शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: ०४:३८ | UK Time: 23:53

खोटाङमा हेल्थ क्याम्प सञ्चालन गर्न बेलायतवासीको चटारो

लन्डन । बेलायतवासी नेपालीहरुको एउटा समूह खोटाङस्थित बाक्सिलामा हेल्थ क्याम्प सञ्चालन गर्न अन्तिम तयारीमा जुटेको छ । यूके बाक्सिला हेल्थ क्याम्प २०१४ का लागि ९ सदस्यीय टोली आफ्नै खर्चमा यही २४ नोभेम्बर सोमबार नेपाल...

मिस नेपाल लन्डनमा, छोरी देखेर भक्कानिइन् आमा

लन्डन । मिस नेपाल सुविन लिम्बु विहीवार विहान लन्डन उत्रिएकी छिन् । मिस वोर्ल्ड २०१४ मा भाग लिन थाइ एयरवेजबाट लन्डन टर्मिनल टु उत्रंदा उनलाई आमाबाबु सहित कयौं भूपू गोर्खा र गैर आवासीय नेपालीले न्यायो...

सेक्स् किन्छन् दशमा एक बेलायती पुरुष

लन्डन । दशमा एक जना बेलायती पुरुषले यौनसम्पर्कका लागि पैसा खर्चने एउटा नयां अध्ययनले देखाएको छ । २५ देखि ३४ वर्ष उमेर समूहका पेशवर जो मदिरापान र लागू औषध लिन्छन्, उनीहरु वेश्यालय जाने गरेको...

शो एसियालाई उत्कृष्ट बफेट रेष्टुरेन्टको उपाधि

क्याम्बर्ली । शो एसिया बफेट रेष्टुरेन्ट क्याम्बर्लीले दक्षिण पूर्वी क्षेत्रको उत्कृष्ट बफेट रेष्टुरेन्टको उपाधि हात पार्न सफल भएको छ । एसियन करी अवार्ड २०१४ ले बेलायतभरबाट नोमिनेशन गरेका सयौं रेष्टुरेन्टमध्ये शो एसियालाई सन् २०१४...

चेपाङ विद्यालयलाई बेलायतबाट साढे सात लाख

लण्डन । नेपालको अत्यन्त पिछडिएका जाति मध्ये दोस्रो नम्बरमा पर्ने चेपाङ जाति अध्यनरत श्री अन्तोदय विद्यालयको सहयोगार्थ बेलायतस्थित गिलफोर्डमा एक सांस्कृतिक कार्यक्रम गरिएको छ । संस्थाका संयोजक घनश्याम प्रधान बेलायत भ्रमणमा रहेको अवसर पारी...

लन्डनमा गोर्खा नेपालीले पाए बेग्लै समाधिस्थल

लन्डन । लन्डनमा गोर्खा नेपाली समुदायलाई पहिलो पटक छुट्याइएको बेग्लै समाधिस्थलको औपचारिक उद्घाटन भएको छ । लन्डनस्थित हिलिङ्डन वरो काउन्सिलले गोर्खा नेपाली समुदायका लागि दिएको समाधिस्थलको मंगलवार बिहान एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो...

सामाजिक सञ्जालमा मर्यादित भाषा प्रयोग गर्न महासङघको आग्रह

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले सामाजिक सञ्जालमा मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेको छ । शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले सामाजिक सञ्जालमा बेलायतस्थित व्यवसायी राजन कँडेलले आफूमाथि लगाएको आरोपका बारेमा सत्यतथ्य बुझिपाउँ भनी...

नेपालीको आफ्नै ‘सलादमास्टर’ को डिलर

लण्डन । विश्वका ४६ देशमा शाखा रहेको भनिएको अमेरिकी कम्पनी सलादमास्टरको डिलर युकेमा नेपालीहरुले आफ्नै स्वामित्वमा स्थापना गरेका छन् । शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठको लगानी रहेको एसफोयु हेल्थी लाइफ लिमिटेडले सलादमास्टरको डिलर प्राप्त...

तमुधिं यूकेमा सर्वसम्मत नयां नेतृत्व, को आए को गए ?

लन्डन । बेलायतस्थित शक्तिशाली जातीय एवं सामाजिक संस्था तमुधिं यूकेको आठौं कार्यसमिति सर्वसम्मत चयन भएको छ । आइतबार तमुधिं भवन मिचेटमा आयोजित साधारणसभाले रामचन्द्र गुरुङ (सूर्जे) को अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो...

विश्वकै होचा डांगीलाई लन्डनमा उच्च सम्मान

लन्डन । उनको उचाईं केवल २१ दशमलव ५ इञ्च । गिनिज् वोर्ल्ड रेकर्डस्मा विश्वकै होचो व्यक्तिका रुपमा आफ्नो नाम लेखाएका ७४ वर्षीय चन्द्रबहादुर डांगी लन्डनमा सम्मानले भरिपूर्ण भएका छन् । गिनिज वोर्ल्ड रेकर्ड डेको ६०...

एनआरएनए युकेका प्रमुख संरक्षक प्रा.डा.सुवेदी भन्छन् ‘युकेमा दुईटा एनआरएन छैन’

लण्डन । एनआरएनए युके प्रमुख संरक्षक प्रा.डा. सूर्य सुवेदीले एनआरएनए आइसिसीले एनआरएनए युकेका बारेमा हिजो जारी गरेको विज्ञप्तिले आफूलाई दुःखी बनाएको बताएका छन् । महेन्द्र कँडेल पक्षीय एनआरएनए युकेको आज लण्डनको उलवीचमा कार्यालय उद्घाटन...

सचिवालयबाट सम्प्रेषित पत्रबारे पदाधिकारी नै अनभिज्ञ, कंडेलले कार्यक्रम नरोक्ने

लन्डन । गैर आवासीय नेपाली संघको लेटरहेड प्रयोग गरेर सचिवालयबाट सम्प्रेषित एउटा पत्रबारे एनआरएनए केन्द्रिय पदाधिकारीले आपत्ति जनाएका छन् । १५ नोभेम्बरको मितिमा विना हस्ताक्षर, व्यक्तिलाई विना सम्वोधन गरि जारी गरिएको एउटा पत्रबारे एनआरएनए...
फेसबुक