शनिबार, जेठ ११ २०७६ | Sat, May 25, 2019
नेपालको समय: १३:१८ | UK Time: 08:33

डिभिजन थ्री क्रिकेट: नेपालविरुद्ध अमेरिकाको उत्कृष्ट शुरुवात

काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगिताको नेपालविरुद्धको खेलमा संयुक्त राज्य अमेरिकाले उत्कृष्ट शुरुवात गरेको छ। टस जितेर ब्याटिङ गरेको अमेरिकाले १६ ओभरको खेल समाप्त हुँदा १ विकेट क्षतिमा ८२ रन बनाएको छ...

सिंगापुरविरुद्ध नेपालको ठूलो जीत, ज्ञानेन्द्र शतकपछि सोमपाल र वसन्तको ४-४ विकेट

  काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरमाथि १ सय ९० रनले सहज जीत हासिल गरेको छ। प्रतियोगिताको तेस्रो खेलमा ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र र वसन्त रेग्मी नायक रहे। सिंगापुर...

बर्मुडालाई ६७ बलमा ८ विकेटले जित्दै नेपालले रनरेट सुधार्‌यो

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली ब्याट र बल दुवैमा चम्किएपछि मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा ठूलो जीत हासिल गरेको छ। क्वाललम्पुरको सेलान्गोर टर्फ क्लबमा १ सय १ रनको लक्ष्य ६७...

डिभिजन थ्रि क्रिकेट: नेपाललाई १ सय १ रनको लक्ष्य

काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्रि प्रतियोगिताको दोस्रो खेलमा बर्मुडाले नेपाललाई १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्वाललम्पुरको सेलान्गोर टर्फ क्लबमा शुक्रबार टस हारेर ब्याटिङ गर्ने उत्रिएको बर्मुडाले ४० ओभर १ बलमा...

डिभिजन थ्रि क्रिकेट: पहिलो खेलमा युगान्डासँग नेपाल पराजित

काठमाडौं। मलेसियामा बिहीबारबाट शुरु भएको आइसिसी डिभिजन थ्रि क्रिकेट प्रतियोगतामा पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको छ। क्वालालम्पुरको किन्रारा एकेडेमी ओभलमा भएको खेलमा २ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभर...

नेपालले डिभिजन थ्री क्रिकेट जित्ला?

काठमाडौं। नेपाली क्रिकेट राष्ट्रिय टोलीले बिहीबारबाट मलेसियामा शुरु हुने आइसिसी डिभिजन थ्री क्रिकेटमा राम्रो गर्ने अपेक्षा गरिएको छ। डिभिजन थ्रीमा नेपालसँगै युगान्डा, बर्मुडा, सिंगापुर, संयुक्त राज्य अमेरिका (युएसएस) र आयोजक मलेसिया रहेका छन् ।...

‘कोठा बिगारे’ पछि एशियाड आयोजकद्वारा नेपाललाई तीन हजार डलर जरिवाना

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले इन्चोन एशियाली खेलकुदमा  सहभागी भएका नेपाली खेलाडीहरुले होटलको कोठा विगारेपछि तीन हजार अमेरिकी डलर जरिवाना तिरेको छ। राखेपका सदस्य सचिव युवराज लामाले नेपाली खेलाडीले होटल कोठामा कोरेको र...

कुवेतमा हुने यु-१९ क्रिकेटका लागि १८ खेलाडी छनौट, राजु रिजाल कप्तान

काठमाडौं। क्रिकेट एसिएयसन अफ नेपाल (क्यान) ले कुबेतमा आयोजना हुने एसिसी मेन्स अन्डर नाइन्टिन प्रिमियर ट्रफीका लागि राजु रिजालको नेतृत्वमा १८ सदस्यीय टोलीको घोषणा सोमबार गरेको छ। कातिक २१ देखि ३० गतेसम्म कुवेतमा हुने प्रतियोगतामा...

एशियाडमा पदक जित्ने तामाङलाई १० लाख

काठमाडौं। सरकारले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगितामा कास्य पदक जित्ने खेलाडी बिमला तामाङलाई १० लाख नगद सहित प्रमाण पत्रले सम्मानित गरेको छ। शुक्रवार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री...

एन्फा अध्यक्ष थापालाई तत्काल निलम्बन गर्न लेखा समितिको निर्देशन

काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघका अध्यक्षसहित चार पदाधिकारीलाई तत्काल निलम्बन गर्ने खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि असोज १२ गते भ्रष्टाचार गरेको देखिएको भन्दै छानविन अवधिभर पद स्थगन गर्न निर्देशन दिएको...

बुढासुब्बा गोल्ड कप फागुन १ बाट

काठमाडौं। मोफसलकै सबैभन्दा पुरानो र धेरै पुरस्कार राशि भएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १७औँ संस्करण फागुन १ गतेदेखि हुने भएको छ।  धरानमा हुने प्रतियोगिता अघिल्लो वर्षभन्दा एक महिना अगाडि हुन लागेको हो । आयोजक...

बिमलाले जितिन् नेपालका लागि पहिलो कास्य

काठमाडौं। इन्चोन एशियाडमा बिहीबार नेपालले कास्य पदक जितेको छ। प्रतियोगिताको १३‍ औं दिन ‍नेपालका लागि धादिङकी बिमला तामाङले कराते अन्तर्गतको  महिला एकल कातातर्फ जितेकी हुन्। तामाङ १९ वर्षकी छिन्। उनले बिहीबार नै  पाकिस्तानकी कुल सूमलाई...
फेसबुक