बिहीबार, असोज २ २०७६ | Thu, September 19, 2019
नेपालको समय: १८:४९ | UK Time: 14:04

एन्फा कप: सेना सेमीफाइनलमा

नेपाली प्रहरीलाई पराजित गर्दै नेपाली सेना एन्फा कप फुटवलको सेमीफाइलनमा प्रवेश गरेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा सेनाले अर्को विभागीय टोली प्रहरीलाई २–० ले पराजित गरेको हो । सेनाका लागि ३३ औं मिनेटमा...

थ्री स्टारलाई हराउँदै एपीएफ सेमीफाइनलमा

सशस्त्र प्रहरी(एपीएफ) थ्रिस्टार क्लबलाई पराजित गर्दै एन्फा कप फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालाम बुधबार भएको खेलमा एपीएफले थ्री स्टारलाई १–०ले पराजित गर्ंयो। खेलका अन्तिम समयमा एएफपीका राजन विष्टले निर्णायक गोल गरेका...

मनाङलाई हराउँदै झापा सेमीफाइनलमा

एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा झापा ए डिभिजनको क्लब मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले मनाङलाई २–१ ले पराजित गरेको हो।  झापाका लागि...

डिभिजन-३ का लागि २४ छानिए

काठमाडौं– नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ का लागि बिहीबारबाट शुरु हुने बन्द प्रशिक्षणका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। प्रतियोगिता युगान्डाको काम्पालामा कार्तिक ९ बाट १६ गतेसम्म हुनेछ। टोलीमा पारस खड्का...

एनजे तेक्वान्दो एकेडेमीको सिल्भर जुव्ली तयारी

लन्डन । एनजे तेक्वान्दो एकेडेमीले आगामी १३ सेप्टेम्बर शनिवार सिल्भर जुव्ली मनाउने तयारी गरेको छ । सडवरी प्राइमरी स्कुलमा हुने उक्त कार्यक्रममा औपचारिक सत्रबाहेक तेक्वान्दो प्रदर्शनी, नृत्य, पदक वितरण, राफल ड्र आदि गतिविधि हुनेछन्...

नेपालले जित्यो एसीसी यु-१६ प्रिमियर उपाधि

नेपालले मलेसियालाई ३२ रनले हराउँदै एसीसी यु -१६ प्रिमियरको उपाधि जितेको छ । नेपालले एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा यु-१६ को उपाधि मात्रै जित्न बाँकी थियो। मलेसियामा भएको प्रतियोगिताको निर्धारित ४० ओभरमा खेलमा...

एसिसी यु–१६ क्रिकेटमा नेपालको चौथो जीत

  काठमाडौं– मलेसिया जारी एसिसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो खेल जितेको छ । सोमबार भएको खेलमा नेपालले बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र...

बडी बिल्डिङ प्रतिष्पर्धामा विसन गुरुङ च्याम्पियन

लन्डन । यूके नेपाल फेडेरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशले आयोजना गरेको दोश्रो बडी बिल्डिङ प्रतियोगितामा विसन गुरुङ च्याम्पियन भएका छन् । सामुयल कोडी स्पोर्टस् सेन्टर फार्नवोरोमा आइतबार आयोजित प्रतियोगितामा अन्य सात प्रतिष्पर्धीलाई उछिन्दै...

युथ च्यारिटीमा आकर्षणका केन्द्र बने क्रिकेटर खड्का

लन्डन । साता दिनको निजी भ्रमणमा लन्डन आएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का बुधवार सांझ लन्डनमा आयोजित एउटा च्यारिटी डिनरमा सहभागी भए । एनआरएनए यूके युथ काउन्सिलले सडवरी हिल, लन्डनमा आयोजना गरेको च्यारिटीमा...

लन्डनमा सहयोग जुटाउंदै क्रिकेटर पारस

  लन्डन । निजी भ्रमणमा सुटुक्क लन्डन आइपुगेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साता दिनको बेलायत भ्रमणलाई केवल ‘होलिडे’ मा सिमित राखेनन् । बरु नेपालको क्रिकेट विकासका लागि सम्भाव्य सहयोग जुटाउन व्यस्त रहे...

क्रिकेटर खड्का लन्डन आउंदै

लन्डन । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आज सांझ लन्डन उत्रदैंछन् । छोटो भ्रमण भएपनि बेलायत रहंदा युवा क्रिकेटर खड्काले नेपालको क्रिकेट विकासमा बल पुग्ने केही महत्वपूर्ण छलफलमा सहभागी हुने कार्यक्रम छ ।...

नखिपोट ब्याडमिण्टन युकेको समर भेला

लण्डन । नखिपोट ब्याडमिण्टन एसोसिएसन, युकेको समर भेला हालै सम्पन्न भएको छ । एसोसिएसनको युके शाखाकी अध्यक्ष कृष्णा पुनको अध्यक्षतामा आर्मी ग्यारिजन अल्डरसटमा भएको भेलाको पहिलो चरणमा नखिपोट ब्याण्डमिण्टन सर्कल नेपालका अध्यक्ष क्याप्टेन जगतराम...
फेसबुक