शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: ०४:५५ | UK Time: 00:10

प्रवासी मंचको कार्यक्रममा भाग लिन युके अाइपुगे डा. पौडेल

लण्डन । प्रवासी नेपाली मञ्च यूकेको १० औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा अर्थशास्त्री डा. विजय पौडेल लण्डन आइपुगेका छन् । उनलाई मञ्चका अध्यक्ष रामशरण सिम्खडा, संस्थापक अध्यक्ष आङकल्जंग लामा, उपाध्यक्ष रवीन्द्र कंडेल, सचिव...

बेलायतवासी तामाङ जातीले मनाए ल्होछार

लन्डन । बेलायतवासी तामाङ जातीले आफ्नो महान पर्व ल्होछार मनाएका छन् । उनीहरुले २८५१ सोनाम ल्होछार (भेडा वर्ग) मनाएका हुन् । सांस्कृतिक पर्व ल्होछार एवं नयां वर्ष गत २१ तारिखका दिन परेपनि कार्यव्यस्तताले सप्ताहन्तमा...

बेलायतमा स्वास्थ्य सचेतना कार्यक्रमको तयारी

लन्डन । बेलायतवासी नेपालीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन यहां वृहत स्वास्थ्य सचेतना कार्यक्रम हुने भएको छ । हार्ट फाउण्डेशनको अगुवाइमा स्वास्थ्यसंग सम्वन्धित विभिन्न संघसंस्थाहरु नेप्लिज ब्ल्ड डोनर्स एसोसिएसन यूके, नेप्लिज नर्सिङ एसोसिएसन यूके र नेप्लिज डक्टर एसोसिएसन यूके मिलेर आगामी मार्च...

लन्डनमा सोनाम (लुक) ल्होछार मनाइंदै

लन्डन । तामाङ सामाज यूकेले तामाङ जातीको महान सांस्कृतिक पर्व एवं नयां वर्ष २८५१ सोनाम (लुक) ल्होछार मनाउने तयारी गरेको छ । भोलि आइतबार (२५ तारिख सांझ) ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाउन...

बेलायतका कांग्रेसी नमिले समिति भंगको तयारी

लन्डन । दुई चिरामा विभाजित नेपाली कांग्रेसको बेलायतस्थित प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को दुरी कायमै रहंदा समिति नै भंग हुने सम्भावना बढेको छ । विभाजित समितिका दुई पदाधिकारीबीच एकताका लागि...

बेलायती संसदमा ब्रिगेड अफ गोर्खाजको टोली

लण्डन । ब्रिगेड अफ गोरखाज हेडक्वार्टरको टोलीले बेलायती संसदको भ्रमण गरेको छ । सर्वदलीय सैन्यसम्बन्धी संसदीय समूहका संस्थापक तथा अध्यक्ष सांसद जेम्स ग्रेको निमन्त्रणामा उनीहरु मंगलबार संसद अवलोकनका लागि गएका थिए । गोरखा ब्रिगेड...

एनअारएनए युके विवाद टुँगिदै, कँडेलले बुझाए सदस्यता फाराम र उम्मेदवारी शुल्क

लण्डन । कहिले सुल्झिँदै कहिले बल्झिँदै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको विवाद अब समाधानतर्फ गएको छ । एनआरएनए युकेमा देखिएको विवादका बारेमा अध्ययन गर्न एनआरएन आइसिसीले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदन अनुसार...

माघे संक्रान्ति मनायो मगर महिला संघ प्लमस्टिडले

लण्डन । मगर महिला संघ प्लमस्टिड शाखाले यस वर्षको माघे संक्रान्ति मनाएको छ । १७ जनवरीमा थेम्समिड लेकसाइड्मा आयोजित सो कार्यक्रमको शुरुवातमा वापा पदम बहादुर थापाले पितृ पूजा गरेका थिए । शाखाकी नवनिर्वाचित अध्यक्ष...

संविधानसभा तोडफोडको छानविन गर्न प्रवासी नेपाली मंचको माग

लण्डन । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मंचले तत्काल संविधान जारी गर्न र संविधानसभाको तोडफोडका बारेमा छानविन गर्न माग गरेको छ । मंचले लण्डनस्थित नेपाली दुताबासमार्फत संविधानसभाका अध्यक्षलाई सम्बोधन गरी आज एक...

युकेका राप्तिवासीद्वारा मगरग्रामलाई सहयोग

दाङ । युकेमा बस्दै आएका राप्तिवासी नेपालीहरुले दाङस्थित नमुना मगर ग्रामलाई सहयोग गरेका छन् । घोराही नगरपालिका-७ सेवार बगाले निवासी पूर्व ब्रिटिश आर्मी बिष्णु घर्ती मगरको नेतृत्वमा युकेमा बस्दै आएका राप्तिवासी तथा अन्य नेपालीहरुले लक्ष्मीपुर-५...

अझै सन्तुष्ट छैनन् भूपू गोर्खा, वयस्क आश्रितहरुको नीति पुनर्विचार गरिदिन आग्रह

लन्डन । बेलायत सरकारले जनवरी पहिलो साता जारी गरेको भूतपूर्व गोर्खाका तीस वर्ष सम्मका सन्तानलाई आवासीय अधिकार दिने नयां नीतिमा प्राविधिक जटिलता भएको भन्दै यसमा पुनर्विचार गरिदिन भूपू गोर्खाहरुले आग्रह गरेका छन् । गोर्खाहरुका...

तेक्वान्दो ‘क्वीन’ सियना लिम्बुलाई एनअारएनए युकेकाे सम्मान

लण्डन । गैर आवासीय नेपाली संघ युकेले तेक्वान्दोको कमनवेल्थस्तरीय गेममा स्वर्ण पदक विजेता सियना लिङदेन लिम्बुलाई सम्मान गरेको छ । साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा आयोजना गरिएको सम्मान कार्यक्रममा एनअारएनए युकेका अध्यक्ष महेन्द्र कंडेल...
फेसबुक