बिहीबार, साउन ३ २०७५ | Thu, July 19, 2018
नेपालको समय: ०१:५८ | UK Time: 21:13

नेपाली दर्शकले चलचित्र तीन घुम्ती मन पराए

बेलायतमा नेपाली कथानक चलचित्र तीन घुम्तीको ग्राण्ड रेड कार्पेट प्रिमियर भएकोछ  । एउटा नारीको जिन्दगीको तीनवटा छुट्टा छट्टै जीवनका घुम्तीहरुको कथा वस्तुमा आधारित कृतिमा बनिएको चलचित्र  ‘तीन घुम्ती’ को ग्राण्ड प्रिमियर हिजो यहाँ बेलायतको अल्डरसट स्थित प्रिन्सेस हलमा सम्पन्न भएको छ ।  परिस्थिवश अलग-अलग...

भूकम्प पीडितकाे सहयाेगार्थ ‘तीनघुम्ती’ काे प्रिमियर शाे

लण्डन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्र्वर प्रसाद कोइरालाको कृति ‘तीन घुम्ती’मा अाधारित चलचित्र तीनघुम्तीको प्रिमियर शो  यही शनिबार (२२ अगष्ट) हुने भएको छ । बाबुराम ढकालले निर्देशन गरेको सो चलचित्रमा एउटा नारीको जीवनमा अाएका तीन...

दुबइमा नाम र दाम दुवै कमाउँदै नन्दु

दुबई समाचारदाता । धन कमाउने सपना बोकी परदेसिएका नेपालीहरु आफ्नो रुचिको क्षेत्रमा लागेर दामको साथसाथै नाम पनि कमाइरहेका छन् । विगत आठ वर्षदेखि दुबईमा काम गरिरहेका भेडेटार– २, धारापानी, धनकुटाका नन्दु राई गीतको माध्यमबाट...

चीनमा नेपालीको एउटा चित्र दश लाखमा विक्री

काठमाडौँ, २३ साउन । चीनको सान्दोन जिनान चुबो सहरस्थित ब्याकयार्ड ग्यालरीमा भइरहेको कलाकार कविराज लामाको एकल कला प्रदर्शनीमा राखिएको ‘सिन, हेयर्ड, स्पोकन’ (हेरिएको, सुनिएको, बोलिएको) शीर्षक चित्रकलाकृति रु १०लाखमा बिक्री भएको छ । यही...

कृतिमाथि नेपाली चलचित्र, न न्याय, न व्यापार

काठमाडौँ, १५ साउन । करिब डेढ वर्षअघि निर्माण भएको साहित्यकार कृष्ण धरावासीको कृति (कथा) मा आधारित ‘झोला’ चलचित्रले औसतभन्दा धेरै सफलता हासिल गरयो । चलचित्रले सतीप्रथा अन्त्य हुनुभन्दा अगाडिको नेपाली समाजको चित्रण गरेको थियो । चलचित्रले तत्कालीन...

वरिष्ठ कलाकार नीर शाहलाई ‘चलचित्र दीर्घ साधना’ सम्मान

काठमाडौँ, १२ साउन । राष्ट्रपति डा रामवरण यादवले चलचित्र क्षेत्रका विभिन्न आठ विधामा उत्कृष्टता हासिल गरेका चलचित्रकर्मीलाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरेका छन् । चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा...

‘रातो घर’, नेपाली सिनेमा र निकेशको सपना

‘हाई-हेल्लो! नमस्ते’ औपचारिकता अगावै साउथ ह्यारोस्थित चौतारी रेस्टुरेन्टमा भेटिएका ‘रातो घर’ सिनेमाका निर्माता निकेश लिम्बुले प्रश्न तेर्स्याए- ‘तपाईं पक्कै आउनुहुन्छ हैन, मेरो शो मा दिदी ?’ ‘कुन शो?’ थाहा नपाए जस्तो गरेर मैले प्रति-प्रश्न...

‘मैले सूर्यमालालाई अभिनयमा फर्काउन सकिन’

काठमाडौँ, २६ असार । नेपाली चलचित्रमा चर्चामै रहेका बेला अमेरिका पलायन भएका कलाकार सरोज खनाललाई जीवनमा तपाइँलाई सबैभन्दा पछुतो लाग्ने कुरा के छ ? भन्ने प्रश्न गर्दा उनले जवाफ दिए –‘मैले मेरी श्रीमती सूर्यमाला शर्माभित्र...

अमर न्यौपानेको ‘करोडौँ कस्तुरी’ सार्वजनिक

काठमाडौँ, २२ असार । कलाकार हरिवंश आचार्यलाई नायक बनाइएको ‘करोडौँ कस्तुरी’ उपन्यास बजारमा आएको छ । मदन पुरस्कार विजेता ‘सेतो धर्ती’ का लेखक अमर न्यौपानेकृत सो कृति फाइन प्रिन्टले प्रकाशन गरेको हो । कृतिले विद्यार्थीलाई कसरी पढाउने,...

भूकम्पको पीडापछि तङ्ग्रन खोज्दै चलचित्र क्षेत्र

काठमाडौँ । भूकम्पपछि अरु क्षेत्र झैँ नेपाली चलचित्र क्षेत्र पनि तङ्ग्रन थालेको छ । उपत्यकाका हलहरुमा चलचित्र प्रदर्शनीको क्रम सुरु भएको छ । दर्शकहरु विस्तारै आफ्ना दुःख र डर भुल्ने प्रयाससँगै आफ्ना प्रिय कलाकारहरुको...

नेपथ्य सहयोग ४० लाख बढि

साँगीतिक समूह नेपथ्यको अठोटसँगै सुरुभएको सहयोग संकलन प्रयासमा भूकम्प पीडितका निम्ति हालसम्म ४० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । भुइँचालो लगत्तै अष्ट्रेलियाको मेलबोर्न, जापानको टोकियो, संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कार्यक्रम र नेपथ्यले आफ्नै तर्फबाट...

भुकम्प पीडितको सहयोगार्थ युएईमा हुने साँस्कृतिक कार्यक्रममा राजेश हमाल

  युएई । यूएईको राजधानी अबुधाबीमा भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ एक सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी जुन १२ तारिख अबुधाबीको अल नादा स्कुलको अडिटोरियममा आयोजना हुने उक्त सांगीतिक कार्यक्रम भव्य, सभ्य र...
फेसबुक