आइतबार, माघ ७ २०७४ | Sun, January 21, 2018
नेपालको समय: १६:२८ | UK Time: 10:43

U-16: किरणको गोलमा साविक विजेतासँग नेपालको बराबरी

नेपालले एएफसी यु–१६ च्याम्पियनशीपको पहिलो खेलमा साविक विजेता उज्वेकिस्तानसँग बराबरी खेलेको छ । बैंककमा भएको खेलमा दोस्रो हाफको अतिरिक्त समयमा किरण सुनारले गोल गर्दै उज्वेकिस्तानसँग अंक खोसेका हुन् । किरणले खेलको ९३ औं मिनेटमा...

U-16 फुटबल: नेपाल उज्वेकिस्तानसँग भिड्दै

नेपाल थाइल्यान्डमा जारी एएफसी यु–१६ च्याम्पियनशीप फुटबल प्रतियोगिताको पहिलो खेलमा आइताबार अपरान्ह साविक विजेता उज्वेकिस्तानसँग खेल्दै छ । चोटको कारण नेपाली टोलीका स्टार खेलाडी बिमल घर्ती मगर आइतबारको खेलमा मैदानमा उत्रिने संभावना कम रहेको...

संकटा पनि सेमीफाइनलमा

संकटा क्लब दशरथ रंगशाला जारी एन्फा कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मोरङ एघारलाई १–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । संकटा क्लबका वर्षात गुरुङ ५१ औं...

एन्फा कप: सेना सेमीफाइनलमा

नेपाली प्रहरीलाई पराजित गर्दै नेपाली सेना एन्फा कप फुटवलको सेमीफाइलनमा प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा सेनाले अर्को विभागीय टोली प्रहरीलाई २–० ले पराजित गरेको हो । सेनाका लागि ३३ औं मिनेटमा...

थ्री स्टारलाई हराउँदै एपीएफ सेमीफाइनलमा

सशस्त्र प्रहरी(एपीएफ) थ्रिस्टार क्लबलाई पराजित गर्दै एन्फा कप फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालाम बुधबार भएको खेलमा एपीएफले थ्री स्टारलाई १–०ले पराजित गर्ंयो। खेलका अन्तिम समयमा एएफपीका राजन विष्टले निर्णायक गोल गरेका...

मनाङलाई हराउँदै झापा सेमीफाइनलमा

एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा झापा ए डिभिजनको क्लब मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले मनाङलाई २–१ ले पराजित गरेको हो।  झापाका लागि...

डिभिजन-३ का लागि २४ छानिए

काठमाडौं– नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ का लागि बिहीबारबाट शुरु हुने बन्द प्रशिक्षणका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। प्रतियोगिता युगान्डाको काम्पालामा कार्तिक ९ बाट १६ गतेसम्म हुनेछ। टोलीमा पारस खड्का...

एनजे तेक्वान्दो एकेडेमीको सिल्भर जुव्ली तयारी

लन्डन । एनजे तेक्वान्दो एकेडेमीले आगामी १३ सेप्टेम्बर शनिवार सिल्भर जुव्ली मनाउने तयारी गरेको छ । सडवरी प्राइमरी स्कुलमा हुने उक्त कार्यक्रममा औपचारिक सत्रबाहेक तेक्वान्दो प्रदर्शनी, नृत्य, पदक वितरण, राफल ड्र आदि गतिविधि हुनेछन्...

नेपालले जित्यो एसीसी यु-१६ प्रिमियर उपाधि

नेपालले मलेसियालाई ३२ रनले हराउँदै एसीसी यु -१६ प्रिमियरको उपाधि जितेको छ । नेपालले एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा यु-१६ को उपाधि मात्रै जित्न बाँकी थियो। मलेसियामा भएको प्रतियोगिताको निर्धारित ४० ओभरमा खेलमा...

एसिसी यु–१६ क्रिकेटमा नेपालको चौथो जीत

  काठमाडौं– मलेसिया जारी एसिसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेल जितेको छ । सोमबार भएको खेलमा नेपालले बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र...

बडी बिल्डिङ प्रतिष्पर्धामा विसन गुरुङ च्याम्पियन

लन्डन । यूके नेपाल फेडेरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशले आयोजना गरेको दोश्रो बडी बिल्डिङ प्रतियोगितामा विसन गुरुङ च्याम्पियन भएका छन् । सामुयल कोडी स्पोर्टस् सेन्टर फार्नवोरोमा आइतबार आयोजित प्रतियोगितामा अन्य सात प्रतिष्पर्धीलाई उछिन्दै...

युथ च्यारिटीमा आकर्षणका केन्द्र बने क्रिकेटर खड्का

लन्डन । साता दिनको निजी भ्रमणमा लन्डन आएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का बुधवार सांझ लन्डनमा आयोजित एउटा च्यारिटी डिनरमा सहभागी भए । एनआरएनए यूके युथ काउन्सिलले सडवरी हिल, लन्डनमा आयोजना गरेको च्यारिटीमा...
फेसबुक