मंगलबार, पुष ३ २०७५ | Tue, December 18, 2018
नेपालको समय: १७:४४ | UK Time: 11:59

ग्रेटर रेडिङ नेपाली समाजमा १५ सदस्यीय नयां कार्यसमिति

रेडिङ । ग्रेटर रेडिङ नेपाली समाजको छैठौं अधिवेशनले १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । रेडिङ्को सिमेन्ट्री जक्सनस्थित कम्यूनिटी हलमा सम्पन्न अधिवेशनले मानबहादुर गुरुङ्को अध्यक्षतामा उपाध्यक्षद्धय उषा गुरुङ र दाव साङ्गे शेर्पा, महासचिव नवराज न्यौपाने,...

भोको पेट भर्ने कि फि तिर्ने ? आश्रय दिने कि सुविधा: खुश्बु

लन्डन । नेपालमा असहाय वालवालिकालाई आश्रय दिंदै आएको 
संस्था सेल्टरकी अध्यक्ष खुश्वु ओलीले आर्थिक अभावमा संस्थामा आश्रित आफ्ना दुई वालक परीक्षाबाट वञ्चित भएको भन्ने खवर स्वीकार गरेकी छिन् । तर, उनले बारम्बार सरकारसंग सहयोग...

बालिका बलात्कार घट्नाको बेलायतबाट भर्त्सना

लन्डन । ६ वर्षीया बालिका पूजा शाहको बलात्कारपछि उपचारका क्रममा निधन भएको घट्नाले बेलायतस्थित नेपाली महिला संगठनहरु स्तव्ध भएका छन् । उनीहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै घट्नाको कडा शव्दमा भर्त्सना समेत गरेका छन् । ति...

एनआरएनए यूकेले भवन बनाउन दुई करोड पठाउने, प्रा. सुवेदी प्रमुख संरक्षकमा यथावत

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले काठमाण्डौंमा एनआरएनए प्रधान कार्यालय भवन निर्माणका लागि दुई करोड रुपैयां पठाउने भएको छ । एनआरएनए यूके कार्यालय उलवीचमा सम्पन्न विशेष अधिवेशनपछिको पहिलो बैठकले उक्त...

चाल्टर्नका नेपाली घरमा चोरी बढेपछि कार्यशाला

लन्डन । चाल्टर्न नेपाली समाज युकेले नेपाली समुदायका घरहरुमा बढदो चोरी समस्यालाई मध्यनजर गर्दै स्थानिय निकाय र सुरक्षा अधिकारीहरुको सहकार्यमा एउटा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।  समाजको आयोजनामा स्थानिय चार्ल्टन हाउसमा संचालन गरिएको...

जनआन्दोलनका योद्धा मैनालीलाई बचाउन बेलायतमा अभियान

लन्डन । २०६२, ६३ को जनआन्दोलनका एकजना योद्धा अधिवक्ता गणेश मैनालीलाई बचाउन बेलायतमा एउटा अभियान शुरु गरिएको छ। हालै काठमाण्डौमा मैनालीलाई भेटेर सक्दो सहयोग गरि फर्किएकी समाजसेवी सुष्मा राईले मैनाली वचाउ अभियानमा सक्रियता बढाएकी हुन् । मैनालीको उपचारका...

मिस नेपालमा भिड्दै मिस यूके नेपाल २०१२ दुर्गा

लन्डन । लन्डन बस्दै आएकी सन् २०१२ की मिस यूके नेपाल दुर्गा गुरुङ मिस नेपालको २० औं संस्करणमा प्रतिष्पर्धा गर्दैछिन् । दि हिडेन ट्रेजरले महिना दिनपछि आगामी १७ अप्रिलमा गर्न लागेको ‘फेन्टा दि हिडेन...

यति नेपाली एशोसिएशन युकेले चेपाङलाई घर बनाउन मद्दत गर्ने

लण्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा पुरानो संस्था यति नेपाली एसोसिएसन युकेले चितवनका चेपाङ् परिवारलाई एउटा घर निर्माणमा सहयोग गरिदिने भएको छ। सन् १९६० मा स्थापना भएको उक्त संस्थाले प्रत्येक वर्ष नेपालमा सहयोग पठाउँदै आएको...

गुल्मीको झापकमा खेलकुद मैदान बनाउन युकेबाट सहयोग

लण्डन । गुल्मी जिल्लाको हरेबा गाविस वडा नम्बर १ झापकमा खेलमैदान निर्माणका लागि युकेमा रहेका झापकबासीहरुले आर्थिक सहयोग गरेका छन् । झापकमा जन्मिई हाल बेलायतमा बसोबारस गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष तथा प्रथम...

अल्डरसटमा ‘आमा’ को नारी दिवस

लन्डन । बेलायतमा महिला हकहितका लागि गठित एउटा स्वयंसेवी संस्था एसियन महिला एसोसिएसन (आमा) ले पहिलो पटक १०५ औं अन्तर्राष्टिय नारी दिवस मनाएको छ । गत मार्च ८ तारिखका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित...

भूपू गोर्खाहरुलाई पर्याप्त दिएका छौंः सैनिक सचिवालय

लन्डन । बेलायतको रक्षा मन्त्रालय अन्तर्गत सैनिक सचिवालयले भूपू गोर्खाहरुका लागि सरकारले पर्याप्त गरेको आशय व्यक्त गरेको छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गत फेब्रुअरी ११ मा सरकारको पछिल्लो निर्णय पुनरावलोकनका लागि प्रधानमन्त्री...

यी हुन् विश्वका टप १०० विश्वविद्यालय, बेलायतका क्याम्ब्रिज र अक्सफोर्ड दोश्रो र तेश्रोमा

लन्डन । बेलायती विश्वविद्यालयहरुले विश्व प्रतिष्ठित विश्वविद्यालयको सूचीमा आफूलाई अझ माथि उभ्याउन सफल भएका छन् । टाइम्स् हायर एजुकेशनको पछिल्लो रिपोर्टका अनुसार, बेलायतका १२ वटा विश्वविद्यालय टप १०० मा पर्न सफल भए । विश्वमै...
फेसबुक