बिहीबार, जेठ ९ २०७६ | Thu, May 23, 2019
नेपालको समय: ०८:४८ | UK Time: 04:03

साउथ लन्डन कलेजसहित ६४ कलेजका लाइसेन्स् खारेज, अरु कुन कुन परे ?

लन्डन । बेलायत सरकारले गत २४ जुन यतामा ६४ वटा निजी कलेजको टियर फोर लाइसेन्स खारेज गरिदिएको छ । होम अफिसले हिजो मंगलबार (डिसेम्बर १६ मा) जारी गरेको नयां सूचनामा हालसम्म ६४ वटा निजी...

एनआरएनए यूके विवाद छानवीन समितिका संयोजक गौतम बेलायत आउन नसक्ने

लन्डन । एनआरएनए यूके विवाद छानवीन गर्न केन्द्र (एनआरएनए आइसीसी) बाट गठित समितिका संयोजक कुलचन्द्र गौतम बेलायत नआउने भएका छन् । गौतमले काठमाण्डौंमा आफ्नो छोड्नै नहुने प्रतिवद्धता भएको जनाउंदै छानवीन समितिका अरु पदाधिकारीलाई उल्लेख्य...

उदय मनिलासंगै लन्डनमा नाचे दर्शक

लन्डन । नेपाली गायनमा जमेको जोडी उदय र मनिलाले गत आइतबार लन्डनस्थित ह्यारो वरो फुटबल क्लव हलमा आफ्नो प्रस्तुति दिए । सपन इन्टरटेनमेन्ट लिमिटेडको आयोजनामा भएको उक्त सांगीतिक कार्यक्रममा उदय मनिला जोडीले आफ्ना कर्णप्रिय...

मिस वर्ल्डमा आधिकारिक मिडिया बनेर पुग्दा…

लन्डन । गत आइतबार सांझ सकिएको छ ६४ औं मिस वर्ल्ड प्रतियोगिता । विश्वभरका एकसय २१ सुन्दरीहरु सहभागी उक्त मेघा इभेन्टलाई संसारभरका मिडियाले प्रमुखताका साथ स्थान दिए । लन्डन एक्सेलको उक्त भव्य समारोहमा एकमात्र नेपाली...

हारेकोमा पश्चाताप छैन् सुविनलाई

  लन्डन । आइतबार सांझ लन्डन एक्सेलमा सम्पन्न ६४ औं मिस वर्ल्डको ताज त अफ्रिकन सुन्दरी रोलेन स्ट्रउस्को पोल्टामा परेको छ । तर, मिस नेपाल सुविन लिम्बुलाई पराजय बेहोर्नु परेपनि उत्ति पश्चाताप छैन् ।...

गीतकार निलम आङ्बुहाङ राईको तेस्रो एल्बम ‘निलम’ सार्वजनिक (भिडियोसहित)

लण्डन । गीतकार निलम आङ्बुहाङ राईको तेस्रो गीति एल्बम ‘निलम’ सार्वजानिक गरिएको छ । फोल्क्सटनस्थित सनक्लिफ कम्युनिटी सेन्टरमा एक कार्यक्रम आयोजना गरी एल्बम विमोचन गरिएको हो । स्रष्टा निलम आङ्बुहाङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा...

बेलायतमा मनाइयो चासोक तङ्नाम

लण्डन । गत १३ डिसेम्बर २०१४ तारिखको दिन बेलायतको आसफोर्ड सन फ्रान्सिस चर्च हलमा सन २०१४ सालको चासोक तङ्नाम (न्वागी पूजा) किरात याक्थुङ् चुम्लुङ केन्द्रिय कमिटि युकेको आयोजनामा भब्यरुपमा सम्पन्न भयो ।कार्यक्रमको पहिलो चरण...

लन्डनमा पिएचडी गर्ने तयारीमा खुश्वु

  लन्डन । नेपालकी एकजना आइकन लेडी खुश्वु ओलीले लन्डनमा पिएचडी 
गर्ने भएकी छन् । उनी निकट श्रोतका अनुसार, खुश्वुले ‘सोर्स बीहाइन्ड द राइज अफ मुश्लिम 
एक्स्ट्रिजम इन मिडिल इष्ट’ टपिकमा पिएचडी गर्ने सोच...

लन्डनस्थित नेपाली दूतावास एमआरपी फाराम संकलन गर्न साउथ इष्टमा

नेपाली दूतावास लण्डनले साउथ इष्ट लण्डनको उलवीचमा एमआरपी पासपोर्टको लागि आवेदन फाराम संकलन गरेको छ ।  नेपाल फोरम ग्रीनवीचको आयोजना र कपिलवस्तु समाजको सहकार्यमा उलवीचको लोटस हलमा फारम संकलन भएको हो । करिव तीन सय एमआरपी आवेदन...

साउथ अफ्रिकन सुन्दरीलाई मिस वर्ल्डको ताज, नेपालकी सुविन रित्तै

लन्डन । लन्डन एक्सेलमा आइतबार सांझ सम्पन्न ६४ औं मिस वर्ल्डको ताज मिस साउथ अफ्रिका रोलेन स्ट्राउस््ले पहिरिएकी छिन् । २२ वर्षीया स्ट्राउस्् चिकित्सा विषयकी विद्यार्थी हुन् । मिस हंगेरी इडिना कुल्सार फष्ट रनरअप...

एनपीसीसी युकेका महामन्त्रीद्वारा राजिनामा

लण्डन । नेपाली काँग्रेसको युकेस्थित संस्था नेपाली जनसम्पर्क समिति युकेका महामन्त्री विश्व घिमिरेले पदबाट राजिनामा दिएका छन् । समितिको तेस्रो अधिवेसनबाट महामन्त्रीमा निर्वाचित घिमिरेले नेतृत्वप्रति असक्षमताको आरोप लगाउँदै पदबाट राजिनामा दिएको एक प्रेस विज्ञप्तिमार्फत...

टुहुरा वालवालिकाको सहयोगमा केएम होस्टेलवासी भूतपूर्व विद्यार्थी

लन्डन । कन्हैया मेमोरियल (केएम) होस्टेल ३९ जिटिसी, वराणसीमा बसेर अध्ययन पुरा गरि हाल विश्वभर छरिएर रहेका भारतीय गोर्खा सैनिक परिवारले काठमाण्डौंस्थित नयां नेपाल केन्द्रमा आश्रित टुहुरा वालवालिकालाई सहयोग गरेका छन् । शनिवार काठमाण्डौंमा...
फेसबुक