आइतबार, फागुन १२ २०७५ | Sun, February 24, 2019
नेपालको समय: ०५:५१ | UK Time: 00:06

चाल्टर्न समाजको कार्यक्रममा मनोज गजुरेलले हँसाउने

लण्डन । चाल्टर्न नेपाली समाजले नेपालबाट आएका प्रख्यात हास्यकलाकार मनोज गजुरेलका साथमा दशैँ तिहार शुभकामना साँझ गर्ने भएको छ । आगामी १९ अक्टोबर आइतबार साँझ चाल्टर्नस्थित मेरिडिएन स्पोर्ट्स क्लबमा हुने सो कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलसहित...

काठमाडौमा आमिर खान दक्षिण एशियाको पोषण दूत घोषित

काठमाडौं। युनिसेफले काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिउडका चर्चित अभिनेता आमिर खान दक्षिण एशियाको पोषण दूत घोषणा गरेको छ। याक एन्ड होटलमा बिहीबार बिहान आयोजित कार्यक्रममा  खानले पोषण दूत बनाएकोमा निकै उत्साहित बनेको बताए। खानले...

आमिर खानले ‘सुनौला हजार दिन’को सुरुवात गर्ने

काठमाडौं। बलिउडका चर्चित अभिनेता आमिर खानले बालबालिकाका पोषण सम्बन्धी सरकारी कार्यक्रम ‘सुनौला हजार दिन’ औपचारिक सुरुवात गर्ने भएका छन्। काठमाडौंमा बिहीबार हुने सो कार्यक्रममा  नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साथ दिने छन्। खड्का...

लालिगुराँस ब्याण्डले ततायो अल्डरसट

लण्डन । ग्रेटर रसमुर नेपलिज कम्युनिटी (जीआरएनसी) को सहयोगमा स्थानीय लालिगुराँश ब्यान्डले अल्डरसटमा अोपन कन्सर्ट सम्पन्न गरेको छ । ब्यान्डको औपचारिक उद्घाटनका साथै नेपालमा बाढी पीडितहरूको सहयोगको उद्देश्यका साथ सम्पन्न सो कार्यक्रमको प्रथम चरणमा...

गायिका शर्मिला वर्देवाको एकल कन्सर्ट तयारी पूरा

लण्डन । नेपाली सुगम संगीतकी स्थापित गायिका शर्मिला बर्देवाले हिन्दूहरुको महान पर्व बडादशै तथा शुभ दिपावलीको अवसर पारेर यही आउँदो २१ र २८ सेप्टेम्बर साँझ लण्डनस्थित ह्यारो फुटबल क्लब र फार्न्बरो स्थित श्यामुयल कोर्डी स्पोर्ट...

बेलायतमा एउटा बेग्लै कन्सर्ट

लन्डन  । सुस्त मनस्थितिकी आफ्नी जेष्ठ सुपुत्री स्मारिकाको असहज जीवनशैलीले गायिका सितु खरेल र जीवनसाथी सञ्चारकर्मी सुमन खरेललाई पक्कै पीडावोध हुंदो हो । तर, आफ्नो पीडाभन्दा स्मारिका जस्ता नेपालका हजारौं वालवालिकाको कारुणिक अवस्थाले यी दम्पत्तिलाई...

युकेमा कुबेर राई र आभा मुकारुङको सांगीतिक साँझ

लण्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका गायक कुबेर राई र गायिका आभा मुकारुङले फोल्क्स्टोनस्थित लेमोन लिफ रेस्टुरेन्टमा प्रतिभा सांगीतिक साँझ सम्पन्न गरेका छन् । शनिबार आयोजित सो सााझको आयोजना नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गरेको...

लण्डन मेलामा घन्कियो नौमती बाजा

लन्डन ।३१ अगस्तको दिन लण्डनको मौसम निकै घमाइलो थियो । लन्डनको ईलिंग बरो काउन्सिलमा पर्ने गनस्बरी पार्कमा सो दिन रमिता हेर्न लगभग ९५ हज़ार मानिस एकत्रित भएका थिए ।लण्डनका करिब ५०/६० समुदायको सहभागिता रहेको...

माओवादी विद्रोहको भिडियो गेम

एक दशक लामो नेपालको सशस्त्र विद्रोह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकका लागि गतिलो खुराक बन्दै आएको छ ।  माओवादी विद्रोहको कथामा बनेको फिल्म र त्यसले पारेको सामाजिक आर्थिक प्रभावको बारेमा डकुमेन्ट्री विश्वभरका दर्शकका प्रभाव छाड्न सफल...

बेलायत आउंदै तेरिया

लन्डन । डान्स इण्डिया डान्सकी विजेता नेपाली किशोरी तेरिया मगर आफ्नो कला देखाउन बेलायत आउने भएकी छिन् । तेरियाले आगामी १३ सेप्टेम्बरमा रिभरमेड लिजर सेन्टर रेडिङ र १४ मा ह्यारो लिजर सेन्टर लन्डनमा हुने...

पलेँटी उत्सवमा दिपक, कुन्ती र आभास

 काठमाडौं । आधुनिक नेपाली संगीत र यसका श्रष्टाहरुको सम्झनामा आयोजना हुँदै आएको वार्षिक कार्यक्रम ‘पलेँटी उत्सव’ ले यो वर्ष तेश्रो श्रृंखला मनाउने भएको छ । बडादशैंको आगमनसँगै भित्रने यो साँगीतिक उत्सवले यसपाला परिचित गायक–गायिका...

“झोले” को लण्डन शो हाउसफूल

लन्डन । नेपालमा करोड क्लव प्रवेश गर्न सफल डार्क कमेडी चलचित्र “झोले” यसै साता लण्डनस्थित वुलवीच ग्राण्ड थिएटरमा हाउसफूलसहित प्रदर्शन गरिएको छ । “झोले” लाई लण्डनमा के. के. मुभिज् प्रोडक्स्नले कपिलवस्तु समाजको सहकार्यमा प्रदर्शन...
फेसबुक