सोमबार, असार ११ २०७५ | Mon, June 25, 2018
नेपालको समय: २१:१३ | UK Time: 16:28

महिला उपाध्यक्षमा शान्ति थापा कुंवर लड्ने

लन्डन । एनआरएनए यूकेको निर्वाचन माहोल तातिरहेका बेला महिला उपाध्यक्षमा शान्ति थापा कुंवर लड्ने भएकी छिन् । हाल एनआरएनए यूकेकी उपाध्यक्ष उनले वीनेपाली मार्फत मंगलबार चुनाव लड्ने घोषणा गरेकी हुन् । सदस्य हुंदै उपाध्यक्षको...

सद्भावना पार्टी संविधानसभाबाट अलग्गियो

काठमाडौँ, १ भदौ । सद्भावना पार्टीले संविधान सभाबाट अलग्गिएको घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संविधानसभाबाट बाहिरिने निर्णय भएको जनाएको हो । आजैको केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान संविधानसभामा बस्नुको...

द्रूतमार्ग जसरी पनि निर्माण गर्छांै ः आइएल एन्ड एफएस

काठमाडौँ, १ भदौ । भारतको बहुराष्ट्रिय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्स सर्भिस ट्रान्सपोर्टेसन नेटवक्र्स लिमिटेड (आइएल एन्ड एफएस) ले काठमाडौँ–निजगढ द्रूतमार्ग निर्माण परियोजनाको जिम्मा आफूलाई प्राप्त भएमा त्यो जसरी पनि पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त...

दुर्गमलाई बजेटले बेवास्ता गर्यो ः सांसदहरु

काठमाडौँ, १ भदौ । व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकअन्तर्गत आज कानुन, न्याय संविधानसभा तथा संसदीय व्यवस्था, शान्ति तथा पुनःनिर्माण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका आयोजनाका लागि छुट्याएको बजेटमाथि भएको छलफलमा ४५...

साफ च्याम्पियनसिप फुटबलको तयारी पुरा

काठमाडौँ, १ भदौ । पहिलोपटक आयोजना हुन लागेको १९ वर्ष मुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । यही भदौ ३ देखि १२...

मस्यौदा समितिलाई विधेयक तयार गर्न पुनः चारदिन

काठमाडौँ, १ भदौ । संविधानसभाले सविधान मस्यौदा समितिलाई नयाँ संविधानको सम्पूर्ण मस्यौदाको विधेयक तयार गर्न पुनः चारदिनको समय प्रदान गरेको छ । संविधानसभाको आज साँझ बसेको बैठकले मस्यौदा समितिलाई आजदेखि लागु हुनेगरी उक्त समयावधि प्रदान गर्ने...

जाजरकोटमा नौ दिनदेखिको बन्द अवज्ञा

जाजरकोट, १ भदौ । मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीको नौ दिनदेखिको लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि यहाँ आज बन्दको अवज्ञा गरिएको छ । बन्दको अवज्ञा गर्दै बिहानैदेखि व्यापारीले आ–आफ्ना व्यापार व्यवसाय सञ्चालन गरेका...

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक बिहीबार

काठमाडौँ, १ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अर्थमन्त्रीस्तरीय सातौं बैठक यही बिहीबार यहाँ हुने भएको छ । अर्थ मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थसचिव सुमनप्रसाद शर्माले काठमाडौँको होटल सोल्टीमा हुने...

एनआरएनए युके सदस्य संख्या ४ हजार २ सय ३५

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत निर्वाचन समिति २०१५ लाई ४ हजार २ सय ३५ सदस्यता प्राप्त भएको छ । लण्डनस्थित निर्वाचन समितिको कार्यालय एक्टनटाउनमा सोमबारसम्म प्राप्त सदस्य फारमका आधारमा उक्त संख्या देखिएको हो...

युकेमा मगर महिला संघको १८ औं स्थापना दिवश

लण्डन । मगर महिला संघको १८ औं स्थापना दिवस युकेको स्वीण्डनमा शनिबार मनाइएकाे छ । मगर महिला संघ बेलायतकी अध्यक्ष हिमाली रानाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि मगर महिला संघकी पूर्व उपाध्यक्ष खुमकुमारी थापा...

शीर्ष नेताबीच सहमतिमा ढिलाइ हुँदा मस्यौदा समितिको काम प्रभावित

काठमाडौँ, ३२ साउन । प्रमुख राजनीतिक दलबीच संविधानका केही विवादित विषयमा सहमति हुन नसक्दा संविधान मस्यौदा समितिको काम प्रभावित भएको छ । मस्यौदा समितिले सहमति भएका विषयको मस्यौदा बनाइसके पनि शीर्ष नेता सम्मिलित विशेष...

हराएको विमानमा साढे छ अर्ब रुपैयाँ

जयपुरा (इन्डोनेसिया), ३२ साउन । आइतबार हराएको इन्डोनेसियाको विमानमा साढे छ अर्ब इन्डोनेसियाली रुपैयाँ (करिब पाँच लाख अमेरिकी डलर) रहेको सूचना सार्वजनिक भएको छ । उक्त विमानमा कम्तीमा पनि साढे छ अर्ब इन्डोनेसियाली रुपैयाँ...
फेसबुक