बिहीबार, वैशाख ५ २०७६ | Thu, April 18, 2019
नेपालको समय: २०:५२ | UK Time: 16:07

देखासिकीले हिंडाएको गलत बाटो

आजको जमाना प्रतिस्पर्धाको जमाना हो । समाज, व्यक्ति वा संस्थाको प्रगतिको लागि प्रतिस्पर्धा लाभदायक पनि हुन्छ । काम, पढाई, ब्यापार, ब्यबसाय जस्ता रचनात्मक र प्रत्यूत्पादक कुरामा हुने प्रतिस्पर्धाले समाज, संस्था र मानिसलाई मजबुत बनाउँछ...

नेपाली कक्षाको च्यारिटीलाई सांगीतिक बनाउन कलाकार लन्डनमा

लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र (नेपाली कक्षा) वन्टोकले च्यारिटी कार्यक्रमको तयारी पुरा गरेको छ । नेपाली नयाँ बर्ष २०७६ को दिन आइतवार १४ अप्रिलमा लन्डनस्थित ह्यारोमा गरिने कार्यक्रमको तयारी पुरा भएको हो...

लन्डन मेयर अफिस नेपालीले भरिंदा…(फोटो फिचर)

लन्डन । बिरलै पहुंच हुने लन्डन मेयरको कार्यालय सिटीहलमा मंगलबार सांझ नेपालीको भीड रह्यो । हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाउन करिब दश दर्जन नेपाली 
त्यहां पुगेका थिए । नेटवर्कका कार्यकारी सदस्य तथा एभरेष्ट...

बेलायत नेपालसंग व्यापारिक सम्वन्ध अगाडी बढाउन इच्छुक

लण्डन । नेपालमा लगानी सम्मेलन आयोजना गरिएको केहि सातापछि लन्डनका उपमेयरले बेलायत नेपालसंग व्यापारिक सम्वन्ध अगाडी बढाउन इच्छुक रहेको बताएका छन् । लन्डन मेयरको कार्यालय सिटीहलमा हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाउन आयोजित एक समारोहलाई...

दधि आचार्यको नेतृत्वमा नेप्लिज सेफ एसोसिएसन यूकेको नयाँ कार्यसमिति

लण्डन । नेप्लिज सेफ एसोसिएसन यूकेको दोस्रो कार्यसमिति सहमतिमा चुनिएको छ । दोस्रो अधिवेसनले ‘होली काउ’ समूहका निर्देशक तथा ‘एक्जुकेटिभ हेड सेफ’ दधि आचार्यको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । सोमबार लण्डनस्थित...

लन्डनमा नेपाली पाठशालाले तान्दै बालबालिका

लन्डन । घरमा आमा बाबु नेपालीमै कुराकानी गर्थे । तर, बेलायतमै जन्मे हुर्केको छोरा अंग्रेजीमात्र बोल्ने । बाबु आमाले नेपालीमा केही सोधे थोरै अंश बुझेर जवाफ 
फर्काउने तर अंग्रेजीमा । यसको मतलव नेपाली अलि...

मिडल्याण्डका नेपालीले औंल्याए पत्रकारका कमजोरी

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित मिडल्याण्डका नेपालीसंग साक्षात्कार गरेको छ । आइतबार लेस्टरको हेरिटेज इण्डियामा आयोजित कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि र समुदायका अगुवा गरी करिब ६० जनाको सहभागिता थियो । कार्यक्रममा...

लण्डनमा नव वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान हुँदै

लण्डन । बेलायतस्थित नेपाली पण्डितहरूले नयाँ वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान समारोह गर्ने भएका छन् । पश्चिम लण्डन पण्डित समूहले आउँदो वैशाख १, २०७६ आइतबार (१४ अप्रिल) पश्चिम लण्डनको साउथहल विश्व हिन्दू मन्दिरमा वसन्त...

मगर संघ यूकेले पायो नयाँ नेतृत्व

लण्डन । मगर संघ यूकेको छैठौ अधिवेशनले सुनिल रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।   रानाले २४० मत ल्याएर प्रतिष्पर्धी अनिता राना (१८६ मत) लाई पराजित गरेका हुन् ।   कुल ४२८...

बेलायतमा भुवन अनमोल ‘क्रेज’

लण्डन । नेपालमा चौंथो हप्तामा प्रदर्शनरत नायक अनमोल केसीको पछिल्लो चलचित्र क्याप्टेनले ओभरसिज प्रदर्शन बेलायतबाट सुरु गरेको छ । चलचित्र बेलायतको अल्डरसर्ट स्थित प्रिन्सेस हलमा शनिवार रेड कार्पेट प्रिमियर शो गरिएको हो । प्रिमियरमा...

बेलायतस्थित नेपाली सेफहरु नयां नेतृत्व चुन्दै, तयार भयो ‘लिस्ट’

लन्डन । बेलायतस्थित नेपाली सेफहरु यतिखेर नयां नेतृत्व चयन गर्ने चटारोमा छन् । यही सोमबार ८ अप्रिल सांझ नेपलिज सेफ एसोसिएसन यूकेको दोश्रो कार्यकालका लागि नेतृत्व परिवर्तन हुंदैछ । एसोसिएसन अध्यक्ष समाजसेवी कृष्ण तिमल्सेनाका अनुसार...

लन्डनको मुटु ट्राफलगर स्क्वायरमा फेरि बुद्ध जयन्ती

लन्डन । बुद्ध फाउन्डेसन युकेले नेपाली दूतावास लन्डन र नेपाल टुरिजम बोर्डसंगको सहकार्यमा १२ मेमा लन्डनको मुटु ट्राफलगर स्क्वायरमा यो वर्ष पनि बुद्ध जयन्ती मनाउने भएको छ । गत शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा भएको...
फेसबुक