बिहीबार, मंसिर २७ २०७५ | Thu, December 13, 2018
नेपालको समय: २२:३० | UK Time: 16:45

एन्फा अध्यक्ष थापामाथि फिफाद्वारा कारबाही

काठमाडौँ, ३० कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापाले १० वर्षसम्म कुनै फुटबल गतिविधि गर्न नपाउने भएका छन् । विश्व फुटबल महासङ्घ (फिफा)ले थापालाई घुस लिएको आरोपमा १० वर्षे प्रतिबन्धसँगै २०...

विश्वकप छनोटमा नेपालको साँघुरो हार, आजको हारले नेपाल दबाबमा

काठमाडौँ, ३० कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेटको साँघुरो अन्तरले पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को शेख जाहेद रङ्गशालामा आज...

म्याच फिक्सिङबारे राखेपले एन्फालाई स्पष्टीकरण माग्यो

काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले फुटबलमा भएको म्याच फिक्सिङ (खेल मिलेमतो)बारे अखिल नेपाल फुटबल सङ्घ(एन्फा)सँग स्पष्टीकरण मागेको छ । राखेप सदस्यसचिव केशवकुमार विष्टले एन्फा अध्यक्ष गणेश थापालाई म्याच फिक्सिङलगायतका विषयमा जवाफ माग्दै आज तीनबुँदे...

विश्व क्रिकेट लिग च्याम्पियनका लागि खेलाडी छनोट

काठमाडौँ, १६ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) आज साँझ सार्वजनिक गरेको टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास...

म्याच फिक्सिङका खेलाडीले बयान फेरे, थप १७ दिन हिरासतमा

काठमाडौँ, १० कात्तिक । विशेष अदालतले ‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेका पाँच खेलाडीलाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यहरू भूपेन्द्र राई र पवनकुमार शर्माको इजलासले आज गत...

खेलमा मिलेमतो गरेको स्वीकार, प्रतिखेल एक करोड रुपैयाँसम्म

काठमाडौँ, २८ असोज । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित अन्य चार खेलाडीले आफूहरूमाथि लागेको म्याच फिक्सिङको आरोप स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको...

नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान गर्ने

काठमाडौँ, २६ असोज । मलेसियामा हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा १७ सदस्यीय नेपाली टोलीलाई...

राष्ट्रिय लिग फुटबलमा एपिएफ विजयी

काठमाडौँ, २१ असोज । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा...

एएफसी यु १९ छनोट प्रतियोगितामा नेपालको लज्जास्पद हार

काठमाडौँ, १६ असोज । एसियाली फुटबल महासङ्घ उन्नाइस वर्षमुनि (एएफसी यु १९) छनोट प्रतियोगितामा नेपालले हज्जास्पद हार व्यहोरेको छ । गएराति भएको एकतर्फी खेलमा नेपाली टोली आयोजक इरानसँग १०–० गोल अन्तर भोग्न बाध्य भयो...

नेपालकोे एएफसी यु–१६ च्याम्पियनसीप खेल्ने सपना जीवितै

काठमाडौँ, ४ असोज । आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) च्याम्पियनसीप खेल्ने नेपाली युवा टोलीको सपना पूरा भएको छ । आइतबार राति किर्गिस्तानमा भएको यु–१६ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगितामा आयोजक...

एएफसी यु–१६ फुटबलमा नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौँ, १ असोज । एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आयोजक किर्गिस्तानलाई ४–२ पराजित गरेको छ । किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा सम्पन्न खेलमा किर्गिस्तानले ३० औँ मिनेटमा...

राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार विजयी

काठमाडौँ, २९ भदौ । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेसको खेल मैदानमा भएको...
फेसबुक