शनिबार, जेठ ११ २०७६ | Sat, May 25, 2019
नेपालको समय: ००:५८ | UK Time: 20:13

पर्यटन प्रवर्धनमा अढाई दशक

समाजमा परिचित हुन कसलाई पो मन नलाग्ला, त्यो पनि विश्वभरका मानिस बसोवास गर्ने मुलुक बेलायतमा । समाजमा परिचित हुने र आफ्नो देशलाई विश्वमाझ चिनाउने चाहानाले नै केही नयाँ काम गर्ने प्रेरणा मिल्यो समाजसेवी ध्रुव...

जति धनी, उति मिलनसार

बुढापाका बेला बेला सुनाउंछन्, ‘भाग्य भए डोकोमा पनि दुध अडिन्छ ।’ उनीहरुको बुझाइ हो, भाग्यमानीलाई जसरी पनि सफलता मिल्छ । तर, भाग्यले मात्र सफलता चुमिने सपना देख्दैनन् कुल आचार्य (४१) । किचन पोर्टर देखि...

समाजसेवा नै जीवन

गुड मर्निङ जोज् । सबेरै डेढ माइल दौडेर मालपास पार्क आइपुग्दा क्षणभरमा उनका अरु हितैषी पनि एकत्रित भइसक्छन् । सप्ताहन्तमा फूर्सदिला देखिएका केटाकेटी टेबुल टेनिस खेल्न तंछाडमछांड छन् । त्यतिबेलासम्म जोज्ले क्याराभानमा थापिएको एउटा...

लाहुरे कविको अनौठो मोह

लन्डन । बेलायत नाम सुन्ने वित्तिकै धेरै सोच्दा हुन् यहां रुख चढेर पाउण्ड टिपिन्छ, ऐस आराम र विलासी जीवन छ । अभाव भन्ने चिज त टाढै छ । तर, भूपू ब्रिटिश लाहुरे हेम थापा...

हजार बालबालिकाकी एक्ली आमा

एकजना मानिसका छोराछोरी बढीमा कति होलान् ? दश जना । बाह्र जना । पन्ध्रजना । तपाई कल्पना गर्न सक्नुहुन्छ, कसैको छोराछोरीको संख्या एक हजार बढी होला ? हो, ४३ वर्षीय इन्दिरा रानामगरका छोराछोरी एकहजार...

एउटा कथा जिन्दगीको

सानो छंदा माया र विछोडका गीति कथाले उनलाई पनि आकर्षित गर्दथ्यो । रेडियो नेपालमा भोग्यप्रसाद शाह र आफ्ना पिता किरण खरेलले चलाउने गीति कथाका उनी नियमित श्रोता । त्यसताका नेपाली गीत कम थिए ।...
फेसबुक