बिहीबार, मंसिर २७ २०७५ | Thu, December 13, 2018
नेपालको समय: २१:२५ | UK Time: 15:40

नयाँ शक्ति निर्माणबारे गोरखावासीसँग छलफल गर्दै नेता भट्टराई

गोरखा, १६ असोज । एकीकृत नेकपा (माओवादी) परित्याग गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पहिलो पटक आज गृह जिल्ला गोरखा आएका छन् । गोरखा क्षेत्र नं. १ बाट निर्वाचित भई संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य रहनुभएका...

एएफसी यु १९ छनोट प्रतियोगितामा नेपालको लज्जास्पद हार

काठमाडौँ, १६ असोज । एसियाली फुटबल महासङ्घ उन्नाइस वर्षमुनि (एएफसी यु १९) छनोट प्रतियोगितामा नेपालले हज्जास्पद हार व्यहोरेको छ । गएराति भएको एकतर्फी खेलमा नेपाली टोली आयोजक इरानसँग १०–० गोल अन्तर भोग्न बाध्य भयो...

चित्र लिएर आइन् आरजु

लन्डन । मनदेखि नै लगाव भए केही काम गर्न समय र पैसाले रोक्दैन । आरजु सन्जेल लन्डनमा अध्ययनरत अकाउन्टको विद्यार्थी हुन् तर उनको कलाप्रतिको समर्पण उत्तिकै बढि छ । उनले यूकेको व्यस्तताबीच लन्डनमा चित्रकला...

यायाेख्या युकेमा पुन: पदम राई

  लन्डन । लन्डनको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमि किरात राई हाउस, ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा किरात राई यायोक्खा युकेको छैठौं अधिवेशन सम्पन्न भएको छ । यायोक्खा बेलायतका अध्यक्ष...

पेट्रोलियम पदार्थ अभावसँगै मेलम्ची सुरुङ निर्माण ठप्प

काठमाडौँ, १५ असोज । पेट्रोलियम पदार्थको अभावसँगै काठमाडौँवासीको तिर्खा मेटाउन बहुप्रतीक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका सातवटै स्थानबाट सुरुङ खन्ने काम रोकिएको छ । इन्धन अभावका कारण बिहीबारदेखि सातै स्थानको सुरुङ निर्माणको काम रोकिएको...

अघोषित नाकाबन्दी अन्त्य छिट्टै – ओली

काठमाडौँ, १५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दी छिट्टै अन्त्य हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घद्वारा नेपाली महिलाको सांस्कृतिक पर्व ‘जितिया २०७२’ का अवसरमा आज यहाँ...

गोर्खा हिरोको चित्र भूकम्प पीडितको सहयोगार्थ

लन्डन । कलाकार नोरिन डेन्जिलले बनाएको सार्जेन्ट दीपप्रसाद पुन (सिजिसी) को चित्र भूकम्प पीडितको सहयोगार्थ विक्री भएको छ । डेन्जिलले गत महिना उक्त चित्र हाल नेपालका भूकम्प पीडितको सहयोगमा केन्द्रित भइरहेको गोर्खा वेलफेयर ट्रष्टलाई...

संविधान संशोधनको तयारी गर्ने जिम्मा कानुन मन्त्रालयलाई

काठमाडौँ, १५ असोज । सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयलाई जिम्मेवारी दिएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख तीन दलका तर्फबाट यसअघि संविधानसभामा व्यक्त प्रतिबद्धताअनुसार...

अघोषित नाकाबन्दीले औषधि पुरयाउन समस्या

काठमाडाँै, १५ असोज । भारतले गरेको अघोषित नाकाबन्दीका कारण औषधिको अभावमा विरामीको अकालमै मृत्यु हुने अवस्था सिर्जना भएकाले सरकार र सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । नेपाल स्वास्थ्य विज्ञान व्यवसायी सङ्घ, काठमाडौँ...

मुलुकको मुद्रास्फीति सात प्रतिशत कायम

काठमाडौँ, १५ असोज । चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मुद्रास्फीति ६.९ प्रतिशत भएको छ । पाँचाँै पारिवारिक बजेट सर्वेक्षणको नतिजाका आधारमा संशोधित बस्तु र सेवाको डालोअनुसार साउन महिनामा वार्षिक विन्दुगत मुद्रास्फीतिमा गत वर्षको...

कारमा १८ मुनीका केटाकेटी छन् ? उसो भए अब चुरोट पिउन पाउनुहुन्न

लन्डन । कारमा १८ वर्ष मुनीका केटाकेटी चढेका छन् भने त्यो बेला धुमपान गर्न नपाइने कानुन अक्टोबर १, बिहीबारदेखि लागू भएको छ । इंग्ल्याण्ड र वेल्स् मा लागू गरिएको उक्त कानुनले सवारी चालक र...

रसियाली आक्रमण आइएसलक्षित– विदेशमन्त्री

मस्को, १४ असोज । रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभले रसियाले सिरियामा आइएसलक्षित नै कारबाही थालेको जानकारी दिएका छन् । रसियाले सिरियामा बुधबारदेखि हावाई हमला सुरु गरेको छ । सो कारबाही त्यहाँका आइएसलक्षित नभएर अन्यत्र नै भएको...
फेसबुक