शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: १४:२१ | UK Time: 09:36

बैँकलाई कारबाही गरेर उठेको पैसाले नामकटुवा गोरखालाई पेन्सन दिन सुझाव

लण्डन । गोरखाहरुबारे गठित बेलायतको सर्वदलीय संसदीय समितिकी संयोजक सांसद ज्याकी डोयल प्राइसले बैँकहरुलाई कारबाही गरेर उठेको पैसाले गोरखाहरुलाई पेन्सन दिन सुझाव दिएकी छिन् । प्राइसको संयोजकत्वमा गठित समितिले गत साता बेलायती प्रधानमन्त्री डेभिड...

लन्डनमा पनि छठ रौनक

लन्डन । मिथिलाञ्चलको पवित्रम पर्व छठ नेपालमा धुमधामसंग मनाइएको अलिक अघि भएपनि लन्डनमा चाहिं शनिवारमात्र मनाउने साइत जुर्यो । कार्तिक शुक्ल पक्षको ६ दिन अर्थात गत बुधवार मनाइने भएपनि यहां वीकेन्ड पारेर एसोसिएसन अफ...

रेडिङको म्हः पूजामा विदेशी पनि

लन्डन । आफूले आफैंलाई निरोगी र लामो आयुको कामना गर्दै गरिने म्हः पूजा विशेष गरि नेवारी समुदायले गर्ने गर्छन् । तर, गत शुक्रवार बेलायतको रेडिङमा आयोजित म्हः पूजामा भने एसियन, अफ्रिकी र बेलायती मुलका...

मिस नेपाल छोरीको प्रतिक्षामा भूपू गोर्खा, भन्छन्, ‘बेलायतको अन्याय अति भयो’

लन्डन । ‘मिस नेपाल २०१४’ छोरी सुविन लिम्बुको लोकप्रियता सुनेर बुवा ५२ वर्षीय भूपू गोर्खा काजीमान लिम्बु जति दंग छन्, यतिखेर त्यो भन्दा बढि आक्रोश उनलाई बेलायत सरकारको अन्यायप्रति छ । हालै प्रधानमन्त्री डेभिड...

दिवंगत पदयात्रीप्रति बीएनएसीको श्रद्धाञ्जलि

लन्डन । दि ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी) ले केही साता अघि हिमआंधीका कारण मनाङ, थोरोंग ला लगायत क्षेत्रमा ज्यान गुमाएका पदयात्री, पथ प्रदर्शकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ...

बुपा ग्रेट साउथ म्याराथनमा नेपाली

पोर्टस्मथ । करिब २५ हजार धावकहरुले भाग लिएका यहांको एउटा वृहत म्याराथन बुपा ग्रेट साउथमा चार भञ्ज्याङ तमु समाज यूके सदस्यहरुले भाग लिएका छन् । गत आइतबार २६ अक्टोबरका दिन बेलायतको पर्यटकीय शहर पोर्टस्मथमा...

योगेन क्षेत्रीमाथि कारवाहीको तयारी ?

लण्डन । एनआरएनए युकेका कार्यकारी अध्यक्ष महेन्द्र कंडेलले संस्थाको गतिविधि विपरीत कार्य गरे सहअध्यक्ष योगेन क्षेत्रीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । सहअध्यक्ष योगेन क्षेत्रीले आगामी नोभेम्बर २ मा पत्रकार सम्मेलनका लागि मिडियालाई पत्राचार...

सामाजिक भवन खरिदका लागि तमुहरु भिडे देउसी भैलोमा

लन्डन । देउसी भैलो खेल्नुका आ आफ्नै उद्देश्य हुन्छन् । कसैलाई केवल मनोरञ्जन गर्न यो जुक्ति उत्तम लाग्छ भने कसैलाई सामूहिक भलाइको उद्देश्यमा उपयोग गर्न । लन्डनवासी तमुहरुमाझ आफ्नो बेग्लै वर्चश्व बनाएको तमु समाज...

च्यारिटी गर्न जुटे मिस यूके नेपाल सुन्दरीहरु

  लन्डन । मिस यूके नेपाल २०१४ सुन्दरीहरु एउटा भिन्न च्यारिटी कार्यक्रम गर्न जुटेका छन् । करिब दुई महिना अघि सम्पन्न प्रतियोगितामा हार जित वेवास्ता गर्दै उनीहरु सामूहिक रुपमा ‘ब्यूटी वीथ अ परपोज’ नामक...

कोशेलीको देउसी भैलो

लन्डन । कोशेली नेपाली सांस्कृतिक परिवार यूकेले बिहीवार र शुक्रवार लन्डनमा देउसी भैलो कार्यक्रम गरेको छ । कोशेलीले वर्षेनी देउसी भैलो खेल्दै आएको छ । नेपाली कला संस्कृति एवं परम्परा संरक्षणमा झण्डै तीन दशकदेखि...

भव्य भयो प्रवासी मञ्चको देउसी

लण्डन । प्रवासी नेपाली मञ्च बेलायतले आयोजना गरेको देउसी भैलो भव्य
रुपमा सम्पन्न भएको छ । लन्डनस्थित ह्यारो बरो फुटवल क्लव हलमा मानिसहरुले खचाखच भरिएको देउसी भैलो, विविध सांगीतिक र चर्चित हांस्यकलाकार मनोज गजुरेलको प्रस्तुतिले...

लन्डन दूतावासमा मनाइयो नेपाल सम्वत

लन्डन । पासा पुच गुठी यूकेले शुक्रवार लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावासमा एक कार्यक्रमबीच नेपाल सम्वत मनाएको छ । शुक्रवारबाटै नेपाल सम्वत ११३५ शुरु भएको छ । गत ०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारले यसलाई...
फेसबुक