बुधबार, साउन २ २०७५ | Wed, July 18, 2018
नेपालको समय: २१:५८ | UK Time: 17:13

बेलायतका नेपाली साहित्यकारले दिए चार लाख रुपैयां

लन्डन । बेलायतस्थित सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास 
परिषद यूकेले विनाशकारी महाभूकम्पबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । परिषदले लन्डनस्थित नेपाली दूतावासमा एकसमारोहबीच दुई हजार ६०२ पाउण्ड १० पेन्स् (करिब ४ लाख रुपैयां)...

बेलायतस्थित नेपाली विद्यार्थीले अस्थायी भिसा माग गर्दै थाले हस्ताक्षर

लन्डन । यूकेमा अध्ययनरत नेपाली विद्यार्थीले भूकम्पका कारण स्वदेशमा फर्कने वातावरण नभएको जनाउंदै अस्थायी भिसाका लागि हस्ताक्षर अभियान शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसहित यहांका विदेशमन्त्री र अन्य प्रभावशाली राजनीतिज्ञहरुलाई सम्वोधन गर्दै...

भूकम्प पीडितका लागि उभियो लिभरपुल

  लन्डन । नेपालमा गएको विनाशकारी भूकम्पले देश विदेश बस्ने नेपालीको मन जति छिया छिया भएको छ, त्यति नै विक्षिप्त छन् नेपाललाई माया गर्ने बेलायती पनि । बेलायत सरकारको सहयोग बाहेक यहांका नागरिकले समेत...

प्रियंका भन्छिन्, अब सधैं रोएर हुन्न

लन्डन । घुमघाम, साक्षात्कार र केही नयां अनुभव, फर्कंदा साथमा लाने कत्ति सपना थिए । बेलायत आउने अन्तिम तयारी भइरहंदा महाप्रलय आइलाग्यो, ति सब चकनाचुर भए । सारा देश र जनता रोइरहंदा नायिका प्रियंका...

नेपालमा नउडिकनै फर्कने भए ब्रिटिश चिनोक हेलिकप्टर

लन्डन । भूकम्प पीडितलाई राहत वितरण तथा उद्दार गर्न बेलायतले पठाएका तीन चिनोक हेलिकप्टर अन्ततः भारतबाटै फर्कने भएका छन् । नेपाली अधिकारीहरुले त्यस्ता हेलिकप्टरले घर तथा अन्य संरचनामा झन् क्षति पुर्याउने भन्दै उड्न अनुमति...

फालमथका नेपालीले गरे च्यारिटी

लन्डन । नेपलिज गोर्खा कुजिन फालमथले नेपालमा भूकम्प पीडितको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । १० मे आइतबार नेपाल निड्स यू नाम दिइएको उक्त च्यारिटी बफेट डिनरबाट ४ हजार एकसय तीन पाउण्ड...

संकलित रकम पारदर्शी रुपमा सदुपयोग हुन्छ ः दूतावास

लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा संकलित रकम पारदर्शी रुपमा सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरेको 
छ । सर्वसाधारण र दाताहरुलाई विश्वास दिलाउन बुधवार जारी एउटा विज्ञप्तिमा दूतावासले विभिन्न व्यक्ति तथा संघसंस्थाबाट...

यूकेको स्थानीय निर्वाचनमा दुई पूर्व गोर्खालाई सफलता

लण्डन । यूकेको हालै सम्पन्न स्थानिय निर्वाचनमा दुई पूर्व गोरखा सैनिकहरुलाई सफलता मिलेको छ । यस्तै, एक नेपाली मूलका गैर गोरखा सैनिकले पनि यहाँ काउन्सिलरमा निर्वाचित हुने मौका पाएका छन् । प्राप्त विवरण अनुसार पूर्व...

थापा एक्लैले गरिदिए १३ हजार किलो राहत सामाग्रीको निशुल्क कार्गो

  लन्डन । लन्डन ग्रीनफोर्डस्थित एक किराना पसल व्यवसायीले भूकम्प पीडितका लागि संकलित १३ हजार किलो राहत सामाग्री निशुल्क कार्गो गरि नेपाल पठाइदिएका छन् । ग्रीनफोर्डस्थित काठमाण्डौं कर्नरका सञ्चालक सुनिल थापाले विभिन्न संस्था र दाताबाट...

तीन हेलिकप्टर उड्न नदिइएकामा बेलायतको आपत्ति

लन्डन । भूकम्पपछि उद्दार प्रयोजनले नेपाल पठाइएका तीन ब्रिटिश मिलिट्री हेलिकप्टर (चिनोक) उडानमा अनुमति नदिइएपछि बेलायतले आक्रोश पोखेको छ । नेपालको परराष्ट्र अधिकारीहरुले त्यस्ता हेलिकप्टर ज्यादै ठूला भएका र तिनले उडान भर्दा भूकम्प प्रभावित...

दूतावास राहत कोषमा हालसम्म ८० लाख रुपैयां

  लन्डन । बेलायतका विभिन्न संघसंस्थाबीचको छलफलपछि लन्डनस्थित नेपाली दूतावासमा गठित नेपाल ब्रिटेन उद्दार तथा राहत कोषमा हालसम्म ८० लाख रुपैंया संकलन भएको छ । आर्थिक संकलन तथा व्यवस्थापन समितिका संयोजक सूर्य गुरुङले ८०...

भूकम्प पीडितको सहयोगार्थ क्याम्ब्रिजसायरमा चरणवद्ध सहयोग संकलन

लण्डन । भूकम्पमा परेका नेपालीहरुलाई सहयोग गर्न र नेपालको पुनर्निर्माणका लागि क्याम्ब्रिजसायरमा रहेका नेपालीहरुले सहयोग संकलन कार्यक्रम जारी राखेका छन् । मे ३ का दिन ग्राण्ड अर्केड क्याम्ब्रिजबाट अक्सफाम जीबीसितको सहकार्यमा सहयोग संकलन शुरु...
फेसबुक