मंगलबार, मंसिर ४ २०७५ | Tue, November 20, 2018
नेपालको समय: २१:२७ | UK Time: 15:42

मेडस्टोनका भूपू गोर्खा वृद्धवृद्धा सिक्दैछन् अंग्रेजी

लन्डन । सन् २००९ मेमा आवासीय अधिकार पाएपछि हजारौं भूपू गोर्खा बेलायत आए । तर, अंग्रेजी भाषामा दख्खल नहुंदा ति वृद्धवृद्धाको जीवन कष्टकर बन्यो । बाटो काट्ने देखि बस चढ्न र जिपी सम्म गएर...

सभामुखले भयावह गृहयुद्ध निम्त्याएः नेपाली संघीय समाज यूके

लन्डन । नेपाली संघीय समाज यूकेले आमजनताले सहमतिका आधारमा अग्रगामी संविधानको ब्यग्र प्रतिक्षा गरिरहेका बेला सभामुख सुवास नेम्वाङले संविधानसभा नियमावली विपरित वहुमतीय प्रक्रियाका लागि प्रस्ताव निर्माण विशेष समिति घोषणा गरि भयावह गृहयुद्धको शुरुवात गरेको...

एनआरएनए आइसीसीले तोक्यो विशेष साधारणसभा मिति

लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले बेलायत राष्ट्रिय समितिलाई विशेष साधारणसभा गर्न मिति तोकेको छ । आइसीसी महासचिव कुमार पन्तले एनआरएनए यूके महासचिव योगकुमार फगामीको नाममा २६ जनवरीमा इमेल...

चाल्टर्न समाजद्वारा सल्लाहकारहरु सम्मानित

लन्डन । साउथ इष्ट लण्डनको चार्ल्टन निवासी नेपालीहरुको साझा सामुदायिक संस्था चार्ल्टन नेपाली समाजले नव नियुक्त सल्लाहकारहरुको सम्मान गरेको छ ।  गत आइतवार स्थानीय मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई अध्यक्ष रोमनाथ पाण्डे तथा कार्यसमिति...

तेश्रो मिस्टर यूके नेपाल १९ जुलाईमा, ज्यान हुनेलाई अवसर

लन्डन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले तेश्रो मिस्टर यूके नेपाल च्याम्यिनसीप यस वर्ष १९ जुलाई २०१५ मा गर्ने निर्णय गरेको छ । फेडेरेसनको दोश्रो कार्यसमितिको आइतबार गोर्खा प्यालेस् रेष्टुरेन्ट 
फार्नबोरोमा सम्पन्न...

लन्डनमा तामाङ सामाज यूकेको ल्होछार

लन्डन । तामाङ सामाज यूकेले एक समारोहबीच तामाङ जातीको महान सांस्कृतिक पर्व एवं नयां वर्ष २८५१ लुक सोनाम ल्होछार मनाएको छ । गत २५ तारिख आइतबार सांझ ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार...

प्रवासी मंचको कार्यक्रममा भाग लिन युके अाइपुगे डा. पौडेल

लण्डन । प्रवासी नेपाली मञ्च यूकेको १० औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा अर्थशास्त्री डा. विजय पौडेल लण्डन आइपुगेका छन् । उनलाई मञ्चका अध्यक्ष रामशरण सिम्खडा, संस्थापक अध्यक्ष आङकल्जंग लामा, उपाध्यक्ष रवीन्द्र कंडेल, सचिव...

बेलायतवासी तामाङ जातीले मनाए ल्होछार

लन्डन । बेलायतवासी तामाङ जातीले आफ्नो महान पर्व ल्होछार मनाएका छन् । उनीहरुले २८५१ सोनाम ल्होछार (भेडा वर्ग) मनाएका हुन् । सांस्कृतिक पर्व ल्होछार एवं नयां वर्ष गत २१ तारिखका दिन परेपनि कार्यव्यस्तताले सप्ताहन्तमा...

बेलायतमा स्वास्थ्य सचेतना कार्यक्रमको तयारी

लन्डन । बेलायतवासी नेपालीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन यहां वृहत स्वास्थ्य सचेतना कार्यक्रम हुने भएको छ । हार्ट फाउण्डेशनको अगुवाइमा स्वास्थ्यसंग सम्वन्धित विभिन्न संघसंस्थाहरु नेप्लिज ब्ल्ड डोनर्स एसोसिएसन यूके, नेप्लिज नर्सिङ एसोसिएसन यूके र नेप्लिज डक्टर एसोसिएसन यूके मिलेर आगामी मार्च...

लन्डनमा सोनाम (लुक) ल्होछार मनाइंदै

लन्डन । तामाङ सामाज यूकेले तामाङ जातीको महान सांस्कृतिक पर्व एवं नयां वर्ष २८५१ सोनाम (लुक) ल्होछार मनाउने तयारी गरेको छ । भोलि आइतबार (२५ तारिख सांझ) ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाउन...

बेलायतका कांग्रेसी नमिले समिति भंगको तयारी

लन्डन । दुई चिरामा विभाजित नेपाली कांग्रेसको बेलायतस्थित प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को दुरी कायमै रहंदा समिति नै भंग हुने सम्भावना बढेको छ । विभाजित समितिका दुई पदाधिकारीबीच एकताका लागि...

बेलायती संसदमा ब्रिगेड अफ गोर्खाजको टोली

लण्डन । ब्रिगेड अफ गोरखाज हेडक्वार्टरको टोलीले बेलायती संसदको भ्रमण गरेको छ । सर्वदलीय सैन्यसम्बन्धी संसदीय समूहका संस्थापक तथा अध्यक्ष सांसद जेम्स ग्रेको निमन्त्रणामा उनीहरु मंगलबार संसद अवलोकनका लागि गएका थिए । गोरखा ब्रिगेड...
फेसबुक