शुक्रबार, असार ८ २०७५ | Fri, June 22, 2018
नेपालको समय: १९:०५ | UK Time: 14:20

केपी ओली ः झापा विद्रोहदेखि प्रधानमन्त्रीसम्म

काठमाडौँ, २४ असोज । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । छैटौँ वाम प्रधानमन्त्री  मुलुकको...

राष्ट्रपतिबाट नेपालको संविधान, २०७२ प्रारम्भ भएको घोषणा

काठमाडौँ, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गरेका छन् । उनले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति...

प्रा. डा. सुवेदी संघीयताको ‘विपक्ष’ मा

लन्डन । बेलायतका एकजना वरिष्ठ नेपाली वुद्धिजिवी प्रा. डा. सूर्य सुवेदीले नेपालमा संघीयता आवश्यक नरहेको टिप्पणी गरेका छन् । लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सुवेदीले कान्तिपुरमा एउटा लेख लेख्दै मधेसी, जनजाति र दलितलाई संघीयता होइन...

एनआरएनए युकेमा सहमतिमै ‘भागबण्डा’

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ सर्वसम्मत भएका छन् । शनिवार व्लु अर्किड रेन्टुरेन्टमा भएको सर्वपक्षीय भेलाले नाटकीय सहमति गरेको हो । सहमति अनुसार उपाध्यक्ष पदलाई २ बाट बढाएर ४...

२१ हजार परीक्षार्थीलाई उछिन्दै नेपाली विद्यार्थी विश्वकै उत्कृष्ट

लन्डन । लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् । चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा...

दश कक्षा पढेका भूतपूर्व गोरखा सैनिकले लेखे अंग्रेजीमा सात किताब

  लण्डन । लाहुरे भन्नासाथ धेरैले प्राज्ञिक र बौद्धिकताको विपरीतार्थ बुझ्छन् । अहिले केही लाहुरेहरुले उच्चअध्ययन, साहित्य लेखन र बौद्धिक क्रियाकलापमार्फत त्यस्तो बुझाइलाई गलत साबित गर्दैछन् । त्यही बुझाईलाई धुजाधुजा पार्दैछन् पूर्व गोरखा सैनिक...

हजारौं प्रतिष्पर्धीलाई उछिन्दै खगेन्द्र बने बेलायती सेनाका उत्कृष्ट ‘सार्प सुटर’

लण्डन । बेलायती सेनाभित्र हरेक वर्ष हुने राष्ट्रिय सुटिङ प्रतियोगितामा गोरखा सैनिक सार्जेन्ट खगेन्द्र तामाङ उत्कृष्ट ठहरिएका छन् । इम्फाल ब्यारेकका तामाङले द आर्मी अपरेसनल सुटिङ प्रतियोगितामा उत्कृष्ट भए वापत क्वीन्स मेडल प्राप्त गरेका...

राहतले बनाउँदैछ आसे, अल्छि र मगन्ते (भुकम्प प्रभावित क्षेत्र घुमेपछिको अनुभव)

  सबैलाई अवगतै छ कि २०७२ सालको नयाँ वर्षको सुरुवातसंगै महाभुकम्पले ८ हजार भन्दा बढीको ज्यान लिएको छ । हजारौँ घाइते भएका छन् भने देशका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थल र संरचनाहरुको विनास गरेको...

भूकम्प पीडित नेपालीको सहयोगार्थ बेलायती किशोरीले २६ ठाउँमा गाउने

लण्डन । नेपालका भूकम्प पीडितहरुको सहयोगका लागि बेलायती एक किशोरीले युकेका विभिन्न भागमा साँगीतिक कार्यक्रम गर्ने भएकी छिन् । सिक्स्थ फर्म स्कुलकी विद्यार्थी १७ वर्षीया सकिला करिमले यही जुन २७ का दिन उनी अध्ययनरत न्युपोर्ट...

प्रथम भिसी विजेता थापा रोयल मेल टिकटमा

लन्डन । रोयल मेलले आफ्नो नयां टिकट (स्ट्याम्प) मा प्रथम विश्वयुद्ध लड्ने पहिलो भिसी विजेता गोर्खाको तस्विर प्रकाशित गरि उनीप्रति सम्मान दिएको छ । सेकेन्ड बटालियन र थर्ड क्वीन अलेक्जान्ड्राज् ओन गोर्खा राइफल्स्मा सेवा...

राष्ट्रिय विपतलाई राष्ट्रिय शक्तिमा परिणत गर्ने योजना

नेपालमा गएको महाभुकम्पले ल्याएको क्षतिप्रति नेपालभित्र रहेका नेपाली मात्र नभै संसारभरि छरिएका नेपाली र नेपाललाई माया गर्ने सारा अन्तर्राष्ट्रिय समुदायलाई मर्माहत बनाएको छ । देशबाहिर रहेका सारा नेपाली नेपाललाई सहायता गर्न संगठित भएका छन्...

उत्तमको उदारता

  लन्डन । वीकडेजको व्यस्तता त उल्लेख नगरे भो । बिहान उठेदेखि सांझसम्म व्यापार व्यवसायका डिलिङ वा सामान उत्पादन र आपूर्तिको चटारो । अलिक फूर्सद मिल्छ भने त्यो हो विकेन्ड । खुब घमाइलो थियो...
फेसबुक