सोमबार, भदौ २ २०७६ | Mon, August 19, 2019
नेपालको समय: १०:१४ | UK Time: 05:29

पलेँटी उत्सवमा दिपक, कुन्ती र आभास

 काठमाडौं । आधुनिक नेपाली संगीत र यसका श्रष्टाहरुको सम्झनामा आयोजना हुँदै आएको वार्षिक कार्यक्रम ‘पलेँटी उत्सव’ ले यो वर्ष तेश्रो श्रृंखला मनाउने भएको छ । बडादशैंको आगमनसँगै भित्रने यो साँगीतिक उत्सवले यसपाला परिचित गायक–गायिका...

“झोले” को लण्डन शो हाउसफूल

लन्डन । नेपालमा करोड क्लव प्रवेश गर्न सफल डार्क कमेडी चलचित्र “झोले” यसै साता लण्डनस्थित वुलवीच ग्राण्ड थिएटरमा हाउसफूलसहित प्रदर्शन गरिएको छ । “झोले” लाई लण्डनमा के. के. मुभिज् प्रोडक्स्नले कपिलवस्तु समाजको सहकार्यमा प्रदर्शन...

समुद्रमा तीज रमाइलो

लन्डन । वाध्यताले विदेशिएका नेपाली जुन कुनामा रहेपनि आफ्नो कला संस्कृति भुल्न सक्दैनन् भन्ने पछिल्लो उदाहरण बन्यो पानी जहाजभित्र तीज कार्यक्रम । क्रुज होलिडे केवल रमाइलोमा मात्र बिताउनुको साटो यात्रा अवधिमा केही रचनात्मक कार्यक्रम...

गायक सरोजगोपाल रहेनन्

काठमाडौँ । प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यको ६४ वर्षको उमेरमा आज बिहान पोखरामा निधन भएको छ । पोखरामा बसेर लामो समयदेखि संगीतकर्म गर्दै आएका बज्राचार्यका देउराली उकाली चढेर, नक्कलीलाई भगाइ लग्यो झिल्केले, मायालुको मोहनी बोली,...

नायक श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टी

काठमाण्डौं । बोन क्यान्सरका कारण नयां दिल्लीमा निधन भएका लोकप्रिय नेपाली नायक श्रीकृष्ण श्रेष्ठको पशुपति आर्यघाटमा सोमबार सांझ अन्त्येष्टी गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार श्रेष्ठको पार्थिव शरीरलाई नेपाल प्रहरीको एक टुकडीले सलामी...

नायक श्रीकृष्ण श्रेष्ठको निधन

काठमाण्डौं । नेपाली चलचित्रका डिसेन्ट नायक श्रीकृष्ण श्रेष्ठको ४७ वर्षको उमेरमा गए राती निधन भएको छ । दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराइरहेका उनको डिप निमोनियका कारण निधन भएको खवर इकान्तिपुरमा छ । नायिका श्वेता...

रातभरि प्रेमिकासंग नाच्न चाहने गायक

  लन्डन । धेरैको जनजिब्रोमा रह्यो सन्डे मरनिङ लभ यू । प्रेमालापमा रमाइरहेका प्रेमी प्रेमिका हुन् अथवा वालवालिका देखि वृद्धवृद्धासम्म, एकताका खुब गुनगुनाए यस गीतमा । यही गीतको टुक्रा  फेसबुक स्ट्याट्समा राखेर दिनको काम शुरुवात...

मिस यूके नेपाल जित्ने दाउ

लन्डन । करिव महिना दिन बांकी रहंदा चौंथो ‘मिस यूके नेपाल २०१४’ का प्रतिष्पर्धीहरु यतिखेर मिस फोटो जेनिकका लागि अनलाइन भोट बटुल्न व्यस्त छन् । प्रतिष्पर्धी ११ जना सबैमा मिस यूके नेपालको उपाधि समेत...

एकल गायनमा गुञ्जँदै शर्मिला र सितु

लन्डन । बेलायतमा रहेपनि विश्वभरका नेपालीमाझ परिचित गायिकाहरु सितु खरेल र शर्मिला बर्देवा एकल सांझको तयारीमा छन् । नेपाली सुगम संगीतकी स्थापित गायिका बर्देवाले दशैं तिहारको मौका छोपेर आगामी २१ र २८ सेप्टेम्बर सांझ...

मिस यूके नेपाललाई युवती पाइएनन्

लन्डन । सहभागिता न्यून भएपछि अघिल्लो वर्ष स्थगित ‘मिस यूके नेपाल’ 
प्रतियोगिता यस पटक पनि हुने सम्भावना झिनो छ । आइतबार जुन १ तारिख अल्डरसटस्थित निरमाया रोधीघरमा चौंथो मिस यूके नेपालका लागि भएको पहिलो...

आफ्नो मान्छे बनाउन असफल निरा

लन्डन ‘म त तिम्रो मान्छे बन्न सकिन तिमीलाई आफ्नो मान्छे भन्न सकिन…’ खुबै चर्चित माथिल्लो गीत गाउने गायक गायिका अन्जु पन्तलाई नचिन्ने कमै होलान् । तर, यही गीत रच्ने गीतकार निरा पिजी भने धेरैको...

‘मल्टि ट्यालेन्टेन्ड’ सोनाम

इच्छा शक्ति भए नेपालमै पर्याप्त अवसर रहेको प्रमाणित गरेकी छिन् मोडल सोनाम श्रेष्ठ ‘केसी’ ले । अलिसा नामले समेत चिनिने उनी मोडलमात्र होइनन्, मेक अप आर्टिष्ट र जुम्बा नृत्य प्रशिक्षक पनि हुन् । तीन...
फेसबुक