बिहीबार, साउन ३ २०७५ | Thu, July 19, 2018
नेपालको समय: ०९:३३ | UK Time: 04:48

१२ हजारले हेरे गोर्खा कप

लन्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत मेला अर्थात गोर्खा कप १२ हजार भन्दा बढिले अवलोकन गरे । आइतबार अल्डरसटस्थित क्विन्स् एभेन्यू मैदानमा भएको १२ औं ९ ए साइड फुटबल प्रतियोगिता ‘गोर्खा कप’ मा दर्शक...

लन्डनमा क्रस कल्चरल म्यूजिक कन्सर्ट

लन्डन । नेपाली कलाकारले नेपाली गीत गाउनु बजाउनु नौलो भएन । नेपालीले कन्सर्टतिर विदेशी गीत पनि गाएकै छन् । तर, शनिवार सांझ मध्य लन्डनको लिभर पुल स्ट्रिटस्थित एउटा ऐतिहासिक गिर्जाघरमा पृथक सांगीतिक कार्यक्रम भयो...

साहित्य सन्ध्यामा श्रष्टाहरुको जमघट

लन्डन । बेलायती समय, नीति नियम र वाध्यता बडो कठोर छ । तर, यो कठोर 
परिवेश छिचोलेर बेलाबेला कोमल नेपाली साहित्यिक मनहरु पनि छचल्किरहन्छ । उनीहरु फुर्सद मिल्नासाथ कुनै कुनामा बसेर आफ्ना मनका वह,...

डाटफोर्ड काउन्सिलमा नेपाली उम्मेदवार

लन्डन । लन्डन साउथ इष्टस्थित केन्टको डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलर पदका लागि नेपाली मूलका बच्चुकैलाश कैनी उम्मेदवार छानिएका छन् । लण्डनस्थित एक अस्पतालका व्यवस्थापक कैनीलाई डार्टफोर्ड निर्वाचन क्षेत्रको लेबर पार्टीको शुक्रबार सम्पन्न बैठकले उम्मेदवारमा...

बेलायतमा नेपाली मिडिया सर्भे

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायमाझ बेलायती नेपाली सञ्चारमाध्यमप्रति पाठकहरुको अनुभव, रुचि र आवश्यकताका बारेमा सर्भेक्षण शुरु गरेको छ । बेलायतका नेपाली मिडिया र पत्रकारहरुलाई पाठकको अभिरुचि बुझी सो अनुसार...

यूकेका दुई कांग्रेस दुवै अवैधानिक

वर्षदेखि तीव्र विवादमा फंसेका कांग्रेसको दुई प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत दुवै अवैधानिक देखिएका छन् । माउ पार्टी नेपाली कांग्रेस दुवै संगठनका बारेमा मौन बस्दै उनीहरुलाई आधिकारिता नदिएपछि अवैधानिक भएका हुन् । निर्वाचित...

महयात्राले बिर्सियो बद्री पंगेनीलाई

लन्डन । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) लगायत कलाकार सम्मिलित मह यात्रामा सहभागी लोकगायक बद्री पंगेनीलाई आयोजकले हेपेका छन् । बेलायतमा आयोजित मह यात्रामा गायिका अन्जु पन्तको भिसा नलागेपछि उनको ‘रिप्लेस्मेन्ट’ मा बोलाइएका...

एनआरएनए बाग्मतीमा उद्यान बनाउन तयार

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बाग्मती नदी किनारस्थित शंखमुल घाटमा एउटा वातावरणमैत्री उद्यान (पार्क) बनाउने भएको 
छ । बात्मती नदीको उत्तरी किनार बंगलामुखी जाने पुलदेखि पूर्व झण्डै ३२ 
रोपनी क्षेत्रमा उद्यान...

दलहरुबीच एकताका लागि प्रवासीको दवाव आवश्यक : देव गुरुङ

लण्डन । क्रान्ति र विद्रोह नै समाज रुपान्तरणको एक मात्र मार्ग । त्यो पनि जनविद्रोह, जनअदालत र सडकबाट जनसंविधान घोषणा भन्दा तल्ला भाषण गरेर नथाक्ने देव गुरुङ सोमवार एकाएक वुद्धिजिवी जस्ता देखिए । दुई...

टेन डाउनिंग स्ट्रिटमा खुकुरीको शक्ति

लन्डन । ब्रिटेनका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री अलान डंकनले सन् २०१० मेमा मन्त्री भए यता पांचौं पटक नेपाल भ्रमण गरिसके । पहिलो पटक नेपाल जांदा उनले सानो तर उनकै शव्दमा ‘धारिलो’ खुकुरी किनेर प्रधानमन्त्री डेभिड...

बेलायत नेपाल प्रज्ञा परिषदमा प्रा डा गेल्नर

लण्डन । बेलायत नेपाल प्रज्ञा परिषद (विएनएसी)को वार्षिक साधारणसभाले प्रा डा डेभिड गेल्नरलाई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ । यसैगरी डा कृष्ण अधिकारीलाई परिषद्को महासचिव पदमा र डा सलेन हिटन श्रेष्ठलाई...

लण्डन, अल्डरसट र फोल्कस्टोन महको कार्यक्रम

लण्डन । लोकप्रिय नेपाली कलाकार महजोडीले युकेका विभिन्न तीन स्थानमा प्रस्तुति देखाउने भएका छन् । आयोजकहरुका अनुसार महजोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को यसपटकको पहिलो कार्यक्रम अप्रिल २६ तारिखमा अल्डरसटस्थित प्रिन्सेस हलबाट शुरु हुने...
फेसबुक