बुधबार, मंसिर ५ २०७५ | Wed, November 21, 2018
नेपालको समय: ०३:३२ | UK Time: 21:47

फिलिप ह्युजको ब्याट सगरमाथा पुर्‌याइने

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटको बल लागेर निधन भएका अस्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्युजको सम्मानमा ६३ ओभरको खेल र उनको ब्याटलाई सगरमाथाको शिखरमा पुर्‌याउने भएको छ। अस्ट्रेलियाको मेलवर्नमा जारी भारत र अस्ट्रेलियाली टेस्टको भोजनको...

डिभिजन टुको खेल तालिका सार्वजनिक, युगान्डासँग नेपालको पहिलो खेल

काठमाडौं। आइसिसी डिभिजन टु क्रिकेटमा नेपालले पहिलो खेल युगान्डासँग खेल्ने भएको छ। नेपालले युगान्डालाई पराजित गर्दै डिभिजन थ्री च्याम्पियन बनेको हो। नामिबियामा जनवरी १७ देखि २४ सम्म हुने प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरेको...

साफ वीमेन्स भलिबलमा नेपालको विजयी शुरुवात

काठमाडौं। नेपाल र श्रीलंका काठमाडौमा जारी पहिलो साउथ एशियाली महिला भलिबल च्याम्पियनशीपमा शुक्रबार भएको खेलमा विजयी भएका छन्। दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा...

डिभिजन टु का लागि टोलीको घोषणा, महबुबको स्थानमा करण

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को १४ सदस्यीय टोली अन्तिम सूची जारी गरेको छ। टोलीमा करण केसी मात्रै नयाँ खेलाडी हुन्। नामीवियामा जनवरी १७ देखि २४...

डिभिजन टु क्रिकेटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले जनवरीमा नामिवियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू का लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ । क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। टोलीमा पारस खड्का, ज्ञानेन्द्र...

डिभिजन टु अघि नेपाली क्रिकेट टोली अभ्यासका लागि दक्षिण अफ्रिका जाने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले जनवरीमा हुने डिभिजन टु क्रिकेट अघि अभ्यास खेल्न खेलाडीलाई दक्षिण अफ्रिका पठाउने भएको छ। खेलाडीले १० दिन दक्षिण अफ्रिकामा रहेर अभ्यास खेल खेल्ने छन् । जनवरी १७ देखि २५...

त्रिभुवन आर्मीलाई पथरी गोल्डकप

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले मोरङमा सञ्चालन भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा झापा-११ लाई दुई शुन्यले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो। आर्मीका...

खेल हारेपछि जुमानु राईले दर्शक कुटे

काठमाडौं। मोरङको पथरीमा सञ्चालन भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको टोली पराजित भएपछि नेपाल प्रहरीका कप्तान जुमानु राईले दर्शक कुटेर आक्रोश शान्त पारेका छन्। झापा–११ सँगै एक शुन्यले पराजित भएपछि नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको...

पहिलो टि-ट्वान्टीमा हङकङसँग नेपाल २ विकेटले पराजित

काठमाडौ। नेपाल पहिलो अन्तर्राष्ट्रिय टि ट्वान्टी खेलमा हङकङसँग २ विकेटले पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपालले प्रस्तुत गरेको ७३ रनको लक्ष्य हङकङले एक बल बाँकी रहँदै ८ विकेट गुमाएर प्राप्त गर्‌यो। टस...

नेपाल साफ विमेन्स च्याम्पियनशीपको उप विजेता, तेस्रो पटक भारतसँग पराजित

काठमाडौं। नेपाल साफ महिला च्याम्पियनशीपमा तेस्रो पटक पनि उप विजेतामा चित्त बुझाएको छ। पाकिस्तानको इस्लामावादस्थित जिन्ना रंगशालामा शुक्रबार भएको फाइनलमा भारतले नेपाललाई ६-० ले पराजित गरेको छ। यसअघि भएको दुवै पटकको फाइनलमा पनि भारतसँगै...

नेपाल साफ विमेन्स च्याम्पियनशीपको फाइनलमा

काठमाडौं। नेपाल साफ विमेन्स च्याम्पियनशीपको लगातार तेस्रो पटक फाइनलमा पुगेको छ। पाकिस्तानको इस्लामावादस्थित जिन्ना रंगलाशामा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपालले उपाधिका...

वर्षाका कारण नेपाल र हङकङको पहिलो अन्तर्राष्ट्रिय टि ट्वान्टी रद्द

काठमाडौं। नेपाल र हङकङबीचको टि ट्वान्टी श्रृंखलाको पहिलो म्याच वर्षाको कारण रद्द भएको छ। श्रीलंकाको दम्बुलामा मुसलधारे पानी परेपछि खेल रद्द गरिएको हो। स्थानीय समयअनुसार बिहान १० बजेबाट खेल शुरु हुनुपर्ने भएपनि निरन्तर वर्षाका...
फेसबुक