मंगलबार, पुष ३ २०७५ | Tue, December 18, 2018
नेपालको समय: १७:२९ | UK Time: 11:44

एकल गायनमा गुञ्जँदै शर्मिला र सितु

लन्डन । बेलायतमा रहेपनि विश्वभरका नेपालीमाझ परिचित गायिकाहरु सितु खरेल र शर्मिला बर्देवा एकल सांझको तयारीमा छन् । नेपाली सुगम संगीतकी स्थापित गायिका बर्देवाले दशैं तिहारको मौका छोपेर आगामी २१ र २८ सेप्टेम्बर सांझ...

मिस यूके नेपाललाई युवती पाइएनन्

लन्डन । सहभागिता न्यून भएपछि अघिल्लो वर्ष स्थगित ‘मिस यूके नेपाल’ 
प्रतियोगिता यस पटक पनि हुने सम्भावना झिनो छ । आइतबार जुन १ तारिख अल्डरसटस्थित निरमाया रोधीघरमा चौंथो मिस यूके नेपालका लागि भएको पहिलो...

आफ्नो मान्छे बनाउन असफल निरा

लन्डन ‘म त तिम्रो मान्छे बन्न सकिन तिमीलाई आफ्नो मान्छे भन्न सकिन…’ खुबै चर्चित माथिल्लो गीत गाउने गायक गायिका अन्जु पन्तलाई नचिन्ने कमै होलान् । तर, यही गीत रच्ने गीतकार निरा पिजी भने धेरैको...

‘मल्टि ट्यालेन्टेन्ड’ सोनाम

इच्छा शक्ति भए नेपालमै पर्याप्त अवसर रहेको प्रमाणित गरेकी छिन् मोडल सोनाम श्रेष्ठ ‘केसी’ ले । अलिसा नामले समेत चिनिने उनी मोडलमात्र होइनन्, मेक अप आर्टिष्ट र जुम्बा नृत्य प्रशिक्षक पनि हुन् । तीन...

कुटुम्बको धुनले नचायो दर्शक

लन्डन वसन्त नै बस्न खोज्छ यहां लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर… लन्डन वेम्लीस्थित कोपल्याण्ड कम्युनिटी स्कुलको सुसज्जित स्टेज । आधा दर्जन कलाकार स्टेजमा उपस्थित छन् तर तिनले ‘माइतीघर’ गाएनन्, बरु दर्शकदीर्घाबाट...

महकी नृत्यांगना

लन्डन । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) सम्मिलित मह यात्रा २०१४ बेलायतमा साता अघि सकिए पनि कार्यक्रमको ह्यांगओभर अझै बाँकी छ । मह जोडीको बेजोड प्रहसन र व्यंग्य त आमदर्शकको मनमष्तिस्कमा रहने भइहाल्यो ।...

महयात्राले बिर्सियो बद्री पंगेनीलाई

महयात्राले बिर्सियो बद्री पंगेनीलाई Posted 2 months ago   |   by WeNepali.com   |   No Comments लन्डन । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) लगायत कलाकार सम्मिलित मह यात्रामा सहभागी लोकगायक बद्री पंगेनीलाई आयोजकले हेपेका छन् । बेलायतमा आयोजित...

कलाकारलाई बेलायत पानी पधेंरो

अचेल पानी पधेंरो छ कलाकारलाई बेलायत आगमन । ९० को दशकसम्म पनि कुनै एक नेपाली टाढैबाट देखिंदा टक्क अडिएर हाइ हेल्लो गर्दा बेग्लै अनुभूति गर्थे पहिलो पुस्ता, त्यतिबेला औंलामा गन्न सकिन्थ्यो नेपाली । विस्तारै...

कुटुम्बको धुनले नचायो दर्शक

लन्डन वेम्लीस्थित कोपल्याण्ड कम्युनिटी स्कुलको सुसज्जित स्टेज । आधा दर्जन कलाकार स्टेजमा उपस्थित छन् तर तिनले ‘माइतीघर’ गाएनन्, बरु दर्शकदीर्घाबाट त्यो सुमधुर गीत गुञ्जिइरह्यो । तालमा ताल मिलाएर उफ्रने पंक्तिमा दर्शक नै थिए । बांझो...
फेसबुक