सोमबार, असार ११ २०७५ | Mon, June 25, 2018
नेपालको समय: २१:१३ | UK Time: 16:28

नेपाल ‘डिभिजन टु’ मै रोकियो

काठमाडौं। नेपाल आइसीसी डिभिजन वानमा पुग्न असफल भएको छ। नामिबियामा शुक्रबार भएको खेलमा नेपालको अनुकुल परिणाम आएन। नेपाल केन्यासँग ५ विकेटले पराजित भयो भने नेदरल्यान्डले युगान्डालाई ठूलो अन्तरले पराजित गर्‌यो। लिग चरणको अन्तिम खेलमा...

पारस चम्केपछि नेपाल डिभिजन वानको संघारमा

काठमाडौं। आयोजक नामिबियालाई तीन विकेटले पराजित गर्दै नेपाल आइसिसी डिभिजन वान नजिक पुगेको छ। चौथो खेलमा लगातार तेस्रो जीत हासिल गर्दै नेपाल अंक तालिकामा शीर्ष दुईमा परेको हो। नेपालसँग पराजित भएपनि नामिबिया नेट रन...

करण र पारसले नेपाललाई जिताए

काठमाडौ। करण केसीको बलिङ र पारस खड्काको अलराउन्ड प्रदर्शनमा नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा मंगलबार क्यानाडाविरुद्व ७ विकेटको जीत हासिल गरेको छ। नामिबियामा भैरहेको प्रतियोगितामा टस हारेर फिल्डिङ गरेको नेपालले करणको ५ विकेटको...

पारस खड्का बेलायती क्रिकेट क्लबको टोलीमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का इंग्ल्याण्डको मार्लेवोन क्रिकेट क्लब (एमसीसी) को टी-ट्वान्टी टीममा परेका छन्। दुबईमा मार्च २० मा हुने टी-ट्वान्टी प्रतियोगिताको टीममा पारस परेका हुन्। सो प्रतियोगितामा एमसीसी सहित लंकसायर, योर्कसायर र...

नेपालले नेदरल्यान्डलाई २ विकेटले हरायो

काठमाडौं। आइसीसी डिभिजन टु लिग क्रिकेटको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध २ विकेटले विजयी भएको छ। नेपालले निर्धारित ५० ओभरको खेलमा तीन बाँकी छदै ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नामिबियामा भएको खेलमा टस...

नेपाललाई १ सय ५९ रनको लक्ष्य

काठमाडौं। बलरहरुले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आइसिसी डिभिजन टु लिग क्रिकेटमा नेदरल्यान्डले नेपाल सामु १ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिलो खेलमा पराजित भएको नेपालमाथि दोस्रो खेल जित्नै पर्ने दवाव छ। नामिबियामा...

डिभिजन टु क्रिकेट: बलियो नेदरल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नामिबियामा जारी आइसिसि डिभिजन टू लिग क्रिकेटमा आइतबार दोस्रो खेल नेपालले नेदरल्याण्डसँग खेल्नेछ। पहिलो खेलमा युगाण्डासँग २ रनले पराजित भएपछि शीर्ष दुईमा पर्ने संभावना कामय राख्नका लागि नेपालमाथि जित्नै पर्ने दवाव छ।...

डिभिजन टु क्रिकेट: युगान्डासँग नेपाल २ रनले पराजित

काठमाडौं। मध्यक्रममा ब्याट्सम्यान चल्न नसक्दा आइसिसी डिभिजन टु को पहिलो खेलमा नेपाल युगान्डासँग २ रनले पराजित भएको छ। १ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ५० ओभरको अन्तिम बलमा अल आउट हुँदै १...

डिभिजन टु क्रिकेट: नेपाललाई १ सय ४७ रनको लक्ष्य

काठमाडौं। नामिबियामा जारी आइसिसि डिभिजन टु लिग क्रिकेटमा युगान्डाले नेपाल सामु १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको युगान्डा निर्धारित ५० ओभरको खेलमा एक बल बाँकी छँदै १ सय...

के के हुन्छ डिभिजन २ को शीर्ष दुईमा परे ?

काठमाडौं। अफ्रिकी मुलुक नामिवियामा शनिबारदेखि शुरु हुने आइसिसी डिभिजन टु लिग क्रिकेट प्रतियोगिताको शीर्ष दुई स्थानमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिदैछ। पहिलो खेल नेपाली समयअनुसार दिउँसो सवा एक बजे युगान्डासँग प्रतिस्पर्धा हुनेछ ।...

नेपाली क्रिकेट टोली आज दक्षिण अफ्रिका जाने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली डिभिजन २ को तयारीका लागि बुधबार दक्षिण अफ्रिका प्रस्थान गर्ने भएको छ। यसअघि शनिबार नै जाने तयारी भएपनि खेलाडीको ट्राभल डकुमेन्ट समयमा बनाउन नसकेका कारण टोली बुधबार मात्रै त्यसतर्फ...

पारस खड्काको तलब कति?

काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीलाई चार समूहमा वर्गीकरण गर्दै मासिक तलब दिने भएको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार समूहमा खेलाडीलाई वर्गीकरण गरी एक...
फेसबुक