आइतबार, मंसिर ३ २०७४ | Sun, November 19, 2017
नेपालको समय: १०:२७ | UK Time: 04:42

प्रियंका ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियरका लागि लन्डन आउंदै

लन्डन । व्यस्त नायिका प्रियंका कार्की ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शोका लागि लन्डन आउने भएकी छन् । शनिबार सांझ उनी लन्डन आइपुग्ने उक्त फिल्मका प्रस्तुतकर्ता वी पी खनालले जानकारी दिए । प्रियंकाको...

सगुनमा लगानी अवसर नोभेम्बर ३० सम्म, विश्वभरका नेपाली आकर्षित

लन्डन । सोसियल इ कमर्स साइट ‘सगुन डट कम’ को मिनी आइपीओमा लगानी गर्ने अवसर यही नोभेम्बर ३० सम्ममात्र खुल्ला हुने भएको छ । अब समयसीमा २० दिन बांकी रहंदा उक्त स्टार्ट अप कम्पनीमा...

व्यवसायी श्रेष्ठ आवद्ध हट एयर बेलुनको व्यवसायिक उडान आगामी साताबाट

लन्डन । पर्यटकीय नगरी पोखराको धम्पुसमा आगामी साताबाट हट एयर बेलुनको व्यवसायिक उडान शुरु हुने भएको छ । बेलुन प्रा.लि. ले नेपालका लागि पृथक उक्त उडान (साहसिक खेल) शुरुवात गर्न लागेको हो । उक्त...

युकेमा मनाइयो महाकवि देवकोटाको १०९ औं जयन्ति

केन्ट । विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेको आयोजनामा युकेमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्मजयन्ति मनाइएको छ । गत शनिबार नेपाली भान्साघर रेष्टुराको सभाहल, आशफोर्डमा एक समारोह गरी महाकविलाई सम्झना गरिएको हो  । महासङ्घका...

संखुवासभा समाज युकेमा बसुन्धरा राई

लन्डन । संखुवासभा समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याख्खा राई निर्वाचित भएकी छिन् । समाजको शनिबार आसफोर्डमा सम्पन्न छैटौं अधिवेसनले राईलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो । यसैगरी, अधिवेसनले समाजका निवर्तमान...

खैरेनी सेरोफेरो समाजमा कृष्ण गुरुङ

लन्डन । तनहुंको खैरेनीटार र वरिपरिका क्षेत्रबाट युकेमा बसोबास गर्नेहरुको संस्था खैरेनी सेरोफेरो समाजमा लेफ्टिनेण्ट कृष्ण गुरुङ अध्यक्ष चयन भएका छन् । हालै फार्नब्रोको ग्रेञ्ज स्कुलमा भएको समाजको भेलाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन...

एनआरएनए युकेले सबैलाई खुसी पार्न खोज्दा ‘व्याकफायर’

लन्डन । गैरआवासीय नेपाली संघ, बेलायतले अन्तरास्ट्रिय समन्वय समिति सदस्य मनोनयनका लागि एक दर्जन ब्यक्तिका नाम सिफारिस गरेको छ । गत सेप्टेम्बरमा भएको एनआरएनए युके निर्वाचनमा दुई कित्तामा देखिएका ब्यक्तिहरुलाई अध्यक्ष योगकुमार फगामी नेतृत्वले...

गोर्खा मेमोरियल फण्डद्वारा काकरभिट्टा उमाविलाई ३१ वटा कम्युटर प्रदान

लन्डन । बेलायतको फोकस्टोनस्थित गोर्खा मेमोरियल फण्डले झापा जिल्लाको काकरभिट्टा उच्च माध्यमिक विद्यालयलाई ३१ वटा कम्प्युटर उपलब्ध गराउनुकासाथै एउटा कम्प्युटर कक्ष पनि बनाइदिएको छ । फण्डले विद्यालयकालागि एउटा उर्जा केन्द्र र सिसिटिभी सुरक्षा प्रणाली...

ए स्टारले लन्डनमा निशुल्क सामुदायिक सचेतना कार्यक्रम गर्ने

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले सामुदायिक सचेतना कार्यक्रम गर्ने भएको छ । आगामी २५ नोभेम्बरका दिन हेज एण्ड हार्लिङटन कम्युनिटी सेन्टर, अलबर्ट रोडमा मोर्गेज, कर, कानुन, वील्स, स्टेट प्लानिङ आदि विषयमा विषयगत...

बेलायतका राजकुमार चाल्स भारत भ्रमणमा

लन्डन । बेलायतका राजकुमार चाल्स र उनकी श्रीमती कामिला पार्कर बोल्स बुधबार भारत पुगेका छन् । दुईदिने भ्रमणका लागि उनीहरू भारतको राजधानी नयाँदिल्ली पुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री...

नेपाल आइडल विजेताहरु लन्डनमा सम्मानित

लन्डन । बेलायतको सांगीतिक टुरमा रहेका नेपाल आइडल विजेताहरु लन्डनमा सम्मानित भएका छन् । धादिङ नुवाकोट समाज यूकेले मंगलबार एक कार्यक्रमबीच प्रथम नेपाल आइडल बुद्ध लामा, फष्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप...

बेलायतका नेत्र विशेषज्ञहरुद्वारा स्वर्गद्वारीमा निशुल्क आँखा शिविर

लन्डन । बेलायतमा कार्यरत नेत्र विशेषज्ञहरुको एक टोलीले नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा निशुल्क आँखा उपचार शिविर सन्चालन गरेका छन् । नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष तथा वरिष्ठ नेत्र चिकित्सक डा. भरत श्रेष्ठको...
फेसबुक