आइतबार, माघ ७ २०७४ | Sun, January 21, 2018
नेपालको समय: १६:२८ | UK Time: 10:43

डिभिजन टुको खेल तालिका सार्वजनिक, युगान्डासँग नेपालको पहिलो खेल

काठमाडौं। आइसिसी डिभिजन टु क्रिकेटमा नेपालले पहिलो खेल युगान्डासँग खेल्ने भएको छ। नेपालले युगान्डालाई पराजित गर्दै डिभिजन थ्री च्याम्पियन बनेको हो। नामिबियामा जनवरी १७ देखि २४ सम्म हुने प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको...

हत्या आरोपमा मलेसियामा ५ नेपाली पक्राउ

काठमाडौं। मलेसियाली प्रहरीले हत्या आरोपमा पाँच नेपालीलाई पक्राउ गरेको छ। सेरेम्बान जिल्लाका प्रहरी प्रमुखलाई उद्धृत गर्दै सहकर्मी मारेको आरोपमा ५ नेपालीलाई पक्राउ गरेको स्थानीय स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। पक्राउ पर्ने नेपालीहरुको उमेर २०...

संविधान निर्माण प्रक्रिया छाडेर दलहरु सडकमा

काठमाडौं। दोस्रो संविधानसभा निर्वाचनमा भाग लिँदा एक वर्षभित्र संविधानको वाचा गरेका राजनीतिक दलहरुले निर्धारित समय नजिकिदै जाँदा उनीहरुको प्राथमिकता सदन नभै सडकमा देखिएको छ। संविधानसभा निर्वाचनमा जाँदा सबै दलले जनतासँग सहमति नभए एक वर्षभित्र...

प्रचण्ड नेतृत्वको मोर्चाद्वारा आम हड्तालको घोषणा

काठमाडौ। एमाओवादी नेतृत्वमा रहेको मोर्चाले आम हड्तालसहित आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। सिंहदरबारमा सोमबार बसेको संविधानसभा भित्रका १९ र बाहिरका ११ दलको बैठकले आन्दोलन घोषणा गरेको एकीकृत नेकपा माओवादीले जनाएको छ । माओवादी अध्यक्ष...

राबाखोला समाज र नर्भिकको सहयोगमा खोटाङ्ग बाक्सिलामा स्वास्थ्य शिविर

बेलायत । नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र मिसन टु हेल्प नेपाल नामक च्यारिटी संस्थासँगको सहकार्यमा युके बाक्सिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंसिर १५ र १६ गते दुई दिन संन्चालन गरिएका उक्त शिविरमा १५...

अग्रगामी विद्यार्थी यूनियनलाई युकेबाट १ लाख ९ हजार

लण्डन । अग्रगामी विद्यार्थी यूनियनको पोखरामा चलिरहेको प्रथम राष्ट्रिय सम्मेलनका लागि नेपाली संघीय समाज युकेले रु १ लाख ९ हजार रुपियाँ सहयोग प्रदान गरेको छ । विद्यार्थी नेता फरिन्द्र थापामगर र नेपाली संघीय समाज...

लेफ्टिनेन्ट कर्णेल रानाको सम्मान

लन्डन । केही साताअघि बेलायती सेनाको उच्च सैनिक अधिकृत पद लेफ्टिनेन्ट कर्णेलमा पदोन्नति भएका गोर्खा सैनिक यमबहादुर रानालाई अल्डरसटमा सम्मान गरिएको छ । निरमाया रोधीघरमा आयोजित एक कार्यक्रममा रानालाई राष्टिय लोक तथा दोहोरी गीत...

छानवीन समितिले एकै दिनमा सुझाव लियो

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) विवाद छानवीन गरि केन्द्रलाई प्रतिवेदन बुझाउन गठित समितिले आइतबार एकै दिन सुझाव लिएको छ । छानवीन समितिका सदस्यहरु डा. अम्बिका अधिकारी र लोकभक्त राणाले अध्यक्षका...

विदेशी विद्यार्थीलाई घर लखेट्ने अर्को योजना

लन्डन । बेलायत सरकारले युरोपेली बाहेकका विदेशी विद्यार्थीलाई घर पठाउन नयां योजना ल्याउने तयारी गरेको छ । गृहमन्त्री टेरेसा मेको प्रस्तावमा ग्रयाजुएट गरिसकेका विद्यार्थीलाई कोर्स सकिएपछि स्वदेश जान वाध्य पार्ने नीति ल्याउन लागिएको मेको...

दिव्या र अल्बाट्रोसको कन्सर्टमा मिस नेपाल

लन्डन । युवाहरुमाझ चर्चित गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोसले शनिवार राती लन्डनमा भव्य कन्सर्ट गरेका छन् । इलाइट इभेन्टले लन्डनस्थित ट्रोक्सीमा गरेको लाइभ कन्सर्टमा झण्डै दुई हजार दर्शक सहभागी भएको आयोजकमध्ये एक...

फुजेल हत्याकाण्ड: रामप्रसाद अधिकारी पक्राउ

काठमाडौं। गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा संलग्न भएको अभियोग लागेका रामप्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति काठमाडौंको बालाजुबाट पक्राउ गरेको छ । लामो समयदेखि फरार अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी...

स्वर्गीय थापाको परिवारलाई सहयोग

गत ३० नोभेम्बरमा लण्डनमा हृदयघात पश्चात उपचार हुदा हुदै आकस्मिक मृत्यु भएका गुल्मीका अनिल जंग थापाको शब परिवारजनको चाहना बमोजिम नेपाल पठाइने भएको छ ।समाजका अध्यक्ष अर्जुन गौतमका अनुसार थापाको शब नेपाल पठाउन गुल्मी...
फेसबुक