आइतबार, मंसिर ३ २०७४ | Sun, November 19, 2017
नेपालको समय: १०:२६ | UK Time: 04:41

पहिलो मिसेस लमजुङको उपाधि शोभा ठकुरीलाई

लमजुङ (बेँसीसहर), २३ वैशाख । जिल्लामै पहिलोपटक आयोजना भएको मिसेस लमजुङ प्रतियोगिताको उपाधि शोभा ठकुरीले जित्नुभएको छ । बेँसीसहरमा आज सम्पन्न प्रतियोगितामा १० प्रतियोगीलाई पछि पार्दै ठकुरीले उपाधि जित्नुभएको हो । अमेजन इन्टरटेनमेन्ट प्रालिको...

धोका दिएपछि जुना श्रीस मगरको यस्तो गुनासो

लन्डन । लोक दोहोरी गायिका जुना श्रीस मगरको नयां लोकगीत र म्यूजिक भिडियो सार्वजनिक भएको छ । खेम पुन मगरको लय/शब्द रहेको उक्त गीत म्यूजिक भिडियोसहित गत साता सार्वजनिक भएको हो । भावुक गीत...

कलाकार मेलिना राई र रेवत राई युके आउँदै

लन्डन । सांगीतिक कार्यक्रमका लागी गायिका मेलिना राई र अर्का प्रतिभाशाली गायक रेवत राई युके आउने भएका छन । इ मिडिया हब लिमिटेड युकेको आयोजनामा हुन लागेको मनोरन्जनात्मक सांगीतिक कार्यक्रममा भाग लिन उनीहरु युके...

मोनाको कार्यक्रममा गायिकाद्वय बुढाथोकी र पाइजा युके आउँदै

लण्डन । म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) युकेको कार्यक्रममा भाग लिन कलाकार लाली बुढाथोकी र गीता पाइजा युके आउने भएका छन् । मोना युकेको आउँदो शनिबार शुभकामना साँझ हुँदैछ । मोनाका अनुसार गायिकाहरु बुढाथोकी...

१ जुलाइमा बेलायतमा नेपाली फिल्म फेयर अवार्ड हुंदै

लन्डन । ‘१० औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड’ बेलायतमा हुने भएको छ । थर्ड आइ नामक संस्थाले आगामी जुलाई १ तारिख सांझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्न लागेको हो । सोमबार...

नेपथ्यको गृह मैदानमा खुशीको आँसु

पोखरा, चैत २७ । अमृत गुरुङले ‘ए साइँला’ र ‘ए साइँली’ भनेर भाका हाल्नेबित्तिकै जताततै तन्नेरीहरु उफ्रिन थालिसकेका थिए । यो भाकालगत्तै गाउनलागेको गीत सधैजस्तै ‘चरि म¥यो शिशैको गोलीले’ हो भन्नेमा पोखरेली युवाहरु ढुक्क थिए ।...

नेपथ्य २५ वर्षमा, वर्षभरि ‘सेलिब्रेटिङ ट्वेन्टी फाइभ इयर्स अफ नेपथ्य’

काठमाडौं । आफ्नो जन्मसँगै हरेक पुस्ताका नेपाली तन्नेरीहरुलाई पप संगीतको स्वाद बाँड्दै आएको नेपथ्य अब स्वयं पनि वयस्क भएको छ । पोखराबाट काठमाडौं आइ संघर्ष गरिरहेका तन्नेरीहरुको जमातले नेपाली संगीतमा केहि योगदान दिने जमर्को गरेको क्षण...

सुष्मा थापा ‘मिसेस’ चितवन

रत्ननगर (चितवन), १५ चैत । चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस’ चितवनको ताज पहिरिएकी छिन् । गएराति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापाले पहिलो मिसेस चितवनको...

धुर्मुस सुन्तलीको प्रेरणाले मुसहर बालबालिका विद्यालय जान आकर्षित

गौशाला, २ चैत । हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको रातो खोलाका बगरमा बालुवा...

‘मह’ प्रहसनमा नेतालाई छेडछाड

रत्ननगर (चितवन), २१ फागुन । सौराहाको थारू कल्चर हाउसको स्टेजमाथि सधैँ थारू युवाले मौलिक पोसाकमा परम्परागत नृत्य तथा गीत प्रस्तुत गर्थे । स्वदेशी र विदेशी पर्यटक टम्म भरिएका हुन्थे । थारू संस्कृतिमा पर्यटक रमाइरहेका...

‘मुनलाइट’लाई ओस्कारको सर्वोत्कृष्ट चलचित्र पुरस्कार

लसएन्जेल्स (अमेरिका), १६ फागुन । प्रसिद्ध अमेरिकी निर्देशक वारी जेनकिन्सद्वारा निर्देशित सिनेमा ‘मुनलाइट’ ले ८९ औँ एकेडेमी अवार्ड (ओस्कार पुरस्कार) अन्तर्गत सर्वोत्कृष्ट तस्बिर पुरस्कार हात पार्न सफल भएको छ । उक्त सिनेमा यस वर्ष...

दयाहाङ र सौगात घेरिए बेलायतका दर्शकमाझ

लन्डन । नायकद्वय दयाहाङ राई र सौगात मल्ल शनिबार राती अबेरसम्म बेलायतका नेपाली दर्शकमाझ घेरिए । अल्डरसटस्थित 
प्रिन्सेस हलमा आयोजित रेड कार्पेट शोमा सयौं दर्शक उनीहरुसंग तस्बिर लिन र साक्षात्कार गर्न तल्लिन थिए ।...
फेसबुक