मंगलबार, वैशाख १२ २०७४ | Tue, April 25, 2017
नेपालको समय: ०२:३८ | UK Time: 21:53
प्रोफाइल

२००७ सालको क्रान्तिका साक्षी

काठमाडौँ, ६ फागुन । एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए । तर राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा...

निम्न मध्यमवर्गीय परिवारका जीवा यसरी बने अर्बपति

चितवन जिल्लाको दक्षिण भूभागमा रहेको राप्ती खोला पारी एक दुर्गम गाउं थियो । जुन दुर्गम गाउंको नाउं हो पदमपुर । जहां हरेक वर्षा याममा राप्ती खोलाले अन्न उब्जाउने खेत लैजान्थ्यो । बाढीले उब्जिएको अन्न...

बेलायतमा सबैको प्यारी आरती दिदी

लन्डन । बेलायतस्थित नेपाली महिलालाई सशक्त बनाउन रातदिन जुटिरहेकी छन् उनी । यहांका नेपाली महिला सशक्तिकरणका लागि सन् २०१४ मा स्थापित नेपलिज वुमन एसोसिएसनकी अध्यक्ष हुन् आरती श्रेष्ठ । काम र परिवारिक रेखदेखको वाध्यताबीच...

द्वन्द्वले यूके आइपुगेका समाजसेवी

लन्डन । वि.स. ०५० दशकको मध्यतिर सरकार माओवादी द्वन्द्व उत्कर्षमा थियो । दशौं हजारको ज्यान लिएको उक्त द्वन्द्वले हजारौं टुहुरा भए, लाखौं विस्थापित भए । त्यही द्वन्द्वको मारमा चेपिएर यूके आइपुगेका धादिङ धुंवाकोट १...

लन्डनका व्यवसायी महन्त श्रेष्ठ यसरी सम्झन्छन् अतित

  सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएं म । कृष्ण बहादुर थापाको इलिङ तन्दुरीमा म्यानेजरका रुपमा काम गर्न मैले भिजा लिएको थिएं । त्यतिबेला मेरो उमेर २४ थियो । हिथ्रो एयरपोर्टबाट...

ग्रीनवीचका नेपालीले जिते स्थानीय काउन्सिलको विश्वास

लन्डन । दक्षिण पूर्वी लन्डनको ग्रीनवीच बोरोमा नेपाली जनसंख्या वृद्धि हुने क्रम जारी छ । रोयल बरो अफ ग्रीनवीचको पछिल्लो जनगणनामा बरोमा अंग्रेजीपछि नेपाली भाषा बढि बोलिने पाइएको छ । केही वर्ष अघिको गणनामा उक्त...

बेलायतमा अत्यधिक खोजिने साउण्ड इन्जिनियर

लन्डन । बेलायतको नेपाली डायस्पोरामा उनको नाम अब नौलो रहेन । नेपाली सांस्कृतिक कार्यक्रम होस् वा बेलायती समुदायका संगीत महोत्सव । स साना इभेन्ट देखि वृहत कन्सर्टसम्म छाइरहेको छ एउटा अनुहार । ‘लाइम लाइट’...

सुनिंदैन अब बीबीसीबाट एउटा सुमधुर आवाज

  बीबीसी नेपालीबाट अब सुनिने छैन् एउटा सुमधुर स्वर । उनले नियमित समाचार वाचन गर्ने छैनन् अब, न कसैको अन्तर्वार्ता । लाखौं श्रोतालाई खिन्न पार्दैै बीबीसी नेपाली सेवाका लन्डन डेस्क एडिटर सुमन खरेलले विश्राम लिएका...

मुक्तकका पहरेदार पर्यटन व्यवसायी

  लण्डन । रामकाजी कोने । व्यवसायले पर्यटन व्यवसायी । २७ वर्षदेखि गण्डकी ट्राभल्स एण्ड टूर्स चलाइरहेका कोनेको परिचय त्यतिले अपूरो हुन्छ । नेपालका ट्राभल्स एण्ड टूर्स अपरेटरहरुको संस्था नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स...

प्राध्यापनदेखि वित्तिय परामर्शसम्म

  लन्डन । होचो कद तर मन फराकिलो भएका एकजना लन्डनवासी गुल्मेली यहांको नेपाली समुदायमा अहिले निशुल्क वित्तिय परामर्श बांड्दै हिंडिरहेका छन् । बेलायतमा नेपाली जनसंख्या वृद्धिसंगै घर खरिदले तीव्रता पाइरहंदा ‘इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर’ मिन...

अर्थोडेन्टिस्ट थेरापिस्टको लोभलाग्दो सफलता

सन् २००८ मा बेलायत टेक्दा काठमाण्डौंकी राधिका काप्रीसंग पनि केही सपना थिए आम मानिस जस्तै । अरु जस्तै २७ वर्षीया यी तन्नेरी पनि संसारभर बिक्ने बेलायती डिग्रीका लागि बेलायत यात्रा तय गरेकी थिइन् ।...

बेलायत बसेर अढाइ दशकदेखि नेपाली संगीत

  लन्डन । लन्डन क्विन्स्वरीस्थित उनको घर छिर्दा लाग्छ यहां संगीत प्रशिक्षण चालु छ । बडेमानको सिटिङ रुम वाद्यवादन सामाग्रीले भरिभराउ छ । अकोस्टिक, क्लासिकल र इलेक्ट्रिक गितार, एम्प्लिफायर, गितार प्रोसेसर आदि यत्रतत्र छन् ।...
फेसबुक