बुधबार, असार ४ २०७६ | Wed, June 19, 2019
नेपालको समय: २३:०३ | UK Time: 18:18

बिमलाले जितिन् नेपालका लागि पहिलो कास्य

काठमाडौं। इन्चोन एशियाडमा बिहीबार नेपालले कास्य पदक जितेको छ। प्रतियोगिताको १३‍ औं दिन ‍नेपालका लागि धादिङकी बिमला तामाङले कराते अन्तर्गतको  महिला एकल कातातर्फ जितेकी हुन्। तामाङ १९ वर्षकी छिन्। उनले बिहीबार नै  पाकिस्तानकी कुल सूमलाई...

इन्चोन एशियाड: क्रिकेट टोली क्वाटरफाइनलबाटै बाहिरियो

काठमाडौं। पदक जित्ने अपेक्षा गरिएको पुरुष क्रिकेट टोली इन्चोन एशियाडको क्वाटरफाइनलबाट बाहिरिएको छ। बुधबार बिहान भएको खेलमा प्रतिद्वन्द्वी अफगानिस्तानसँग ८ रनले पराजित हुँदै नेपाली क्रिकेट टोली बाहिरिएको हो। अफगानिस्तानले राखेको १ सय २० रनको लक्ष्य...

इन्चोन एशियाड: पुरुष क्रिकेट टोली क्वाटरफाइनलमा

काठमाडौं । इन्चोन एसियाडमा नेपाली क्रिकेट टोली  आइतबार भएको खेलमा माल्दिभ्सलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। समुहगत चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई सात विकेटले पराजित गर्‌यो । बुधबार नेपालले अफगानिस्तानसँग क्वाटरफाइलमा प्रतिस्पर्धा गर्ने...

एशियाड: १७ बलमै नेपालले क्रिकेट जित्यो

काठमाडौं । नेपालले इन्चोन एसियाडमा शनिबार भएको पहिलो खेलमा कुवेतलाई प्रस्तुत गरेको २० रनको लक्ष्य १७ बलमा पार गरेको छ । प्रतिउत्तर व्याटिङ गरेको नेपालले १७ बलमा एक विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गरेको थियो ।...

बैतडीले फेरि जित्यो यु-१९ राष्ट्रिय क्रिकेट

काठमाडौ। क्षेत्र नम्बर ६ बैतडीले यु–१९ नेशनल च्याम्पियनको उपाधि दोस्रो पटक जितेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले पराजित गर्दै बैतडीले उपाधि उचालेको हो ।...

एटिटियुसँग मनाङ पराजित, फाइनलमा प्रवेश अनिश्चित

काठमाडौं। नेपाली लिग विजेता मनाङ मस्र्याङ्दी क्लब श्रीलंकामा जारी एएफसी प्रेसिडेन्ट कपमा तुर्कमेनिस्तानको एटिटियु क्लबसँग पराजित भएको छ । कोलम्बोको सुगाथादासा रंगशालामा सोमबार भएको खेलमा एटिटियु क्लबले मनाङविरुद्ध ३– १ को महत्वपूर्ण जीत हात...

१३ गोल खाँदै नेपाली फुटबल टोली घर फर्क्यो

काठमाडौं। नेपाली फुटबल टोलीले जापानसँग ४–०ले पराजित हुँदै इन्चोन एसियाडको यात्रा समाप्त गरेको छ । तीन खेलमा कुल नेपालले १३ गोल खाएको नेपाली यु–२३ टोलीले कुनै टिमविरुद्ध गोल फर्काउन सकेन । नेपालले पहिलो खेलमा...

प्रेसिडेन्ट कपमा मनाङको विजयी शुरुवात

लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लबले एएफीसी प्रेसिडेन्ठ कप फुटबलमा विजयी शुरुवात गरेको छ । श्रीलंकामा जारी प्रतियोगितामा श्रीलकाली एयर फोर्सलाई २–१ ले पराजित गर्दै मनाङले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । मनाङका लागि...

कुवेतसँग नेपाल ५-०ले पराजित, एसियाडबाट बाहिर

दक्षिण कोरियाका जारी एशियाली गेमअन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली ५–०ले पराजित भएको छ । पराजयसँगै नेपाली यु-२३ टोली इन्चोन एसियाडबाट बाहिरिएको छ । यसअघि नेपाल इराकसँग ४–०ले पराजित भएको थियो । बुधबारको खेलमा...

AFC U-16: नेपाललाई बराबरी नै पर्याप्त

नेपाली युवा फुटवल टोली एएफसी यु–१६ च्याम्पिनशीपअन्तर्गत महत्वपूर्ण खेलमा उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । थाइल्यान्डमा जारी प्रतियोगिताको समूहगत चरणको आज हुने अन्तिम खेलमा नेपालले क्वाटरफाइनलमा प्रवेश गर्नका लागि बराबरी खेले पर्याप्त हुने छ...

झापाले जित्यो एन्फा कप फुटबल, संकटा ४-०ले पराजित

झापा एघारले एन्फा कप फुटवल प्रतियोगिताको उपाधी जितेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा झापाले संकटा क्लबलाई ४–० ले पराजित गर्दै वर्षको पहिलो प्रतियोगिताको उपाधि चुमेको हो । जीतसँगै झापाले १० लाख नगद...

डिभिजन थ्री क्रिकेटका लागि टोलीको घोषणा

नेपाल क्रिकेट संघ(क्यान)ले आइसिसी वर्ल्ड क्रिकेट डिभिजन थ्रीका लागि पारस खड्काको नेतृत्वमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । प्रतियोगिता कातिक ९–१६ सम्म(अक्टोबर २६ देखि नोभेम्बर २) युगाण्डामा हुने छ । क्यानका कार्यवहाक महासचिव...
फेसबुक