शनिबार, फागुन ११ २०७५ | Sat, February 23, 2019
नेपालको समय: ०५:१३ | UK Time: 23:28

टोकियोमा नेपथ्य

टोकियो  । मुलुक शोकमा डुबेको बेला लोक रक ब्याण्ड नेपथ्यले जापानमा आयोजित कन्सर्टलाई पनि समवेदनामा केन्द्रित रहेर सम्पन्न गरेको छ । ‘हामी मनोरञ्जन होइन, समवेदना बाँड्न आएका छौं,’ टोलीका अगुवा एवं मुख्य गायक अमृत गुरुङले टोकियोको कामदास्थित एप्रिकोट हलमा...

बलिउड नायक सलमान खानलाई पांच वर्षको जेल सजायं

लन्डन । भारतको एउटा अदालतले १३ वर्षअघि एक घरवारविहीन मानिसलाई गाडीले ठक्कर दिइ मारेको अभियोगमा दोषी ठहर गर्दै बलिउड नायक सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ । अभिनेता खानले आफूले नभइ गाडी...

भूकम्प प्रभावित बालबालिकालाई सहयोग गर्न आमिर खानको अपिल

काठमाडौं। बलिउड अभिनेता आमिर खानले भूकम्प प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न अपिल गरेका छन्। राष्ट्र संघीय बालकोष (युनिसेफ) का दक्षिण एशियाका सद्भावना दूत खानले आफ्नो ट्विटरमार्फत यस्तो आह्वान गरेका हुन्। आफ्नो हालै भएको नेपाल भ्रमण स्मरण...

इभाना मानन्धर बनिन् मिस नेपाल

काठमाडौं। न्यूरोड भोटेबहालकी इभाना मानन्धर मिस नेपाल २०१५ बनेकी छिन्। १८ प्रतिस्पर्धीलाई पछि पार्दै मानन्धरले उपाधि जितेकी हुन्। शनिबार राति होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा मिस नेपाल २०१४ सुविन लिम्बुले मानन्धरलाई सुन्दरी प्रतियोगिताको क्राउन लगाइदिइन्। मानन्धर...

बेलायतबासी गीतकारको गीति एल्बम ‘परदेशीको दिन’ विमोचित

काठमाडौँ । बेलायतमा बस्दै आएका गीतकार इखमान पुनमगरको गीतिएल्बम ‘परदेशीको दिन’ हालै विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकप्रिय कवि एवं गीतका श्रवण मुकारुङले सो एल्बमको विमोचन गरेका थिए । विमोचित...

पत्रकार उप्रेती अब गीतकारका रुपमा

लन्डन । नेपालमा दशक बढि समय पत्रकारिता गरेर बेलायत आएका पत्रकार नृपेश उप्रेती अब गीतकारका रुपमा उदाएका छन् । उनको पहिलो एल्बम ‘खुशी’ का ८ गीतमध्ये दुईवटा गीत र एउटा भिडियो गत सप्ताहन्तमा लन्डनमा...

प्रियंकाको मोडलिङ मोह

भैरहवाबाट राजधानी पाइला चाल्दै गर्दा उनी १६ की कलिली थिइन् तर महत्वांकाक्षा परिपक्व । राजधानी आएर उच्च शिक्षाबाहेक रंगीन दुनियामा रम्ने उनको सपना अहिले केही हदसम्म पुरा पनि भएको छ । ‘तर, संघर्ष अझै...

लन्डनमा प्रेरणाका लागि गीत

लन्डन । बेलायतमा सामान्यतया नेपाली समुदाय माझ हरेक साता जसो विभिन्न कार्यक्रम आयोजना गरिन्छ । हरेक कार्यक्रमको आफ्नै उद्देश्य हुन्छ र सहभागिता पनि नेपालीकै बढी । तर, यसै साता रिचमिक्स् सिनेमामा आयोजना गरिएको एक च्यारिटी...

न्यूयोर्कमा निलिमा स्टाइल

लन्डन । जमाना फेशनको छ । नेपालका तन्नेरीहरु समेत अब समयानुकुल फेशन 
स्टाइलमा बेखवर रहेनन् । फेशन डिजाइनिङमा डेढ दशक बढि समय बिताइसकेकी फेशन स्टाइलिष्ट एवं डिजाइनर निलिमा शर्माको लामो अनुभवले भन्छ, ‘नेपालमा पनि...

निर्मला राई ‘परिवेश’ले ल्याइन् ‘रोनासा’

काठमाडौं । बेलायतमा बस्दै आएकी खोटाङ, सुङ्देलकी कवि तथा गीतकार निर्मला राई ‘परिवेश’ले पछिल्लो गीति एल्बम ‘रोनासा’ बजारमा ल्याएकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा परिवेशको दोस्रो एल्बम ‘रोनासा’को नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रष्तिष्ठानका...

थिएटरमा बहुलाकाजीको सपना

काठमाण्डौं । नेपाली समाजमा विद्यमान धनी र गरिवबीचको विभेद चित्रित गर्ने एउटा पुरानो नाटक हालै काठमाण्डौं राष्टिय नाचघरमा मञ्चन गरिएको छ । माउण्ट फायर मिडिया प्रा. लि. को आयोजना र माउण्ट फायर थिएटर ग्रुपको...

आठौं एल्बमको तयारीमा रुन्चे गायक (अडियोसहित)

अबुधावी । नाइँ, मलाई त्यही केटी चाहिन्छ.. भन्दै नेपाली संगीत क्षेत्रमा १५ वर्षअघि पाइला चालेका प्रकाश पौडेलले रोजगारीको क्रममा यूएईमा रहेर पनि संगीतलाई भुल्न सकेका छैनन् । रुन्चे गायकको रुपमा चिनिने प्रकाश विगत पाँच...
फेसबुक