बिहीबार, असार ५ २०७६ | Thu, June 20, 2019
नेपालको समय: ११:०१ | UK Time: 06:16

वर्क परमिट किनबेचमा नेपाली विद्यार्थी ठगिंदै, विज्ञापन पिआर म्यानेजरको, काम खाजाघरमा

लन्डन । अध्ययनपछि वर्क परमिट (टियर टु) भिसा लिने लोभले शिव पौडेल -नाम परिवर्तन) ई टु ई लिंकर्स नामको एउटा फर्ममा पुगे । बेलायतस्थित बर्मिङहम नजिकै चालू इन्डियन रेस्टुरेन्टबाट वर्क परमिट मिलाइदिने एजेन्टको योजना कम...

विलासिताले टुट्दै सम्बन्ध

लन्डन । जीन्दगीको लामो यात्रा संगै छिचोल्ने प्रतिज्ञा गरेर साढे चारवर्ष अघि विहे वन्धनमा बांधिए रमेश र शिला (नाम परिवर्तन) । बिहे लगत्तै अध्ययनका लागि बेलायतको टियर फोर भिसा मिल्यो । नयां सम्वन्ध, नयां...

लण्डनका ढकबहादुरको शिरमा आठ वर्षदेखि सधैँ ढाकाटोपी

लण्डन । …नेपालीको छोरा हुँ भन्छ शिरमा टोपी छैन.. बाल्यकालमा रेडियोमा धन्कन्थ्यो यस्तो गीत । बज्थ्यो देउसीभैलो मेलापातमा पनि । गीतको गेडामा जस्तो आजकल नेपालभित्रै हाम्रा मौलिक भेषभूषाहरु बिरानो बन्दैछन् । परदेशमा त कुरै...

पूर्व बालछापामार बनिन् अन्तर्राष्ट्रिय अल्ट्राम्याराथन च्याम्पियन

लण्डन । एक वर्षअघिसम्म मीरा राईको परिचय एक आमनेपाली युवतीभन्दा फरक थिएन । भोजपुरको दुर्गम गाउँमा जन्मिएकी र विद्यालय पढ्दापढ्दै माओवादी विद्रोही बनेर विद्यालय र परिवार छोडेर हिँडेकी उनले एक दिन अन्तर्राष्ट्रिय खेलाडी बनुँला...

बाबु-छोरी एकैसाल ग्राजुयटेड

  लण्डन । अंग्रेजीमा भनाइ छ -सिक्नलाई कहिल्यै ढिला हुँदैन । यही भनाइलाई ब्यवहारमा उतार्दै पूर्व गोरखा सैनिक बसन्त गुरुङले ५२ वर्षको उमेरमा लण्डनस्थित ओपन युनिभर्सिटीबाट स्नातक गरेका छन् । संयोग यस्तो पर्‍यो कि...

एनआरएनए युकेले आइसिसी सल्लाहकारलाई सोध्यो सातदिने स्पष्टीकरण, स्पष्टीकरण दिन्न : घले

लण्डन । महेन्द्र कँडेल अध्यक्ष रहेको गैर अावासीय नेपाली संघ युकेले आफ्ना संरक्षक काउन्सिलका सदस्य तथा एनअारएनए अाइसिसी सल्लाहकार मेजर रिटायर्ड डमर घलेलाई स्पष्टीकरणका लागि सातदिने पत्र काटेको छ । अध्यक्ष कँडेल र महासचिव...

बेलायतमा चम्कँदै नेपाली रेस्टुरेन्ट

लन्डन । नाम लिँदै मुख रसाउने मःमः अहिले नेपालमा मात्र होइन बेलायतबासी बीच पनि प्यारो छ । काठमाडौँका रैथाने नेवारहरुको परिकार छोयलाको स्वाद नेपालीहरुले मात्र होइन बेलायती सांसदहरुले समेत चाखिसकेका छन् । बेलायतमा खुलेका...

‘रातो’ का लागि बढ्दैछ कालो धन्दा

लन्डन । पहिलो कथा, बेलायतले सन् २००९ मार्चमा भिसा खुकुलो गरे लगत्तै अध्ययनका लागि लन्डन उत्रिए दिवस कार्की (नाम परिवर्तन) । त्यतिबेला एउटा निजी कलेजमा पढ्न भिसा लागेको थियो । केही समयपछि नेपाली उद्यमीको...

लेखनमा जम्दैछन् लाहुरे स्रष्टाहरु

लाहुरे भन्नासाथ काँधमा राइफल, कम्मरमा गोला, बारुद बोकेर युद्ध मैदानमा शत्रुसित घम्साघम्सी गरिरहेको चित्र नेपाली समाजले देख्छ । वीर, बहादुर यस्तै संज्ञा देशी विदेशी लेखकहरुले सैन्य सेवामा रहेका नेपालीहरुलाई दिएका छन् । समाजमा माहौल...

बेलायतको उच्च सैनिक अधिकृतमा पुगे नेपाली

लण्डन । गुल्मी लिम्घाका यमबहादुर राना बेलायती सेनाको उच्च सैनिक अधिकृत पद लेफि्टनेण्ट कर्णेल पदमा छानिएका छन् । यो पदमा पुग्ने उनी नेपाली मूलका तेस्रो नेपाली हुन् भने सेकेण्ड लेफि्टनेण्ट  (स्याण्डहस्र्ट) कोर्स नगरी यो...

नेपाल फर्कंदैछन् बेलायतमा स्थापित नेपालीहरु

लण्डन । नेपालभित्र अवसर नभएको दर्शाउँदै दैनिक सयौँ नेपाली विदेशिरहेको बेलामा बेलायतमा राम्रैसित जमेका नेपालीहरु भने नेपाल फर्किरहेका छन् । बेलायतमा स्थायीरुपमा बसोबास गर्न कागज भइसकेका, आर्थिक रुपले पनि आत्मनिर्भर त्यस्ता नेपालीहरु कोही नेपाल...

एक जमाना लन्डनमा नेपाली संस्था हांक्थे डा. कुमुद धिताल

लन्डन । मृत मुटु प्रत्यारोपणमा सफलताले यतिखेर विश्वभर चर्चा छ डा. कुमुद धितालको । चिकित्सा क्षेत्रमा उनको अद्भूत सफलता पछाडिका नालीबेली अब मिडियामा छरपष्ट भइसके । तर, लामो समय बेलायत रहंदा धिताल सामाजिक संस्थामा...
फेसबुक