शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: ०४:२६ | UK Time: 23:41

संघर्षको अर्को नाम लक्ष्मी शर्मा

लक्ष्मी शर्मा जीवनमा तीन दिन मात्र स्कुल गइन् । तैपनि अहिले उनी नेपालकी सम्मानित उद्योगपति भएकी छिन् । धेरै कुरा उनले आफ्नै जीवनबाट सिकिन् । यस क्रममा उनले हिम्मत कहिल्यै हारिनन् । जे–जे आइपर्छ...

एउटी बुहारीको दैनिकी

०५४ मा विवाह गरेर चूडामणि भट्टराईको घर भित्रिएपछि सुलुबुङ- २ की ३६ वर्षीया लीला भट्टराईको जीवन दिनहुँ एउटा चक्रमा घुमिरहेको छ । सधैँ बिहान ४ बजे उठ्ने लीला पहिला घर बढार्छिन् । त्यसपछि गाग्री-लोटा...

बेलायतमा नेपाली साहित्यका सेवक

भन्छन् नहुनेहरुलाई थाहा हुन्छ कुनै पनि वस्तुको महत्व । जस्तो गरिबलाई थाहा हुन्छ पैसाको महत्व । बेघरले जान्दछ घरको महत्व । सोहीपरि नेपाली भाषाको मूलथलो नेपालमा अंग्रेजी सिक्ने, लेख्ने होड चलिरहेको बेला बेलायतमा बर्षौँ...

बेलायती नेपाली समाजका सेवक

२९ वर्ष जेनेरल प्राक्टिस (जीपी)मा बिताएका डा. राघवप्रसाद धितालको स्वास्थ्य सेवामा मात्र होइन बेलायतमा नेपाली समाज स्थापनामा समेत समानान्तर योगदान छ । नेपाल र बेलायतबीचको सम्बन्ध बिस्तारका लागि उनले पुर्‍याएको योगदानको बेलायती महारानीले समेत...

पव व्यवसायमा जोखिम मोल्दै रायमाझी

आम मानिस जस्तै उनमा पनि एउटा सपना थियो लन्डन घुम्ने । भाग्य बलियै रहेछ, १८ वर्ष अघि (सन् १९९६) भिजिट भिसा लिएर लन्डन टेके बलबहादुर रायमाझी । त्यतिबेला युवा जोश, लन्डन भित्रिसकेपछि घुमेर मात्र...

गाउँदै नचाउँछन् क्याप्टनेसाब

हे…हे..तुलसी आँगनमा रोपौँला…… जीवनभरि त्यो तिम्रो माया छातीमा खोपौँला.. सामुयल कोडी स्पोर्टस् हल, फार्नब्रोको प्रेक्षालयमा असिनपसिन हुँदै एउटा प्रौढ नाच्दै गाउँदै थियो । प्रस्तुति सकिएपछि साक्षात्कार हुँदा सोधियो-अन्यथा लिनुहुन्न भने तपाईको उमेर जान्न सक्छु...

हात्ती सधाउने महिला

चितवन । अजङ्गको हात्ती। देख्दै डरलाग्दो। परिचितबाहेक अरू मानिस हात्तीको नजिक जान पनि डराउँछन्। छुन पाइयो भने स्वर्ग पुगेजस्तो महसुस गर्छन् आगन्तुकहरू। चढ्न पाए त जिन्दगीकै अविष्मरणीय र ऐतिहासिक अवसर मान्छन्। हात्तीलाई बस् भन्दा...

गोल्ड मेडल थाप्न थाल चोर्नुपर्‍यो

…ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल.. भन्ने कवितांश कवि लेखनाथ पौड्यालले बोलमाया गुरुङकै लागि लेखिदिएजस्तो लाग्छ । करिब ४० वर्षअघि घरको ‘सपोर्ट’ बिनै रुढीवादी समाजको पर्दा च्यात्दै नृत्यमा नेपाल टप गर्ने उनको जीवन दन्त्यकथा...

सेवा गर्नै जन्मेका क्याप्टेनसा’ब

बिहानको आठ बजेको छ । निस्कन हतार छ उनलाई । हस्याङफस्याङ गर्दैछन् । मिनेट–मिनेट, सेकेण्ड–सेकेण्ड, पल–पलको मूल्य अनगिन्ती छ यसबेला । आङमा सुट, घाँटीमा टाइ लगाएपनि बाख्राको पाठोसरी बुर्कुसी मार्नुपर्ने स्थिति छ । शायद...

सफलताको बाटोमा संगीता

उच्च शिक्षाका सिलसिलामा बेलायत आएकी संगीता मरहट्टाले नेपाल छंदै रेडियो पत्रकारितामा आफूलाई स्थापित गरिसकेकी थिइन् । बेलायत आएपछि पनि उनले बीबीसी नेपाली सेवामार्फत रेडियो पत्रकारितालाई निरन्तरता दिइन्, उच्च शिक्षा पत्रकारितामै लिइन् । बेलायतको एक...

अन्तर्राष्ट्रिय पुरस्कार विजेता केशा परियार गुन्द्रीको टुक्रामा हिसाब राख्थिन्

केही नपाएपछि गाउँका पुरुषले उनका श्रीमान्लाई ‘अपुतो’ भन्दै दोस्रो विवाह गर्न उक्साए । तर, केसा परियारका श्रीमान् गाउँलेको लहलहैमा लागेनन् । तिनै मान्छेहरूले टेक बहादुर परियारलाई जोइटिङ्ग्रेसमेत भने । केसाले सुरु गरेको अभियान ठीक...

पर्यटन प्रवर्धनमा अढाई दशक

समाजमा परिचित हुन कसलाई पो मन नलाग्ला, त्यो पनि विश्वभरका मानिस बसोवास गर्ने मुलुक बेलायतमा । समाजमा परिचित हुने र आफ्नो देशलाई विश्वमाझ चिनाउने चाहानाले नै केही नयाँ काम गर्ने प्रेरणा मिल्यो समाजसेवी ध्रुव...
फेसबुक