शनिबार, फागुन ११ २०७५ | Sat, February 23, 2019
नेपालको समय: २३:०० | UK Time: 17:15

स्मृतिमा मदन आश्रित

लण्डन । प्रवासी नेपाली मंच बेलायतले एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितलाई बेलायतमा सम्झना गरेको छ ।तत्कालिन महासचिव भण्डारी र आश्रितको सम्झानामा १७ मे अर्थात जेष्ठ ३ गते २१...

पुडासैनी बेलायतको राजनीतिमा

लण्डन । काँधमा एउटा झोला, हातमा केही थान पम्पलेट र २ उम्मेदवारसहित केही स्वयंसेवक लिएर स्ट्रिटमा हिंड्दै थिए उनी । चर्को घाम, त्यो पनि समय लिएर आफ्ना पार्टीका सदस्य र स्वतन्त्र स्थानीय मतदाता नामावलीसहित ।...

लण्डन थेम्समा पदयात्रा

दाङ्ग चौघेरास्थित श्री गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयको सहयोगार्थ आइतबार मध्य लण्डनमा पदयात्रा सम्पन्न भयो । झन्डै २५ जना सहभागीहरुले प्रसिद्ध ट्राफलगर स्क्वायरदेखि एम्ब्याङ्कमेन्ट, साउथ ब्याङ्क, लण्डन ब्रिज, टावर ब्रिज हुँदै लन्डन आई नजीकै रहेको जुब्ली...

पत्रकारलाई पाठैपाठ

लन्डन । बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले यहाँ कार्यरत नेपाली पत्रकारलाई व्यावसायिक पत्रकारिता गर्न सुझाएका छन् ।  नेपाल पत्रकार महासंघ, बेलायत शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको यूकेको नेपाली पत्रकारितामा व्यावसायिकताको सम्भावना र...

बेलायत नेपाल प्रज्ञा परिषदमा प्रा डा गेल्नर

लण्डन । बेलायत नेपाल प्रज्ञा परिषद (विएनएसी)को वार्षिक साधारणसभाले प्रा डा डेभिड गेल्नरलाई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ । यसैगरी डा कृष्ण अधिकारीलाई परिषद्को महासचिव पदमा र डा सलेन हिटन श्रेष्ठलाई कोषाध्यक्ष पदमा चयन गरिएको छ ।...

बेलायतमा पत्रकारलाई सम्मान

नेपलीज सेफ एशोसियसन युकेले नेपाल पत्रकार महासंघ बेलायत शाखा दोस्रो कार्यकालका लागि निर्वाचित सदस्यहरुलाई लन्डनमा सम्मान गरेको छ । साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेण्टमा सोमवार सम्मान गरिएको हो । पत्रकारलाई गैर आवासीय नेपाली संघ युकेका...

रेडिङमा नयाँ नेपाली रेष्टुरेन्ट

रेडिङ । नेपाली व्यवसायीहरुको लगानीमा रेडिङमा नयाँ पब तथा रेस्टुरेन्ट शुरु गरिएको छ । टाउन सेन्टरदेखि करिब एक माइलमा अवस्थित रेड काउ पब तथा नेपाली रेष्टुरेन्टले गत शनिबारदेखि सेवा शुरु गरेको रेस्टुरेन्टका ब्यवस्थापक रमेश...

भूपू गोरखाहरुको पेन्सन वृद्धि

लण्डन । ब्रिटिश सेनाबाट निवृत्त गोरखा भूतपूर्व सैनिकहरुको पेन्सनमा १० प्रतिशतले वृद्धि भएको छ । बेलायती रक्षा मन्त्रालयले यसैसाता जारी गरेको विज्ञप्तिअनुसार बढेको पेन्सन यही अप्रिल १ देखि लागू हुने छ । मन्त्रालयका अनुसार...

इन्टरनेशनल स्टुडेन्ट्स अफिसर भए श्रेय

लन्डन । बेलायतस्थित मिडलसेक्स् युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी श्रेय पौडेलले नेशनल युनियन अफ स्टुडेन्ट्स (एनयुएस यूके) को इन्टरनेशनल स्टुडेन्ट्स अफिसर पद जितेका छन् । हालै सम्पन्न एनयुएस इन्टरनेशनल स्टुडेन्ट्स कन्फरेन्सका अवसरमा भएको निर्वाचनमा पौडेलले...

बेलायतमा नेपाली मिडिया सर्भे

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायमाझ बेलायती नेपाली सञ्चारमाध्यमप्रति पाठकहरुको अनुभव, रुचि र आवश्यकताका बारेमा सर्भेक्षण शुरु गरेको छ । बेलायतका नेपाली मिडिया र पत्रकारहरुलाई पाठकको अभिरुचि बुझी सो अनुसार आफूलाई...

१२ हजारले हेरे गोर्खा कप

लन्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत मेला अर्थात गोर्खा कप १२ हजार भन्दा बढिले अवलोकन गरे । आइतबार अल्डरसटस्थित क्विन्स् एभेन्यू मैदानमा भएको १२ औं ९ ए साइड फुटबल प्रतियोगिता ‘गोर्खा कप’ मा दर्शक...

लन्डनमा क्रस कल्चरल म्यूजिक कन्सर्ट

लन्डन । नेपाली कलाकारले नेपाली गीत गाउनु बजाउनु नौलो भएन । नेपालीले कन्सर्टतिर विदेशी गीत पनि गाएकै छन् । तर, शनिवार सांझ मध्य लन्डनको लिभर पुल स्ट्रिटस्थित एउटा ऐतिहासिक गिर्जाघरमा पृथक सांगीतिक कार्यक्रम भयो...
फेसबुक