
अस्ट्रेलियामा घन्कियो ‘गाउँ गाउँबाट उठ’
एडिलेड (अष्ट्रेलिया)- मञ्चमा कलाकारले प्रस्तुती दिइरहँदा हलभरिकै सबैजसो दर्शक उफ्रेर गाइरहेको विरलै देखिन्छ । त्यसमा पनि नेपालको गाउँघर जगाउनका निम्ति रचिएको ‘गाउँ गाउँबाट उठ’ गीत मंगलबार अष्ट्रेलियाको पाचौँ ठूलो सहर एडिलेडमा घन्किरहँदाको दृश्य थियो यो...
‘वेल्कम टु लण्डन’ अनुष्का
लण्डन । मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठ बुधवार राती लण्डन उत्रिएकी छन् । डिसेम्बर १४ तारिख लण्डनमा हुने ‘६९ औं मिस वर्ल्ड प्रतियोगिता’ मा भाग लिन अनुष्का लण्डन आएकी हुन् । उनी राती ९.४० बजे...
प्रमोदको गीतमा नायिका वर्षाको अहिलेसम्मकै ‘ग्ल्यामरस्’ भिडियो
लन्डन । नायिका वर्षा सिवाकोटी आफ्नो अहिलेसम्मकै ग्ल्यामरस् म्यूजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोदराज न्यौपानेको नयां गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसंग रोमान्टिक लुक्ससंगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन्...
उलीचमा प्रसाद र खीमाको लोकदोहोरी
लण्डन । बेलायत भ्रमणमा रहेका लोकदोहोरी कलाकारहरु प्रसाद खप्तरी र खीमा रोकाले उलीच तताउने भएका छन् । ग्रीनीच भलिवल परिवारको आयोजनामा नोभेम्बर १० का दिन लोटस क्लव उलीचमा उनीहरुले भरपुर मनोरन्जन दिलाउने भएका हुन्...
‘पलेँटी शृङ्खला’मा लेकालीका गीतहरू
काठमाण्डौ । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा यसपाली लेकालीका गीतहरू प्रस्तुत भएका छन् । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीत प्रस्तुत भएका...
दोहाको मञ्चमा इद र जनैपूर्णिमा
दोहा (कतार), साउन २८ । दोहाको आकाशमा जसै बाह्रौ दिनको चन्द्रमा देखियो, मञ्चको चम्किलो विशाल पर्दामा घडीको दृश्यसहित नेपथ्य प्रस्तुतीको संकेत सुरु भयो । मुस्लिम धर्मावलम्बीहरुको पात्रो अनुसार अन्तिम महिनाको एघारौं र बाह्रौ दिन...
नृपेशको खुशीमा आइन् एलिना
लन्डन । बेलायतवासी गजलकार नृपेश उप्रेती एक पटक फेरि मिडियामा छाएका छन् । उप्रेतीको रचना तथा संगीत रहेको ‘तिम्रो खुशीमा’ को म्यूजिक भिडियो सार्वजनिक भएसंगै पत्रकार समेत रहेका उप्रेतीको चर्चा चुलिएको हो । ‘तिम्रो...
बेलायतमा ‘बीर विक्रम २’ को रेड कार्पेट प्रिमियर शो
लन्डन । पछिल्लो समय कयौं राष्ट्रिय अवार्ड र सम्मानले चर्चामा रहेका मिलन चाम्स निर्देशित चलचित्र ‘बीर विक्रम २’ को बेलायतमा ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो गरिएको छ । सपन इन्टरटेनमेन्ट लिमिटेडले आइतबार अल्डरसटस्थित प्रिन्सेस हलमा...
शान्ति ठटालको धुन र मुना-मदनले बनायो दर्शकलाई भावुक
काठमाण्डौ । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा संगीतकार शान्ति ठटालले धुन भरेको मुना-मदन प्रस्तुत भएको छ । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको मुना-मदनले प्रेक्षायलमा उपस्थित श्रोता, दर्शक भावुक बनेका थिए ।...
८२ वर्षीय गायकले तताए ओपन कन्सर्ट
लण्डन । मगर संघ युकेले युकेमा हरेकवर्ष आयोजना गर्ने ओपन कन्सर्टमा यसवर्षको आकर्षण फरक थियो । सामान्यत वर्तमानमा चर्चामा रहेका युवा कलाकार कन्सर्टका केन्द्र हुने गरेकामा यस वर्षका मुख्य कलाकार थिए ८२ वर्षीय सदाबहार...
‘आर’शालामा शान्ति ठटालका सृजना
काठमाडौं, जेठ १८- नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन् । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए । सन् २००६ देखि...
‘रौसी’ को मातमा मनसुधन र रेनु !
लन्डन । बेलायतका प्राय स्टेजमा गाइरहने गायक मनसुधन थापा मगर र गायिका रेनु रिलामी मगरको ’रौसी..’ बोलको नयां लोकगीतमा म्यूजिक भिडियो बनेको छ । गायक थापा स्वयंको युट्युव च्यानलमार्फत बिहीबार भिडियो सार्वजनिक गरिएको हो...फेसबुक