सोमबार, मंसिर २४ २०७५ | Mon, December 10, 2018
नेपालको समय: २३:२३ | UK Time: 17:38

आर्थिक प्रतिवेदन अपुरोः एनआरएनए यूके

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले संघभित्र भएको भनिएको आर्थिक अनिमियतता छानवीन गर्न गठित समितिको प्रतिवेदनलाई अपुरो भनेको छ । आइतबार आफ्नै कार्यालयमा बसेको बैठकले गत साता इमेलमार्फत सार्वजनिक गरिएको...

नेपथ्य नयां एल्बमसहित लन्डन आउंदै

लन्डन । वेम्ली एरिनामा पहिलोपटक नेपाली कन्सर्ट गरेर दर्शक मन अत्यधिक जितेको नेपथ्य व्याण्ड आफ्नो नयां एल्बमसहित पुनः लन्डन आउने भएको छ । नेपथ्य लन्डन झिकाउन लागेको इलाइट्स क्रुले आइतबार एक पत्रकार सम्मेलनमा उक्त...

सरकारको प्रस्तावित कठोर नियमविरुद्ध हस्ताक्षर शुरु

लन्डन । सरकारको प्रस्तावित नियम विरुद्ध अनलाइन हस्ताक्षर अभियान शुरु भएको छ । चेन्ज डट अर्गमार्फत सरकारको कठोर नियमको विरोधसहित यसबाट हजारौं विद्यार्थी र तिनका परिवार एवं बेलायतको अर्थतन्त्र समेत प्रत्यक्ष प्रभावित हुने ठहर...

क्याटरर्स व्यवसायीका समस्या सांसदसमक्ष

लन्डन । बेलायतस्थित नेपाली रेष्टुरेन्ट व्यवसायीहरुले बेलायत सरकारको नीति र जनशक्ति अभावले आफ्नो व्यवसाय संकटमा पर्दै गएको गुनासो गरेका छन् । यस्तै अवस्था कायम रहिरहे रेष्टुरेन्ट बन्द गर्नुको विकल्प नरहेको उनीहरुको चेतावनी छ ।...

क्षेत्री भेलामा गायक विष्टले को हो त्यो…भनेपछि

  लन्डन । यतिखेर बेलायतमा सम्मान ग्रहणले भ्याइनभ्याइ छ पप गीतका जन्मदाता ओमविक्रम विष्टलाई । रोयल अल्बर्ट हलमा कन्सर्ट सकिएपछि विभिन्न संघसंस्थाले वरिष्ठ गायक विष्टसहित अन्य कलाकारलाई सम्मान दिइरहेका छन् । शनिवार दिउसो रेडिङमा...

हंग्री यतिद्वारा वरिष्ठ गायकहरुको सम्मानार्थ रात्रिभोज

लन्डन । लण्डनको इलिंग ब्रोडवेस्थित ‘हंग्री यति’ रेस्टुरेन्टका प्रोपाईटर माधव श्रेष्ठ तथा श्रीमती निला श्रेष्ठले ‘एन ईभिनिंग फर गोर्खा’ नामक च्यारिटी कार्यक्रमा बेलायत आएका नेपालका वरिष्ठ गायकहरुको सम्मानमा रात्रि भोज आयोजना गरे। गायक दिप...

गुटबन्दी विरुद्ध एनआरएन युकेमा कमल गुरुङको उम्मेदवारी

लण्डन । तमु धिँ युकेका पूर्व अध्यक्ष कमल गुरुङले एनआरएन युकेको आगामी सेप्टेम्बरमा हुने अधिवेसनमा अध्यक्ष पदका लागि उम्मेदवारी दाबी गरेका छन् । एनआरएन युकेमा भएका अार्थिक अपचलनका बारेमा छानबिन गर्न गठित समितिका संयोजक...

युकेका बहुसंख्यक नेपाली एनएचएसको सेवासित असन्तुष्ट 

लण्डन । युकेका बहुसंख्यक नेपालीहरु बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)बाट असन्तुष्ट रहेको पाइएको छ । युके नेपाल मैत्री समाजले बेलायतको बिग लटरी फण्डको आर्थिक तथा बोर्नमाउथ विश्वविद्यालयको नैतिक सहयोगमा गरेको सर्भेक्षणले सो खुलासा गरेको...

रारा क्याटरर्स अब नयां ढंगले

  लन्डन । एक समय आउटडोर क्याटरिङमा एकछत्र पकड जमाएको रारा 
क्याटरर्स केही समयको मौनतापछि पुनः सेवामा फर्किएको छ । दशक अघि खुलेको रारा व्यवस्थापनले अत्याधुनिक प्रविधियुक्त सामाग्री, नयां सोच र अनुभवी जनशक्तिका साथ...

बेलायतमा कास्य पदक जित्ने दुई खेलाडी सम्मानित

लन्डन । १९ औं सेन्ट्रल इंग्ल्याण्ड करांते च्याम्पियनसिपमा कास्य पदक जित्ने दुई नेपाली खेलाडी सुनिल लामा र परशुराम बास्तोलालाई एनआरएनए यूकेले सम्मान गरेको छ । बुधवार सांझ याक एण्ड यती रेष्टुरेन्ट एल्थाममा आयोजित एक...

बेलायती बजेट : बढी कर उठाउने, न्यून आय भएकालाई सेकाउने

  लण्डन । बेलायतका चान्सलर जर्ज ओसवोर्नले आगामी आर्थिक वर्षका लागि बेलायतको संसदमा बजेट प्रस्तुत गरेका छन् । ‘बृहत आकांक्षा राख्ने मुलुकको ठूलो बजेट’ नाम दिएको बजेटमा धेरै कर उठाउने र दिँइदै आएको सुविधा...

एनआरएन युके अध्यक्षमा विश्वासदीप तिगेलाको उम्मेदवारी

लण्डन । एनअारएन युकेको चुनावी सरगर्मी तात्दै जाँदा विश्व नेपाली साहित्य महासंघका अध्यक्ष तथा एनआरएन आइसिसीका सदस्य विश्वासदीप तिगेलाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनअारएन युकेको स्थापनाकालदेखि नै सक्रिय तिगेलाले एनअारएन युकेको...
फेसबुक