा
लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई लन्डन उत्रिएका छन् । मन्त्री भट्टराई आगामी नोभेम्बर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिसन सेन्टरमा हुने ‘वल्ड ट्राभल मार्ट’ मा सहभागी हुन लन्डन उत्रिएका...
प्रमोदको गीतमा नायिका वर्षाको अहिलेसम्मकै ‘ग्ल्यामरस्’ भिडियो
लन्डन । नायिका वर्षा सिवाकोटी आफ्नो अहिलेसम्मकै ग्ल्यामरस् म्यूजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोदराज न्यौपानेको नयां गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसंग रोमान्टिक लुक्ससंगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन्...
आरोहणमा विश्व कीर्तिमान राख्ने निर्मल पूर्जाको चर्चा सर्वत्र
लन्डन । यतिखेर एकजना म्याग्देली युवाले विश्व ध्यान खिचिरहेका छन् । ६ महिना ६ दिनमा ८ हजार मिटर उचाईंका विश्वका सबै १४ हिमाल चढेपछि निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) मिडियामा सर्वत्र छाएका छन्, बधाइको ओइरो...
गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन: मैले जे देखें
लन्डन । भर्खरै गैर आवासीय नेपाली संघका कार्यकारीहरुको निर्वाचन सम्पन्न भएको छ । लेखको शुरुवात गत नवौं गैर आवासीय नेपाली संघ विश्व सम्मेलनको संक्षिप्त समीक्षाबाट गरौं । यस पटक नेपालमा भएको गतिविधिको आलोचना नगर्ने कोही भएनन्...
एनआरएनए यूके उपाध्यक्ष खड्काद्वारा मानवसेवा आश्रमलाई सहयोग
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष सुनिल खड्काले चितवनस्थित मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । खड्काले बेलायतको वेष्ट बाइ फ्लीटमा सञ्चालित आफ्नो ‘न्यू हवेली रेष्टुरेन्ट’ को वार्षिकोत्सव कार्यक्रममा संकलित करिब १...
बेलायती राजदूत पोलिटसंग बिएनसीसीको अन्तरक्रिया
लन्डन । बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले कार्यभार सम्हाल्न नेपाल जान लागेकी बेलायती राजदूत निकोला पोलिटसंग लन्डनमा अन्तरक्रिया गरेको छ । नेपालका लागि पहिलो महिला बेलायती...
बेलायतमा १२ डिसेम्बरमा आमनिर्वाचन
लन्डन । ब्रेक्जिट अन्योल कायमै रहंदा बेलायतमा समय अगावै आमनिर्वाचन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनको आमनिर्वाचन गराउने प्रस्ताव सांसदहरुले बहुमतले पारित गरेपछि आउंदो १२ डिसेम्बरमा चुनाव हुने भएको हो । मंगलबार चांडो...
माल्टामा पहिलोपटक नेपाली कन्सर्ट
लन्डन । ब्रिटेनको पूर्व उपनिवेश रहेको युरोपेली मुलुक माल्टामा पहिलोपटक वृहत नेपाली कन्सर्ट भएको छ । एनआरएनए माल्टाले गत शनिबार गायकद्वय हिमाल सागर र आशिष सचिनलाई झिकाएर कार्यक्रम गरेको हो । एनआरएनए माल्टा गैर...
ब्रेक्जिट नयां समयसीमा ३१ जनवरी
लन्डन । बेलायत ईयूबाट बहिर्गमन (ब्रेक्जिट) समयसीमा ३१ जनवरी, २०२० सम्म बढाउन युरोपेली नेताहरु सहमत भएका छन् । ईयू काउन्सिल अध्यक्ष डोनाल्ड टस्कले यदि ब्रेक्जिट डिल संसदबाट पहिल्यै पारित भए तोकिएको समय ३१ जनवरी...
इंग्ल्याण्ड र नेपाली फुटबल टिमबीचको मैत्रीपूर्ण खेल २५ मेमा
लन्डन । इंग्ल्याण्ड सी र नेपाली राष्ट्रिय फुटबल टिमबीचको मैत्रीपूर्ण खेल आगामी २५ मे सोमबार (बैंक होलिडे) का दिन हुने भएको छ । यसअघि ३० मे, २०२० मा हुने भनिएपनि नेपाली टिमको समय नमिल्दा मिति...
एनआरएनए यूकेः नवौं महाधिवेशनमा हाम्रो उपलब्धि
लन्डन । एनआरएनए यूके अध्यक्ष श्रीमती पुनम गुरुङको नेतृत्वमा गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनमा भाग लिन प्रतिनिधिमण्डलसहित काठमाडौं ओर्लिएको एनआरएनए यूके कार्यसमितिले महाधिवेशनमा सहभागिताबाहेक धेरै उपलब्धिमुलक काम गर्न सफल भएको छ । यस...
लन्डनस्थित नेपाली दूतावासमा अनुराधा
लन्डन- नेपालको प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले नेपालमा शिक्षालाई अनिवार्य बनाउनुपर्ने र आफ्ना बालबालिका स्कुल नपठाउने अभिभावकविरुद्ध कानूनी कारवाही गर्नुपर्ने जनाएकी छन् । लन्डनस्थित नेपाली दूतावासद्वारा बिहिबार बेलुका आफ्नो सम्मानमा आयोजित एक...फेसबुक