बिहीबार, फागुन १० २०७४ | Thu, February 22, 2018
नेपालको समय: २०:३९ | UK Time: 14:54

सुनिंदैन अब बीबीसीबाट एउटा सुमधुर आवाज

  बीबीसी नेपालीबाट अब सुनिने छैन् एउटा सुमधुर स्वर । उनले नियमित समाचार वाचन गर्ने छैनन् अब, न कसैको अन्तर्वार्ता । लाखौं श्रोतालाई खिन्न पार्दैै बीबीसी नेपाली सेवाका लन्डन डेस्क एडिटर सुमन खरेलले विश्राम...

मुक्तकका पहरेदार पर्यटन व्यवसायी

  लण्डन । रामकाजी कोने । व्यवसायले पर्यटन व्यवसायी । २७ वर्षदेखि गण्डकी ट्राभल्स एण्ड टूर्स चलाइरहेका कोनेको परिचय त्यतिले अपूरो हुन्छ । नेपालका ट्राभल्स एण्ड टूर्स अपरेटरहरुको संस्था नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड...

प्राध्यापनदेखि वित्तिय परामर्शसम्म

  लन्डन । होचो कद तर मन फराकिलो भएका एकजना लन्डनवासी गुल्मेली यहांको नेपाली समुदायमा अहिले निशुल्क वित्तिय परामर्श बांड्दै हिंडिरहेका छन् । बेलायतमा नेपाली जनसंख्या वृद्धिसंगै घर खरिदले तीव्रता पाइरहंदा ‘इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर’...

अर्थोडेन्टिस्ट थेरापिस्टको लोभलाग्दो सफलता

सन् २००८ मा बेलायत टेक्दा काठमाण्डौंकी राधिका काप्रीसंग पनि केही सपना थिए आम मानिस जस्तै । अरु जस्तै २७ वर्षीया यी तन्नेरी पनि संसारभर बिक्ने बेलायती डिग्रीका लागि बेलायत यात्रा तय गरेकी थिइन् ।...

बेलायत बसेर अढाइ दशकदेखि नेपाली संगीत

  लन्डन । लन्डन क्विन्स्वरीस्थित उनको घर छिर्दा लाग्छ यहां संगीत प्रशिक्षण चालु छ । बडेमानको सिटिङ रुम वाद्यवादन सामाग्रीले भरिभराउ छ । अकोस्टिक, क्लासिकल र इलेक्ट्रिक गितार, एम्प्लिफायर, गितार प्रोसेसर आदि यत्रतत्र छन्...

अन्तर्राष्ट्रिय सेमिनारले बनायो डा.

लन्डन । सन् २००७ जुलाई २१ देखि २३ सम्म शिक्षा सम्वन्धि अन्तर्राष्ट्रिय सेमिनार हुंदै थियो युनिभर्सिटी कलेज लन्डन, इन्सटिच्युट अफ एजुकेशन लन्डनमा । १३२ देशका शिक्षावीद, अनुसन्धानकर्ता तथा सरकारी अधिकारी सहभागी हुने उक्त सेमिनारमा...

उत्तमको उदारता

  लन्डन । वीकडेजको व्यस्तता त उल्लेख नगरे भो । बिहान उठेदेखि सांझसम्म व्यापार व्यवसायका डिलिङ वा सामान उत्पादन र आपूर्तिको चटारो । अलिक फूर्सद मिल्छ भने त्यो हो विकेन्ड । खुब घमाइलो थियो...

संघर्षको अर्को नाम लक्ष्मी शर्मा

लक्ष्मी शर्मा जीवनमा तीन दिन मात्र स्कुल गइन् । तैपनि अहिले उनी नेपालकी सम्मानित उद्योगपति भएकी छिन् । धेरै कुरा उनले आफ्नै जीवनबाट सिकिन् । यस क्रममा उनले हिम्मत कहिल्यै हारिनन् । जे–जे आइपर्छ...

एउटी बुहारीको दैनिकी

०५४ मा विवाह गरेर चूडामणि भट्टराईको घर भित्रिएपछि सुलुबुङ- २ की ३६ वर्षीया लीला भट्टराईको जीवन दिनहुँ एउटा चक्रमा घुमिरहेको छ । सधैँ बिहान ४ बजे उठ्ने लीला पहिला घर बढार्छिन् । त्यसपछि गाग्री-लोटा...

बेलायतमा नेपाली साहित्यका सेवक

भन्छन् नहुनेहरुलाई थाहा हुन्छ कुनै पनि वस्तुको महत्व । जस्तो गरिबलाई थाहा हुन्छ पैसाको महत्व । बेघरले जान्दछ घरको महत्व । सोहीपरि नेपाली भाषाको मूलथलो नेपालमा अंग्रेजी सिक्ने, लेख्ने होड चलिरहेको बेला बेलायतमा बर्षौँ...

बेलायती नेपाली समाजका सेवक

२९ वर्ष जेनेरल प्राक्टिस (जीपी)मा बिताएका डा. राघवप्रसाद धितालको स्वास्थ्य सेवामा मात्र होइन बेलायतमा नेपाली समाज स्थापनामा समेत समानान्तर योगदान छ । नेपाल र बेलायतबीचको सम्बन्ध बिस्तारका लागि उनले पुर्‍याएको योगदानको बेलायती महारानीले समेत...

पव व्यवसायमा जोखिम मोल्दै रायमाझी

आम मानिस जस्तै उनमा पनि एउटा सपना थियो लन्डन घुम्ने । भाग्य बलियै रहेछ, १८ वर्ष अघि (सन् १९९६) भिजिट भिसा लिएर लन्डन टेके बलबहादुर रायमाझी । त्यतिबेला युवा जोश, लन्डन भित्रिसकेपछि घुमेर मात्र...
फेसबुक