बुधबार, साउन १ २०७६ | Wed, July 17, 2019
नेपालको समय: ०८:२४ | UK Time: 03:39

लन्डन आइपुगे दुई गुल्मेली कलाकार

लन्डन । २ अगष्ट आइतबार मेडस्टोन केन्टमा हुने गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाटमा मनोरन्जन दिलाउन दुई गुल्मेली कलाकार लन्डन आइपुगेका छन् । बिहीवार सांझ हिथ्रो उत्रिएका चर्चित लोक गायक गायिका प्रसाद मगर र...

हिन्दू राष्ट्र विरुद्ध चर्च अफ स्कटल्याण्ड, बेलायती तथा स्कटिस् मन्त्रीलाई बेग्ला बेग्लै ज्ञापन

लन्डन । नयां संविधानमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने माग देश विदेशबाट बढिरहेका बेला दि चर्च अफ स्कटल्याण्डले भने धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । उसले बेलायती विदेशीमन्त्री फिलिप ह्यामण्ड...

पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित

स्कटल्यान्ड । विश्व क्रिकेट लिग च्याम्पियनसीपको बुधबार भएको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग तीन रनले पराजित भएको छ । 
स्कटल्यान्डस्थित एलोबेमा वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २३६  रनको लक्ष्य पाएको...

‘युरोपको आप्रवासी संकट गोर्खाहरुले समाधान गर्न सक्ने’

लन्डन । युरोपमा आप्रवासी संकट चुलिरहंदा एक बेलायती वरिष्ठ प्रहरी अधिकृतले त्यसको समाधान गोर्खाहरुले गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । सरे पुलिस फोर्सका एकजना वरिष्ठ अधिकृत एवं खरो वक्ता केभिन हर्लेले गैर कानुनी...

२२ अगष्टमा तीन घुम्तीको रेड कार्पेट प्रिमियर

लन्डन । एउटी नारीको जिन्दगीको तीन छुट्टाछुट्टै जीवनका घुम्तीहरुको कथावस्तुमा आधारित चलचित्र ‘तीन घुम्ती’ को रेड कार्पेट प्रिमियर आगामी २२ अगष्टमा प्रिन्सेस हल अल्डरसटमा हुने तयारी छ । नेपाली राजनीतिसंगै साहित्यमा पनि चर्चित नाम...

नेपलिज वोमेन हेल्पिङ हेण्ड्सको समर आउटिङ

लन्डन । नेपलिज वोमेन हेल्पिङ हेण्ड्स यूकेले विगत वर्ष झैं यसपटक पनि समर आउटिङ कार्यक्रम गरेको छ । संस्थाले गत १८ जुलाईमा डर्डल डोर (डोरसेट) सि साइड टुर गराएको हो । भ्रमणमा बेलायतका विभिन्न...

नेपथ्यले लन्डनमा गोर्खामा समर्पित गीत गाउने

लन्डन । अगष्ट ८ मा ओ टु एकेडेमी ब्रिक्सटनमा कन्सर्ट गर्न लागेको नेपथ्यले गोर्खा परम्पराको दुई सय वर्ष पुरानो इतिहासमा समर्पित एउटा गीत समेत सुनाउने तयारी गरेको छ । दशौं अल्बमको रेकर्डिङ सकिएर रिहर्सल तयारीमा...

एनआरएनए यूकेको निर्वाचन अहिलेसम्मकै सफल र ऐतिहासिक गराउने समितिको दाबी, पोष्टल भोटिंग बन्द

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतको निर्वाचन गराउन गठित समितिले अहिलेसम्मकै सफल र ऐतिहासिक निर्वाचन गराउने दाबी गरेको छ । निर्वाचन समितिको उलवीचमा सम्पन्न पहिलो बैठकले उक्त दृढता व्यक्त गरेको हो । विगतका...

राप्ती समाज यूकेमा हिक्मत सिं रोका

लन्डन । राप्ती समाज यूकेमा सर्वसम्मत नयां नेतृत्व चयन भएको छ । मेडस्टोनमा शनिबार सम्पन्न बेलायतस्थित राप्तीवासीहरुको वार्षिक गृष्मकालिन भेटघाटमा नयां नेतृत्व चयन गरिएको हो । समाजका पूर्व अध्यक्ष तथा प्रमुख निर्वाचन अधिकृत टिका...

म कसैको प्यानलमा छैन्ः महासचिवका प्रत्यासी त्रिपाठी

लन्डन । एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले संघको आसन्न अधिवेशनमा पुनः महासचिव लड्ने घोषणा गर्दै आफू कुनै पनि प्यानलमा नरहेको प्रष्ट्याएका छन् । अध्यक्षका प्रत्यासी विश्वासदीप तिगेलाले त्रिपाठीलाई आफ्नो प्यानलको महासचिवका रुपमा प्रचारप्रसार गरेका...

बेलायती प्रधानमन्त्री क्यामरुन सिङ्गापुर जाने

लन्डन  । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आफ्नो दुईदिने भ्रमणमा मंगलबार सिङ्गापुर जाने भएका छन् । सिङ्गापुरको  विदेश मामिला मन्त्रालयले सोमबार सो कुरा जनाएको हो । मङ्गलबार र बुधबारको सिङ्गापुर बसाइँमा क्यामरुनले सिङ्गापुरका राष्ट्रपति टोनी टान केङयाम...

लन्डनमा मास्टर एण्ड मिस लिटिल नेपाल प्रतियोगिता हुंदै

लन्डन । लन्डन फेशन हाउसले वालवालिकाको प्रतिभा उजागर गर्ने लक्ष्यसहित मास्टर एण्ड मिस लिटिल नेपाल यूके २०१५ प्रतियोगिता गर्ने भएको छ । विविध कारणले गत वर्ष रोकिएको यस प्रतियोगिता यो पटक दोश्रो हुनेछ ।...
फेसबुक