बिहीबार, असार ५ २०७६ | Thu, June 20, 2019
नेपालको समय: ११:०१ | UK Time: 06:16

क्याटरिङ एसोसिएसनको सेमिनारमा रेष्टुरेन्टका समस्या उजागर

लन्डन । नेपलिज क्याटरिङ एसोसिएसन यूकेले आइतबार लन्डन साउथहलस्थित  दार्जिलिङ इन रेष्टुरेन्टमा एक सेमिनार आयोजना गरेको छ । एसोसिएसन अध्यक्ष विजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको आफ्नै वेवसाइट लोकार्पण एवं स्पोन्सरसीपको कानुनी प्रावधान र...

लन्डनमा प्रवासी नेपाली मञ्च यूकेको संघीयता गोष्ठी

लन्डन । एमालेको विदेशस्थित भ्रातृ संगठन प्रवासी नेपाली मञ्च यूकेले विभिन्न कार्यक्रमसहित लन्डनमा स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ । ‘बहुपहिचान सहितको नेपालको संघीय लोकतान्त्रिक संविधान, शीघ्र जारी गर्न सर्वत्र दवाव सिर्जना हाम्रो अभियान’ नाराका...

अन्ततः एनआरएनए युकेले बोलायो विशेष अधिवेसन

लण्डन । गैरआवासीय नेपाली महासंघ (एनआरएनए) युकेले नेतृत्व हस्तान्तरणका लागि यही फेब्रुअरी २१ तारिखमा विशेष अधिवेसन बोलाएको छ । एनआरएनए आइसिसीले दुईपटक पत्र काटेपछि एनआरएनए युकेको आज सम्पन्न बैठकले बाध्य भई विशेष अधिवेसन बोलाएको...

साधारणसभा गर्न आलटाल गर्ने क्षेत्री समूह संरक्षकहरुबाटै आलोचित

लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले विशेष साधारणसभा गर्न दिएको निर्देशन विपरित विभिन्न बखेडा झिकेपछि एनआरएनए यूके, योगेन क्षेत्री समूह संरक्षकहरुबाटै आलोचित भएको छ । आइसीसीबाट मात्र होइन, एनआरएनए...

गोरखाका आश्रितहरुलाई नयाँ भिसा नीतिबारे वकिलबाट परामर्श

लण्डन । बेलायतले गोरखाका आश्रतिहरुलाई भिसा दिन नयाँ व्यवस्था गरेपछि गोरखा सम्वद्ध संस्थाहरुले वकिलहरुमार्फत परामर्श सेवा शुरु गरेका छन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र गोरखा सत्याग्रहले अलग अलगरुपमा वकिलहरुलाई पनि साथै लगी...

ग्रेटर रसमुर कम्युनिटीले नयाँ वर्षको कार्यक्रम गर्ने

लण्डन । ग्रेटर रसमुर नेपलिज कम्युनिटीले नेपाली नयाँ वर्ष मनाउने भएको छ । कम्युनिटी उपाध्यक्ष अोमप्रसाद थापाको अध्यक्षतामा हालै बसेको बैठकले कम्युनिटीले ११ अप्रिलका दिन फार्नब्रोको वकफार्मस्थित सामुयल कोडी स्पोर्टस सेन्टरमा नयाँ वर्ष मनाउने...

विशेष साधारणसभा बोलाउन आनाकानी गरेपछि एनआरएनए युकेलाई आइसिसीको चेतावनीयुक्त पत्र

लण्डन । एनआरएनए युकेको नेतृत्व हस्तान्तरणका लागि विशेष साधारणसभा बोलाउन आनाकानी गरेपछि एनआरएनए आइसिसीले एनआरएनए युकेलाई चेतावनीको भाषामा दोस्रो पत्र पठाएको छ । महासचिव कुमार पन्तले एनआरएनए युकेका महासचिव योगकुमार फगामीलाई सम्बोधन गरी पठाएको...

आफ्नो जिम्मेवारीप्रति प्रा.डा. सुवेदी सन्तुष्ट

लण्डन । कम्वोडियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि प्रा.डा. सूर्यप्रसाद सुवेदीले आफ्नो जिम्मेवारीप्रति सन्तुष्ट भएको बताएका छन् । बेलायतस्थित नेपाली समुदायका प्रवुद्ध व्यक्तित्व सुवेदी सन् २००९ को मार्चमा राष्ट्रसंघको मानवअधिकार काउन्सिलबाट विशेष प्रतिनिधिका रुपमा...

गोर्खा सत्याग्रह आन्दोलन सफलः समिति

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत तथा नेपालले गोर्खा सत्याग्रह आन्दोलन सफल भएको निष्कर्ष निकालेको छ । समितिले बिहीवार एक प्रेस विज्ञप्ति प्रकाशित गरि सत्याग्रह आन्दोलनकै दवावमा सर्वदलीय संसदीय समिति (एपीपीजी) गठन...

भूपू गोर्खाहरुमाथि पुनः अन्याय, थप आन्दोलन गर्ने चेतावनी

लन्डन  – बेलायतको रक्षा मन्त्रालय (एमओडी) ले भूपू गोर्खाहरुमाथि भएको भेदभाव अनि ऐतिहासिक गुनासाबारे अध्ययन गर्न गठित सर्वदलीय संसदीय समितिको प्रतिवेदन समेत अस्वीकार गरि पुनः अन्याय गरेको छ । एमओडीले आफ्ना प्रमुख माग वेवास्ता...

आइसीसीको निर्देशन समेत मान्न आनाकानी, साधारणसभा गर्न उल्टो शर्त

  लन्डन । एनआरएनए यूके, योगेन क्षेत्री समूहले गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले विशेष साधारणसभा गर्न दिएको निर्देशन समेत मान्न आनाकानी गरेको छ । आइसीसी महासचिव कुमार पन्तले एनआरएनए यूके...

क्याटरिङ एसोसिएसनले निशुल्क सेमिनार गर्ने

लन्डन । नेपलिज क्याटरिङ एसोसिएसन यूकेले रेष्टुरेन्ट र क्याटरिङ व्यवसायमा 
‘प्रभावकारी कर योजनासहितको वित्तिय योजना’ बारे एक दिने निशुल्क सेमिनार गर्ने भएको छ । आगामी १ फेब्रुअरी, आइतबारका दिन साउथहलस्थित दार्जिलिङ इन रेष्टुरेन्टमा यस...
फेसबुक