बिहीबार, मंसिर २७ २०७५ | Thu, December 13, 2018
नेपालको समय: २१:२५ | UK Time: 15:40

नर्सको नशा मोडलिङ्तिर

लन्डन । धेरैलाई ज्ञात छ सुन्दरता नाप्ने कुनै यन्त्र या मापदण्ड हुंदैन तर पनि को कति सुन्दर वा सुन्दरी छ नाप्न विश्वमा सुन्दरी प्रतियोगिता अनगिन्ति हुने गर्छन् । कैयौं सुन्दरीहरु यस्ता प्रतियोगितामा सहभागी भएर...

आकर्षक ब्याज खोज्दा गोर्खाहरुको ४ अर्ब ७२ करोड डुब्यो ?

लन्डन । आकर्षक ब्याज पाउने प्रलोभनमा गोर्खाहरुले एउटा कम्पनीमा ३० मिलियन पाउण्ड (करिब ४ अर्ब ७२ करोड रुपैयां) खन्याएको तथ्य प्रकाशमा आएको छ । बेलायती अखवारहरुले यसबारे एक पछि अर्को समाचार प्रकाशित गरिरहंदा डेली...

लन्डनमा ‘बाल्मिकी र ब्यासको तुलना’

लन्डन । नेपालमा सम्भवतः धेरै पढिएका र पूजिएका ग्रन्थ हुन् महाभारत र रामायण । यी दुवै कृतिका कहानीहरु प्रायलाई थाह छ । यी किताब पढ्ने या ढोग्ने काम बाहेक यसका कहानी, पात्र, लेखक आदिको...

‘च्यारिटी किङ’ ले उठाए १४ लाख रुपैयां

लन्डन । बेलायतको नेपाली समुदायमा उनलाई ‘च्यारिटी किङ’ ठान्नेहरु अत्यधिक 
छन् । कारण, च्यारिटी उनको दिनचर्या भित्र छ । गत वर्ष उनकै संयोजनमा बेलायतबाट हेल्प नेपाल नेटवर्कका लागि एक करोड २० लाख रुपैयां संकलन...

डार्टफोर्ड नेपलिज कम्युनिटीले उठायो ८ लाख रुपैयां

लन्डन । डार्टफोर्ड नेपलिज कम्युनिटी यूके भूकम्प पीडितका लागि आर्थिक सहयोग जुटाउन क्रियाशिल भएको छ । उसले हालसम्म ५१०० पाउण्ड (करिब ८ लाख रुपैयां) संकलन गरिसकेको जनाएको छ । गत सप्ताहन्तमा संस्थाले एक च्यारिटी...

हाउन्स्लोमा दिवंगतको सम्झनामा प्रार्थनासभा

लन्डन । नेपालमा प्रलयकारी भूकम्प गएको महिना दिन बितिसकेको छ । तर, त्यसको विनाशले छियाछिया नेपालीको मन अझै थामिएको छैन् । अकल्पनीय धनजनको क्षतिबाट प्रवासका नेपाली विक्षिप्त छन् । पीडितहरुका लागि उनीहरुबाट आर्थिक सहयोग...

भूकम्प पीडितलाई थाई रेष्टुरेन्टबाट आठ लाख

लन्डन । नेपालमा भूकम्पले निम्त्याएको महाविपत्तिले सारा विश्वको ध्यान आकृष्ट गर्यो । आकस्मिक उद्दारदेखि राहत तथा प्रारम्भिक पुनस्थापना समेतका लागि विभिन्न मुलुकबाट सहयोग आइरहेका छन् । ती देशबाट सरकारी स्तर तथा संस्थागत रुपले भएका सहयोग...

च्यारिटी गर्दै सकियो गोर्खा कप

लन्डन । बेलायतमा नेपाली समुदायको सबैभन्दा ठूलो इभेन्ट मानिने गोर्खा कप च्यारिटीमा केन्द्रित गर्दै सम्पन्न भएको छ । स्वदेशमा अकल्पनीय विपत्तिका बीच क्वीन्स् एभिन्यू मैदानमा आइतबार सम्पन्न १३ औं गोर्खा कप मनोरन्जन भन्दा पनि...

बेलायत बसेर अढाइ दशकदेखि नेपाली संगीत

  लन्डन । लन्डन क्विन्स्वरीस्थित उनको घर छिर्दा लाग्छ यहां संगीत प्रशिक्षण चालु छ । बडेमानको सिटिङ रुम वाद्यवादन सामाग्रीले भरिभराउ छ । अकोस्टिक, क्लासिकल र इलेक्ट्रिक गितार, एम्प्लिफायर, गितार प्रोसेसर आदि यत्रतत्र छन्...

लन्डन दूतावासको अर्थक्वेक रिलिफ फण्डमा ९५ हजार पाउण्ड

  लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो अर्थक्वेक रिलिफ फण्डमा 
संकलित रकममध्ये हालसम्म ६५ हजार पाउण्ड (एक करोड रुपैयां बढि) प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पठाएको छ । शुक्रबारसम्म ९५ हजार पाउण्ड संकलन भइसकेको...

रसमोर अब फेरिएको छ

लन्डन । नेपालीहरुको उल्लेख्य बसोवास छ बेलायतस्थित रसमोर बरो काउन्सिलमा । विशेष गरि भूपू गोर्खाहरुका लागि त यो दोश्रो घर मानिन्छ । यही काउन्सिलमा केही वर्ष अघि स्थानीयले नेपालीलाई हेर्ने दृष्टिकोण विल्कुल फरक थियो...

एजुकेशन नेपाल यूकेको सहयोग

  लन्डन । बेलायतमा दर्ता भएको सामाजिक संस्था एजुकेशन नेपाल यूकेले भूकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाका प्रवन्ध निर्देशक शैलेश ओझाका अनुसार, संस्थाले हालसम्म करिब एकहजार ५० पाउण्ड र २० वटा टेन्ट...
फेसबुक