बिहीबार, असार ५ २०७६ | Thu, June 20, 2019
नेपालको समय: ११:०० | UK Time: 06:15

गोरखाहरुलाई दिइने पेन्सनबारे बेलायती सांसदले मागे सरकारको जवाफ

लण्डन । गोरखाहरुले पाइरहेको पेन्सनका बारेमा जानकारी पाउन बेलायतका एक सांसदले बेलायती रक्षा मन्त्रीलाई पत्राचार गरेका छन् । हाल्टन निर्वाचन क्षेत्रबाट निर्वाचित विपक्षी लेबोर पार्टीका सांसद डेरेक ट्वीगले रक्षा मन्त्री माइकल फालोनलाई लिखित जवाफका...

पत्रकार अमृत र बन्जाडेले पाए वाङ्मय पुरस्कार

लण्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले हरेक वर्ष प्रदान गर्दै आइरहेको अनेवा पुरस्कार, यस वर्षका लागि पत्रकारितामा उल्लेखनीय रूपमा सक्रिय नेपाल साप्ताहिकका डेस्क संयोजक नारायण अमृत र कारोबार आर्थिक दैनिकका डेस्क संयोजक लेनिन...

क्षेत्रीलाई कार्यसमितिबाटै असहयोग

लन्डन । उपाध्यक्ष हिराधन राईका शब्दमा गैर आवासीय नेपाली संघ बेलायतको कार्यसमिति अहिले ३७ सदस्यीय छ । पावर सेयरिङका क्रममा बनेको उक्त जम्बो कार्यसमितिबाटै सह अध्यक्ष योगेन क्षेत्रीलाई असहयोग भएको छ । महिना दिन...

अर्जुन गुरुङको कांधमा तमु समाजको नेतृत्व

लन्डन । तमु समाज युकेको सातौं वार्षिक साधारणसभाले चौंथो कार्यसमितिका लागी पूर्व महासचिव तथा वर्तमान सल्लाहकार अर्जुनकुमार गुरुङको अध्यक्षतामा सर्वसम्मतिले चौंथो कार्यसमिति चयन गरेको छ । लण्डनस्थित हेरो बरो फुटबल क्लबको सभा हलमा १ नोभेम्बर २०१४ का...

लण्डनस्थित गोरखा नेपालीहरुको अलग समाधिस्थलकाे उद्घाटन नोभेम्बर १८ मा

लण्डन । लण्डनस्थित हिलिङडन बरो काउन्सिलले नेपालीहरुका लागि उपलब्ध गराएको अलग समाधिस्थलको यही नोभेम्बर १८ मा उद्घाटन हुने भएको छ । स्थानीय चेरी लेन सिमेट्री नजिकै पिस मेमोरियल गार्डेनको आडैमा हुने सो उद्घाटन कार्यक्रममा...

संघीय समाज यूकेमा को थपिए, कसको पदोन्नति ?

लन्डन । नेपाली संघीय समाज यूकेको प्रथम बैठकले समितिलाई पूर्णता दिंदै विभिन्न विभाग तथा राज्य समितिहरु गठन गरेको छ । नोभेम्बर १ तारिख नर्थहोल्ट, लन्डनस्थित चौतारी रेष्टुरेष्टमा सम्पन्न बैठकले राज्य समिति तथा विभाग गठन...

बैँकलाई कारबाही गरेर उठेको पैसाले नामकटुवा गोरखालाई पेन्सन दिन सुझाव

लण्डन । गोरखाहरुबारे गठित बेलायतको सर्वदलीय संसदीय समितिकी संयोजक सांसद ज्याकी डोयल प्राइसले बैँकहरुलाई कारबाही गरेर उठेको पैसाले गोरखाहरुलाई पेन्सन दिन सुझाव दिएकी छिन् । प्राइसको संयोजकत्वमा गठित समितिले गत साता बेलायती प्रधानमन्त्री डेभिड...

लन्डनमा पनि छठ रौनक

लन्डन । मिथिलाञ्चलको पवित्रम पर्व छठ नेपालमा धुमधामसंग मनाइएको अलिक अघि भएपनि लन्डनमा चाहिं शनिवारमात्र मनाउने साइत जुर्यो । कार्तिक शुक्ल पक्षको ६ दिन अर्थात गत बुधवार मनाइने भएपनि यहां वीकेन्ड पारेर एसोसिएसन अफ...

रेडिङको म्हः पूजामा विदेशी पनि

लन्डन । आफूले आफैंलाई निरोगी र लामो आयुको कामना गर्दै गरिने म्हः पूजा विशेष गरि नेवारी समुदायले गर्ने गर्छन् । तर, गत शुक्रवार बेलायतको रेडिङमा आयोजित म्हः पूजामा भने एसियन, अफ्रिकी र बेलायती मुलका...

मिस नेपाल छोरीको प्रतिक्षामा भूपू गोर्खा, भन्छन्, ‘बेलायतको अन्याय अति भयो’

लन्डन । ‘मिस नेपाल २०१४’ छोरी सुविन लिम्बुको लोकप्रियता सुनेर बुवा ५२ वर्षीय भूपू गोर्खा काजीमान लिम्बु जति दंग छन्, यतिखेर त्यो भन्दा बढि आक्रोश उनलाई बेलायत सरकारको अन्यायप्रति छ । हालै प्रधानमन्त्री डेभिड...

दिवंगत पदयात्रीप्रति बीएनएसीको श्रद्धाञ्जलि

लन्डन । दि ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी) ले केही साता अघि हिमआंधीका कारण मनाङ, थोरोंग ला लगायत क्षेत्रमा ज्यान गुमाएका पदयात्री, पथ प्रदर्शकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ...

बुपा ग्रेट साउथ म्याराथनमा नेपाली

पोर्टस्मथ । करिब २५ हजार धावकहरुले भाग लिएका यहांको एउटा वृहत म्याराथन बुपा ग्रेट साउथमा चार भञ्ज्याङ तमु समाज यूके सदस्यहरुले भाग लिएका छन् । गत आइतबार २६ अक्टोबरका दिन बेलायतको पर्यटकीय शहर पोर्टस्मथमा...
फेसबुक